Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +

ब्यक्तिब्यक्तित्व
Rss Feed
अपाङ्गताले नरोकेको सृजना
हाम्रो नेपाल प्यारो लाग्छ
मेरो नेपाल प्यारो लाग्छ
प्यारो छ सुन्दर छ हाम्रो नेपालु हात चल्दैन बोली प्रष्ट छैन तर कला र प्रतिभा रोकिदैन भन्ने कुरा माथिको हरफहरुबाट स्पष्ट हुन्छ । यी र यस्ता...
जातिवादी होइन, म मानवअधिकारवादी (राजेश राई)
'जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा उठाएको हुँ । नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या जातिवादी देख्नु नयाँ कुरा होइन । म बाहुनविरोधी होइन,...
जुनिताको - सगरमाथादेखि एल्ब्रुससम्मको आरोहण यात्रा...
गतः २५ मई २०१० मङ्गलवारका दिन नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फे सुब्बाद्वारा अन्तर्राष्ट्रिय पर्वतारोही दलको एक सदस्यको हैसियतले यूरोपको सबभन्दा अग्लो हिउँचुली एल्ब्रुसको...
क्रान्तिकारी युगकवि (कुम्भराज राई)
क वि तथा साहित्यकारहरूले पनि प्रजातान्त्रिक राज्य निर्माणका लागि विशेष योगदान दिने गरेका छन् । युगकवि सिद्धिचरण श्रेष्ठ क्रान्तिकारी सन्देश बाँड्दै राणाशासक विरुद्ध कवितामार्फत आगो...
गोरेको गालीपछि गेसो (मनोज घर्तीमगर)
लाहुरे संस्कृतिमा जन्मेका पदमबहादुर गुरुङको सपना पनि आफ्ना दौँतरीका जस्तै थियो- लाहुरे हुने । १४ वर्षकै उमेरमा उनको सपना साकार भयो । सन् १९५८ मा बृटिस सेनामा भर्ती भए उनी । जन्मथलो...
क्रान्तिका महानायक गिरिजाबाबु (पुरुषोत्तम बस्नेत)
गिरिजाबाबु र सङ्घर्ष एक अर्काका पर्याय भएर रहे । छयासी वर्ष पुग्न करिब तीन महिना बाँकी थियो, उहाँको देहान्त हुँदा तर त्यसबेला पनि उहाँ सङ्घर्षबाट बाहिर रहनु भएको थिएन । एक उपयुक्त...
नेपाली साहित्यका मेक-अप म्यान रमेश पौडेल (सुविद...
कृतिका मुहार सिगार्दै तेइस वर्ष





आजसम्म कसैले आग्रह गरेन र देख्दै कालो बाग्मतीलाई बढी महत्व दिन मनले पनि मानेनु रमेश पौडेलको क्यानभास संसारमा कालो करिब-करिब वर्जित स्थितिमा रहेको...
मैले लेख्न सकिन - बैरागी कार्इला (बुद्धिसागर)
ती ओठ जो लाजमा झुके के बिराए ? हत्केलामा थापें ? ... काठमाडौंमा जाडोको कम्बल अझै मोटो हुदै गइरहेको छ । र्सूय धेरै ढिलो अखबार किन्न बजारमा झुल्किन्छ । अल्छीलाग्दा दिन, सिरकभित्र प्रायः दिनभरि...
मैदानमा लाहुरे-बागवीर पाइजा (कृष्ण ढुंगाना)
बागवीर पाइजा ब्रिटिस गोर्खामा भर्ती हुँदा गाउँमा शिक्षाको उज्यालो थिएन। ढुंगाको गारो लाएर बनाइएका विद्यालय त थिए, तर तिनमा खासै विद्यार्थी आउँथेनन्। म्याग्दीको शिख गाउँमा लाहुर जानुलाई...
राष्ट्रिय विभूति फाल्गुनन्द (गणेश राई)
सत्रौं राष्ट्रिय विभूति





काठमाडौं नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले किरात महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारका प्रवक्ता सूचना तथा साचारमन्त्री...
र्‍याम्पमा हिड्दा-हिड्दै, भटाभट चलचित्रको मुख्य...
ध्रुवदत्त प्रवासी कला कर्मीहरुको लागि कुनै नौलो नाम होइन। मोडलिङ्गको दुनिया होस या म्युजिक भिडियोको रौनक, कलाकारिताको संजालहोस वा चलचित्रको चहलपहल। ध्रुव नेपाली रङ्गमञ्चमा देश-परदेश...
साहित्यकार सरुभक्त - एउटा एकेडेमी पोखरालाई देऊ...
साहित्यकार सरुभक्तसित एक महिनाअघि दमौलीमा सल्लाह भएको थियो- छिट्टै काठमाडौंमा भेटेर कुरा गर्ने । के कुरा गर्ने भन्ने सहमति हुन बाँकी नै थियो । दसैंको मुखमा राजधानी छोड्नेहरू बसपार्कमा...
हावाको क्यान्भासमा संगीतकार दिनेश सुब्बा (रविन राई)
"दिनेशदाइसँग गीत सिक्न जाने क्रममा साथी रबिन र म वहाँले पढाउने स्कूल महेन्द्र आदर्श सातदोबाटोमा पुग्यौं । वहाँ स्कूलमा हुनुहुन्थेन । डेरामा पनि ताल्चा लगाइराखेको थियो । एउटा चिया पसलमा...
सफल साहित्यकार कृष्ण धरावासी (आन्बिका गिरी)
असफल स्नातक : सफल साहित्यकार



धेरै मानिसहरूलाई थाहा नहुन सक्छ, नेपालमा नेता कृष्णप्रदास भट्टराई बाहेक अर्को पनि कृष्णप्रसाद भट्टराई छ- जो राजनीतिमा नभइकन पनि चर्चामा छ । धेरै मानिसले...
पीएचडी गर्ने पहिलो लाहुरे (नरेश खपाङगीमगर)
पैसा भएको तर बुद्धि नभएको । लाहुरे भन्नासाथ शायद धेरैले यस्तै सोच्छन् । काठमाडौँ, पोखराका ट्याक्सी चालकदेखि पढेगुनेकासम्मले । कतिले ठान्दा हुन् - मुर्ख, एकोहोरो, आदेशपालक पनि ।...
गीतकार द्वय डि.वी. र गीता पालुङवा (दिल पालुङवा लिम्वु)
उमेर मेरो भन्दा वढीनै भएपनि भतिज हुन् डि.वी । त्यस्तै उमेरले सानी र भतिजी हुन गीता पालुङवा । लेखन र साहित्य, समाजसेवामा उनीहरुभन्दा पाकै हु । सार्इनोमा म दुवैको काका हुँ । एकातिर काका र...
आइन्दा कविता नलेख्ने शान्तिको प्रतिज्ञा (सरोज आचार्य)
कैयौले छपाइ दिन्छौ भनी कविताका पाण्डुलिपि हराइ दिएपछि आइन्दा नलेख्ने हुनुभयो ७५ बर्षिया शान्ति तुलाधरले कविताहरु ।



आफन्तविहीन शान्ति तुलाधरले पशुपति वृद्धाश्रमको आश्रति सरकारी...
परदेशमा रहेका भाबुक स्रष्टा टंक सम्बाहाम्फे
मान्छे जब आफ्नो घर, आँगन अनि देशबाट टाढा पुग्दछ तब उसलाई आफ्नो ठाउको बढी माया लाग्छ । सम्झनाले आफ्नोपन खोज्छ । विछोडिएको अवस्थामा मनमा कुरा खेल्छ । कसैले त्यसलाई शब्दमा उतार्छन् त कसैले...
कुहिनोले लेख्दै (डम्बरसिं राइ)
दुवै हात नभए के भयो, सवलांगझैं छिटो र राम्रा अक्षर लेख्छन् । उनी हुन् १५ बर्षिय गणेश राइ । उनको हात कुइनोसम्म मात्र छ । तर उनी सजिलै अरू विद्यार्थीसरह नै लेख्न सक्छन् ।



उनी काहुले-६...
एउटा सुब्बा बुढो जो समय र आयु किन्न खोजीरहेछ ( राजेश राई)
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेका समयको आत्मसमिक्षा गर्न। उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने। उनलाई...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम