Online Nepali Literature Forum
   

Users Online : 18
| More
अक्षरको आकार:   - | +

विविध (पाठक पृष्ठ)
Rss Feed
६५% नेपाली गरिब
काठमाडौ, अषाढ ३१ - राजनीतिक दलहरू सत्ता प्राप्तिको खेलमा मस्त भइरहेका बेला संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास प्रतिवेदनले गरिबीको भयावह तस्बिर सार्वजनिक गरेको...
यार्सागुम्बाः केही वैज्ञानिक तथ्य (डा. भूषण श्रेष्ठ)
यार्सागुम्बा हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको रूपमा चिनिँदै आएको छ । यो वनस्पति र किराबीचको अन्तरसम्बन्धको एउटा उदाहरण हो । यो च्याउको यस्तो प्रजाति हो जसले आपmनो सम्र्पूण...
सरकारद्वारा गठित आदिवासी जनजाति सूचीकरण सम्बन्धी...
काठमाडौं- सरकारको आदिवासी जनजाति सूचीकरण सम्बन्धी उच्चस्तरीय कार्यदलले जनजातिलाई फुटाउने षडयन्त्र गरेको छ । कार्यदलले आदिवासी जनजातिमध्ये सबैभन्दा ठूलो संख्यामा रहेको मगरलाई ११...
लुम्बिनी कपिलवस्तुबारेको वास्तविकता (दीपकुमार...
-सन् १९६७ मा तत्कालीन संयुक्त राष्ट्र संघका महासचिव युथान्तको लुम्बिनी भ्रमण ।
-सन् १९७० मा संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय लुम्बिनी समितिको गठन जसमा १५ बौद्धिष्ट राष्ट्रहरु सदस्य...
एमआरपी भारतमा छापिंदाका सम्भावित नतिजाहरु यस प्रकार...
यदि हामीले सांच्चिकै अभियान नै थाल्ने हेा भने अहिले एमआरपी केा विषय अति नै गम्भिर छ। हेर्दा राजनीतिक विषय जस्तेा देखिए पनि येा राजनीतिक विषय हेाइन मित्रहरु। येा नितान्त तपाईं हामी सबैकेा...
हिटलरका दस रोचक तथ्य
'मानवतावाद मूर्खता र कायरताको अभिव्यक्ति हो,' संसारलाई दोस्रो विश्वयुद्धको कोसेली दिने नेसनल सोसलिस्ट पार्टीका नेता नाजी तानाशाह हिटलरको भनाइ हो यो । उनी १९३३ देखि १९४५ सम्म जर्मनीका...
जेठ १४ गते नै संघिय गणतन्त्र नेपालको संविधान वनाई सक्ने...
काठमाडौं- संविधान निमार्णको आन्तरीक कार्यतालिका १० औं पटक परिर्वतन भएको छ । पुर्व निर्धारित कार्यतालिका अनुसार सविधान निमार्ण प्रकृया अघि वढ्न नसकेपछि संविधान सभाको आजको वैठकले आन्तरीक...
नेपालका आदिवासी जनजाति सङ्ख्या अब ८५ पुग्यो
काठमाडौा, फागुन २६ गते, देशका आदिवासी जनजातिमा सूचीकृत हुने समुदायको सङ्ख्या बढ्ने भएको छ ।



सरकारद्वारा १० महिना अगाडि डा. ओम गुरुङको संयोजकत्वमा गठित नौ सदस्यीय आदिवासी जनजाति...
नवौँपटक सच्याइयो कार्यतालिका
काठमाडौं/ नयाँ संविधान निर्माणको कार्यतालिका नवौँपटक संशोधन गरिएको छ । महत्त्वपूर्ण दुईवटा समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयार गर्न ढिलाइ गरेपछि संविधानसभामा मस्यौदामाथि...
एमालेको प्रस्ताव १५ प्रदेश
सत्तारूढ दल नेकपा (एमाले) ले संविधानसभा राज्य पुनर्संरचना समितिमा १५ संघीय प्रदेश बनाउने प्रस्ताव गरेको छ।



एमालेले तराईमा ५ र हिमाल र पहाडमा १० वटा प्रदेशको प्रस्ताव गरेको छ।...
भ्रष्टाचारमा नेपालको नयाँ कीर्तिमान - नेपाल भ्रष्टाचार...
गत वर्षभन्दा २२ स्थान तल झर्‍यो नेपाल, दक्षिण एसियामा अब अफगानिस्तानभन्दा मात्र राम्रो



काठमाडौं, २ मंसिर



भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ । ट्रान्सपरेन्सी...
सातौँ पटक संविधान सभाको कार्यतालिकामा संशोधन
काठमाडौँ, मंसिर ३ - आज बसेको संविधान सभाको बैठकले संविधान सभाको कार्यतालिकामा संशोधन गरेको छ। कार्यतालिकामा संशोधन भएको यो सातौँ पटक हो।

कात्तिक मसान्तको निर्धारित समयभित्र...
निर्माणधिन नेपालको नयाँ संविधानमा अनिवार्य समेटिनु...
१. नेपालको बहुधार्मिक विशेषतालाई पहिचान र सम्मान गर्न संविधानतः प्रत्येक्ष अप्रत्येक्ष धर्मनिरपेक्ष राज्यु कायम हुनुपर्दछ ।



२. एक धर्म र निश्चित समुदाय चन्द्रवंशी सूर्यवंशी को...
काठमाडौंमा २२० डन (केपी ढुंगाना)
काठमाडौं,

काठमाडौं उपत्यकामा १३ वटा गुन्डागर्दी समूह छन् जसमा दुई सय २० जना सक्रिय छन् । गुन्डागर्दी गर्ने समूह, सदस्य र तिनको काम अनुसन्धान गरेर प्रहरीले तयार पारेको प्रतिवेदन नयाँ...
कुन नेताले कति पढेका छन् ?
कांग्रेस



डा.रामशरण महत- पिएचडी

डा. मिनेन्द्र रिजाल- पिएचडी

डा. प्रकाशशरण महत- पिएचडी

डा.शेखर कोइराला- एमए -चिकित्साशास्त्र)

डा.शशांक कोइराला- एमए -चिकित्साशास्त्र)
कति कमाउँछन् नेपाली राजदूत ? (पर्शुराम काफ्ले)
काठमाडौं, १५ असोज/ नेपालका राष्ट्रप्रमुखले जति तलब पाउँछन्, त्यसको तीन/चार गुणा बढी भत्ता पाउँछन् विदेशस्थित नेपाली राजदूतहरूले । डेढदेखि पौने चार लाखसम्म भत्ता पाउँदै आएका नेपाली...
को कति कमाउँछन्प्र (प्रजित शाक्य)
विश्वमा खेलकुदलाई अहिले सबैभन्दा राम्रो पेसामध्ये एक मानिन्छ । विश्व अर्थतन्त्र जतिसुकै खराब किन नहोस् स्पेार्ट्स् स्टारहरूको भाउ कहिल्यै घट्दैन ।



विश्वमा सर्वाधिक धनको वषर्ात्...
नेपाली साहित्यको अपतन आदोलन र लिम्बू साहित्यको बारे...
४२ सदस्सीय जम्बो मन्त्री मन्डलको नामावली
प्रधानमन्त्री :

माधवकुमार नेपाल



उपप्रधानमन्त्री:

विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माण



मन्त्रीहरु :



रक्षा मन्त्री : विद्यादेवी भण्डारी

परराष्ट्र मन्त्री:...
अनेसासको अर्को दुइ वर्षको लागि कार्यनीति
अनेसास (वोर्ड अफ ट्रष्टि) बिओटी, काकास (कार्यकारिणि समिति) र मतदाताहरुबाट अनुमोदित र प्रथम अन्तरार्ष्ट्रिय नेपाली साहित्य सम्मेलनको पनि अभिमतमा हाम्रो भाषा, हाम्रो साहित्यः सेवा र संरक्षण...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम