Judges
 
 
Poems
Guest 2
Fulbari 2
 
Competitor Poems
 
प्रतियोगि कवि, कविता
Page 1>>>
अनु
मनि
दिब्य
विनोद
विमला
कमल
दिब्यचुरा
साधना
दिपेन्द्र
गोपी
 
Page 2>>>
तुलसी
मनिका
उक्तमबाबु
परिहास
पुरुषोत्तम
शिवप्रकास
राजेन्द्र
भरतमणि
टेक
स्वायम्बर
 
Page 3>>>
नगेन्द्र
सुभद्रा
राजलक्ष्मि
सन्तोष
मदन
कल्याणी
शम्भु
मेघ
केदार
षडानन्द
 
Page 4>>>
हरीसिं
अमृत
परिताराज
इन्दिरा
हिमलाल
हरीज्वाला
डि. आर.
ध्रुबकुमार
दिपक
ध्रुब
 
Page 5>>>
चन्द्र
चन्द्र
विद्याविमल
भानुभक्त
बसन्त
वसन्तमोहन
नम्रता
मनिष
मनिराम
विजय
 
Page 6>>>
कृष्ण
विष्णु
लोक
रमेश
चिमखोले
हरी
लाल
दीलदुःखी
भूपेन्द्र
बाल
 
Page 7>>>
दामोदर
भिमा
दिपकुमार
विपिन
भोजराज
भोज
वियोगि
कोमल
डम्बरु
मोहन
 
Page 8>>>
लिला
मंजुरानी
निर्मला
मंनिता
गिरी
हरीहर
सिरिजनश्री
उमेश
रामचन्द्र
जितेन्द्र
 

Page 9>>>
पुष्पा
र्सूयप्रसाद
महेन्द्र
देवेन्द्र
लक्ष्मण
 

विभिन्न देशान्तरबाट हाम्रा मूल्याङ्कनकर्ताहरु

देश बाहिर

 

 

मूल्याङ्कन पर्यवेक्षकहरु

 
 
 
स्रोता तथा दर्शक (पाठक)हरुको भोटिङद्धारा छनौट भएका उत्कृष्ट १५ कविताहरु
 

प्रथम गोपी प्रसाइ वेलायत ६२० भोट
दोस्रो साधना शर्मा, अमेरिका ५८९ भोट
तेस्रो लिलासेलिङ मावो, वेलायत ३०० भोट

चौथो हरीसिं थापा, वेलायत २७५ भोट
पाचौ दामोदर बस्याल, रसिया २६७ भोट
छैठौ विमला बस्याल, रसिया १९९ भोट
सातौ अनु वाग्ले, क्यानडा १५५ भोट
आठौ निर्मला राइ, वेलायत १४८ भोट
नवौ शिव प्रकास, अमेरिका १३९ भोट
दशौ हरीहर दाहाल, अमेरिका १२३ भोट
एघारौ मनिका रानामगर, वेलायत १०१ भोट
बाह्रौ चिमखोले काँइला, वेलायत ९६ भोट
तेह्रौ मणि बाङ्देल, अमेरिका ९५ भोट
चौधौ मंजुरानी मगर, वेलायत ९३ भोट
पन्ध्रौ सन्तोष, अमेरिका ९१ भोट
 
 
मूल्याङ्कन अवधिभर सबैभन्दा बढि हेरिएको सुनिएको अर्थात ६३९ पटक प्रेल्य भएको कविता "एउटा शासक ढल्यो आज" शिर्षकको हो भने उक्त कविताको र्सजक साधना शर्मा हुनुहुन्छ ।
 
 
 
मूल्याङ्कनकर्ताहरुद्धारा छनौट गरिएको उत्कृष्ट १५ कविताहरु
 
 

प्रथम उत्तमबाबु श्रेष्ठ, अमेरिका
दोस्रो अमृत परियार, पोर्चुगल
तेस्रो नम्रता गुरागाई, अमेरिका

चौथो गोपी प्रसाइ, वेलायत
पाचौ वियोगि काँइला, मलेसिया
छैठौ गिरी सिरिस, कतार
सातौ महेन्द्र राइ, नेपाल
आठौ डा. लाल रापचा, जर्मनी
नवौं परिहास सुब्बा, दुबई
दशौ विजय हितान मगर, वेलायत
एघारौ शिव प्रकास, अमेरिका
बाह्रौ विनोद न्यौपाने, वेलायत
तेह्रौ दिलदुखी जन्तरे, मलेसिया
चौधौ दिपकज्योति पौडेल, वेल्जियम
पन्ध्रौ विपिन योञ्जन, सिगापुर

 
     
     
 

विभिन्न ६ मातृभाषा कविताहरुको सहभागिता मध्ये उत्साहजनक संख्यामा रहेको लिम्बू भाषाको कविता मध्ये एक कवितालाई पुरस्कृत गरिएको छः

भिमा खजुम, किर्तिपुर काठमाडौ



 
     
  सहभागि सबैले यहाबाट तपाईको आफ्नो सर्टिफिकेट डाउनलोड गर्न सक्नुहुनेछ । >>>>
 
   
     
 

सहभागि सबैले जित्नु भएको छ । सहभागि ११९ जनाको १२५ (मातृभाषाका कविता सहित) कविताहरु मध्ये प्रतियोगि ८५ कविताबाट झण्डै आधा प्रतिशत उच्च श्रेणीका कविताहरु रहेको कुरा मूल्याङ्कनकर्ताहरुबाट जानकारी प्राप्त भएको छ । उत्कृष्ट १५ बटा कविता मात्र राख्नुपर्ने भएकोले बाँकी राम्रा कविताहरु अटेका छैनन यद्यपी ती छुटेका कविताहरु पनि धेरै राम्रा छन् । संमग्रमा हामो नेपाली साहित्यको विजय भएको छ । सहभागि तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोगि सबैमा धन्यवाद । विजयी सबैलाई बधाई । यस कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराइ हुनुहुन्छ । सर्टिफिकेट प्राप्त गर्न चाहनेले तथा पुरस्कृत सबैले [email protected] मा सम्पर्क राख्नु होला । वाचित कविताहरु इमेल मार्फत हामीलाई तुरुन्त पठाउन पनि अनुरोध गर्दछौ । अर्को बर्ष फेरी भेटौला ।

 

 

 
 
सल्लाहकार तथा आदणिर्य अंग्रज शुभचिन्तक ज्यूहरुको सल्लाह बमोजिम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता अन्तर्गत यसबर्षमा, गतबर्षमा वाचित र साहित्यघरमा प्राप्त उत्कृष्ट कविता तथा लेखरचनाहरुको संग्रह प्रकाशन गर्ने योजना रहेको छ । प्रतियोगिता अन्तर्गत यसबर्षको उत्कृष्ट १५ + १५ लाई अनिवार्य आफ्नो वाचित कविता हामीलाई नबिर्सि तुरुन्त इमेल मार्फत पठाउन अनुरोध छ साथै इच्छुक जो कसै अर्थात नेपाली साहित्यका शुभचिन्तक साथै हाम्रा अभिभावक ज्यूहरुलाई वेभ संचालनको लागि वा संग्रह प्रकाशनको लागि सहयोग तथा विशेषत सहभागिताको लागि अनुरोध गर्दछौ ।
 
 
 
     
 
 
 
आयोजक
www.biswas.com.np
 
     
     
यसबर्ष निम्न १७ देशमा रहनु भएका नेपालीहरुको सहभागिता थियो

 

 

Download Mark Sheet Form here in PDF
Download Mark Sheet Form here in Word

Page 1, 2, 3, 4, 5, 6, 7, 8, 9, G1, G2, F1, F2, C, J, R, P, N

© www.sahityaGhar.com
hidden statistics