Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

अन्तवार्ता
Rss Feed
उत्तर आधुनिकतावादले आगामी २० बर्ष भन्दा बढि समय नेपाली...
नेपाली साहित्यका उपन्यासकार, निबन्धकार तथा बरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराइ वेलायत भ्रमणमा आउनु भएको थियो। डा. भट्टराईले लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन...
प्रगतिवादी साहित्यको बारेमा साहित्यकार आनन्ददेव...
प्रश्न : नेपाली साहित्य क्षेत्रका एक चर्चित व्यक्तित्व मानिनुहुने आनन्ददेव भट्ट अहिले के गर्दैछ?

उत्तर : अहिले म सामान्य अध्ययनमा मात्र सीमित छु। मैले आजभोलि साहित्यमा खासै केही...
पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ (टंक वनेम)
झण्डै ४ दशक अघि मैवाखोला चुम्लोक, ढुङ्गेसागु ८ ताप्लेजुङमा जन्मनु भएका साहित्यकार टंक वनेमले झण्डै ढेड दशकको समय पल्टन घरमा विताउनु भएको थियो । वहाले लाहूरघरबाट साहित्य चिन्तन, सामाजिक...
चुनावी विजय सगै हरीराजको राष्ट्रपति बन्ने सपना (चुनावी...
पञ्चायतकाल र प्रजातन्त्र पुर्नस्थापना पछि पनि पटकपटक प्रधानमन्त्री भएर राष्ट्रको बागडोर सम्हालेका नेपालको राष्ट्रिय राजनीतिको महारथीहरुको एक व्यक्तिका रुपमा चिनिएका र्सूय बहादुर...
लेखकले आफ्ना कुण्ठा नै लेखेको हुन्छ- कृष्ण धरावासी...
कृष्ण धरावासी, ४७, नेपाली आख्यानका महत्वपूर्ण अध्याय हुन् । लु नमस्ते गरें है भन्दै मोबाइल रिसिभ गर्ने उनी बिदा माग्ने बेलामा भन्छन्, जय होस् । कपालमा हिउँ पर्न थालिसकेको छ । तर, कालोले...
दर्जन प्रश्न कृष्णभूषण बलसित (बुद्धिसागर)
कृष्णभूषण बल, ६० का कविताले नेपाली कवितामा महत्वपूर्ण स्पेस माग्छन् । उनी अहिले आफ्ना पुराना कुरालाई सम्भिmएर केही चकित छन् ।उनी अहिले संस्मरण-लेखनमा व्यस्त छन् ।उनी विराटनगरमा बसेर...
हङकङमा साहित्यिक गतिविधि निक्कै राम्रो छ साहित्यकार...
झण्डै एक दशक अघि देखि हङकङलाई कर्मभूमि बनाउदै आउनु भएका एक सशक्त स्रष्टा, नेपाली साहित्य प्रतिष्�� ान, हङकङका अध्यक्ष टंक सम्बाहाम्फे संग समसामयिक विषयमा अनलाइन नेपाली साहित्य मंचले...
राजधानी पस तर घरजम गरेर नबस (साहित्यकार झमक घिमिरे)
चर्चित साहित्यकार झमक घिमिरेको जन्म वि.स. २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको हो । शारीरिक अशक्तताका बावजुद सिर्जित उहाँका साहित्यिक रचनाहरु सँधै जनपक्षीय हुनेगर्छन् । उहाँका संकल्प'...
लिम्वुवान राज्यको अवधारणा बारे को के भन्छन् ? - आनन्द...
हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी...
स्वायत्तता प्राप्तिको लागि सबै एकजुट होऔँ !अर्जुन...
अध्यक्ष, किरात याक्थुङ चुम्लुङ



वि. स. २०२१ साल असार ११ गते ताप्लेजुङको फुरुम्बो गाविसमा जन्मनुभएको हो । उहाँ भौतिक विज्ञानमा एम्.एस्.सी. र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।...
राज्यको स्वरुप संघात्मक हुनुपर्दछ (डा. महेन्द्र लावती)
डा. महेन्द्र लावती अमेरिकास्थीत् प्रोफेसर हुनुहुन्छ । विगत तीन वर्षेखि राजनीतिशास्त्रको अध्यापन गराउदै आउनुभएका डा. लावती नेता पद्मसुन्दर लावतीका छोरा हुनुहुन्छ । निर्वाचन प्रणाली र...
जातीय मुक्तिका सवालमा माओवादी I माओवादी नेता भक्तराज...
जातीय मुक्तिका सवाल दस्तावेजमै पास गरेर ल्याउने त माओवादी पार्टी हो



किरात राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा माओवादी केन्द्रीय सल्लाहाकार भक्तराज कन्दङ्वा संग साहित्य...
हो, विद्रोह हुनसक्छरामबहादुर थापा 'बादल' पोलिटब्युरो...
आपसमा मतभेद बढेपछि गत वर्ष हिउँदमा रुकुम, चुनवाङमा सम्पन्न पार्टीको बैठकबाट 'एकअर्कामा विलीन भएका' मध्ये प्रचण्ड र डा. बाबुराम भट्टराई सार्वजनिक कार्यक्रममा सधैँ सँगै देखिन्छन्। तर,...
“प्रवासी” हुनुको पीडा निरुता सिंहलाई (अनुशील)
बाह्र वर्षअघि दार्जीलिङबाट आएर दक्षिणा बाट अभिनय शुरु गरेकी निरुता सिंह दुई पल चलचित्रसम्म आइपुग्दा सफल नेपाली नायिकामा दरिएकी छिन्। उनका ६० मध्ये दर्पण छायाँ, बन्धकी, आफ्नो मान्छे...
राज्यले हिंसा छोडोस्, हामी पनि छोड्छौँ (डा बाबुराम...
डाक्टर साहेब, सात दल र नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच संयुक्त सहमतिमा हस्ताक्षर गर्ने कुरा थियो । किन हुन सकेन संयुक्त हस्ताक्षर ? के कारणहरू हुन सक्छन् ?



यसलाई ऐतिहासिक...
राजनीतिक सहमतिबिना चुनाव गराउनुहुन्न ( नायिका विपना...
अधिकांश सिनेकर्मीहरू र्समर्थनमा तर, चर्चित नायिका विपना थापा सरकारले गराउन लागेको नगर चुनावको विपक्षमा - राजनीतिक सहमतिबिनाको चुनाव रक्तपातपर्ूण्ा हुन्छ भनेर उनी यसको विरोध गर्छिन् ।...
अब भने संगीतलाई नै क्यारियर बनाउँछु, विष्णु चेम्जोङ,...
वि.सं. २०४१ मा धनकुटामा जन्मिएकी विष्णु चेम्जोङ पाँच हजार सहभागीलाई उछिनेर लक्स नेपाल स्टार भएकी छिन्। धरानमा बसोबास गर्दै आएकी विष्णुले सात वर्षदेखि लगातार संगीत सिक्दै आएकी छिन्।...
रेडियोमा कार्यक्रम चलाउँदा-चलाउँदै कसरी गीतकार...
कान्तिपुर एफएम की आरजे श्रेष् द्वारा रचित गीतहरूको एकल एल्बम फेरि तिम्रो याद आयो भर्खरै बजारमा आएको छ ।



तपाईं आरजे, रेडियोमा कार्यक्रम चलाउँदा-चलाउँदै कसरी गीतकार हुनुभयो ?

ज्ञान र बुद्धि-विवेकका सन्देशहरू.......
लालदेउसा राई/सहप्राध्यापक



राई त्रिवि, रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख हुनुहुन्छ ।



पुस्तक किन पढ्नुहुन्छ ?

ज्ञान र बुद्धि-विवेकका...
डा. पवन चामलिङ, मुख्यमन्त्री, सिक्किम, भारत
डा. पवन चामलिङ भारतको सिक्किम राज्यका मुख्यमन्त्री हुनुहुन्छ । नेपाली भाषीहरुको राज्य मानिने सिक्किममा ७५ प्रतिशत नेपाली र बांकी भोटियो र लेप्चा जाति रहेका छन् । लेप्चा, भोटिया र...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम