Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

ब्यक्तिब्यक्तित्व
Rss Feed
मुखले लेख्ने गीतकार (नरेन्द्र रौले)
सशस्त्र द्वन्द्वको शिकार बनेका टीका बम्जन (२८) पेशाले नेपाली सैनिक हुन्। उनले चार वर्षअघिको एक भिडन्तमा दुवै हात गुमाए। तर, हात नभए पनि उनका मन–मस्तिष्कबाट उब्जेका सिर्जनाहरू रोकिएनन्।...
बूढा माझी (अभिनारायण सुवेदी) लाई बिदाइ
कीर्तिपुर- अभिनारायण सुवेदी तेर्‍हथुमको गाउँमा कुनै बेला 'लिँडी' भैंसी चढी गोठालो जान्थे । म्याङलुङ स्कुलमा पढ्दा गोरा र पादरीको संगतमा थोरबहुत अंग्रेजी सिके । एसएलसी सकेर धरान, विराटनगर...
अनि म भएँ गोठाले (रमण घिमिरे)
गोविन्दबहादुर मल्ल गोठाले







'त्यसको भाले' कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो 'गोठाले' बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा...
प्रेरक प्रसङ्गः अब्राहम लिङ्कन
गरिब परिवारमा जन्मेका अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कनको जन्म फेब्रुवरी, १८०९ मा हजनभिल्ले राज्यमा भएको हो । उनको पिताको नाम थोमस लिङ्कन र माताको नाम नान्सी लिङ्कन हो । उनी...
१७ पटक सगरमाथा आप्पा होई !
यी शेपा किन सगरमाथा चढ्छन् - आप्पा शेपाबारे दुइ वर्षगाडि न्युयोर्क टाइम्सको समाचार शर्ीष्ाकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो-'किन कि यो जागिर हो 'परिवार पाल्न र देशको नाम राख्न हिमाली...
पाका विद्यार्थीको ताजा अठोट
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको नयाँ भवन, कोठा नम्बर १११। ६–७ जना युवा साथीहरूसँग स्नातकोत्तर तह प्रथम वर्षमा राजनीतिशास्त्र पढ्दैछन् ब्रिटिश सेनाका पूर्र्व लेफ्टनेन्ट ५५...
लाहुरेको रेलिमाई
१८ वर्षे उमेरमा सिंगापुरे पल्टनमा छिरेका लैनबहादुर चेम्जोङ -लिम्बू) २७ वर्ष उतै रहे । जीवनका कैयौं स्मरणीय क्षण लाहुरमै बिताए । बेलाबेलै पाँचथरस्थित आपmनो गाउँ फाक्तेपको सम्झना मनमा...
आन्दोलनकी नायिका छायादेवी (रमेश ओझेल)
ऐतिहासिक जनआन्दोलन–२०६३ मा का माडौँका सडकहरूमा उर्लिएको जनसागर र त्यो जनउभारले देखाएको बलिदानीको इतिहास कसले बिर्सन सक्छ र ! निरङ्क’शताको विरोधमा आम नेपाली जनताले देखाएका ती अभूतपूव र...
आमा रातो सारी चुरा पोते किन नलाको - राजकुमार बगर
भन्नु नभाको...



आमा रातो सारी चुरा पोते किन नलाको



उल्लेखित भाकाको गीत नसुन्ने व्यक्ति शायदै होलान् । यो गीत गाउने व्यक्ति जति चर्चामा आए त्यसका रचनाकार चाहीं ओझेलमै रहे । यो चर्चित...
श्याम तमोट र भोकै मर्ने पेटका सारङीहरु (राजेश र्राई)
यो धर्तीमा धेरै मान्छेहरु जन्मिन्छन् यहाँ मान्छेको एउटा ूलो भीड छ जहाँ मान्छेहरु हराउछन् । धेरै मान्छेहरु भीडमै बिलाउँछन् । धेरै मान्छेहरु जन्मिन्ने मध्ये धेरै मनका लागि जन्मिन्छन्...
झमक घिमिरे - गजवको इच्छाशत्ति
धनकुटाकी २५ वर्षीया झमक घिमिरे नारी वा अपाङ्गहरूलाई मात्र नभई अरु धेरैका लागि पनि प्रेरणाकी स्रोत बनेकी छन्। घरमै पढे–लेखेर लेखिका बन्नसक्ने गजबको इच्छाशक्ति भएकी झ्मकको २०५३ सालदेखि...
सङ्गीत जगतका निम्ति हिरण्य भोजपुरे
नेपाली सङ्गीत जगतका निम्ति हिरण्य भोजपुरे चिरपरिचित नाम हो । हिरण्य भोजपुरेको साङ्गीतिक जीवन लेकाली’बाट सुरु भएको हो । लेकाली’मा हिरण्य भोजपुरेको परिचय गायक, सङ्गीतकार बाहेक लेखकका...
जागीरे नृत्याङ्गना: विजया
फोटोसेसनमा उदार छिन् विजया राई । समयअनुसारको ग्ल्यामर पस् कन उनलाई कुनै हिच्किचाहट छैन । उनको यही गुण देखेर मान्छेहरू झुक्किन्छन् । धेरैले उनलाई प्रेम र विवाहका प्रस् ताव राखिसके । तर,...
नयाँ राष्ट्रिय गानका लेखक व्याकुल माइला
सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची–महाकाली।



प्रकृतिका कोटि–कोटि सम्पदाको आँचल

वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञान भूमि, शान्ति भूमि, तराई,...
मातृभाषा मोह
मनु नेम्वाङ (२७) लाई आफ्नो मातृभाषामा गाउँदा जतिको सन्तुष्टि अन्य गीत गाउँदा आउँछ भन्ने लाग्दैन। आधुनिक नेपाली गीत गाउने इच्छा पनि उनीसित छ। भन्छिन्, “मातृभाषामा गीत गाउँदा चाहिँ आनन्द र...
पहाडजस्ता डा. हर्क गुरुङ (गोविन्द वर्तमान)
अत्यन्त चर्चित भइसकेका डा. हर्क गुरुङको नाम पहिलोपल्ट सुन्दा म भर्खर बाइस वर्षको थिएँ । बसाईं सराईर्ंसम्बन्धी प्रतिवेदनद्वारा उनले त्यसबेला तहल्का मच्याइदिएका थिए । प्रतिवेदनले...
राष्ट्रकवि माधव घिमिरे (प्रेम तिवारी)
राष्ट्रकवि माधव घिमिरेको जन्म आजभन्दा ८७ वर्षपहिले पिता गौरीशङ्कर र माता द्रौपतीबाट लम्जुङ् जिल्लाको पुस्तुन, बाहुनडाँडामा भएको हो । उनले पहिली श्रीमती गौरीको निधनपछि महाकालीसँग...
यो सब दर्शकका लागि
संगीतको क्षेत्रमा नाम कमाउने सपना थियो- खुमलटार सातदोबाटोकी लक्ष्मी खत्रीको। तर संगीतको प्रशिक्ष्ँण लि“दालि“दै उनको पाइला भने नायिकातर्फअग्रसर भएको छ।



हिजोआजका कुरा,...
बल्ल चिने लाहूरेलाई-किशोर गुरुङ सम्मानित
अत्यन्तै पछाडि परेको नेपाली समाजले अब केही केही विश्वपरिवेशलाई बुझ्न थालेको आभास हुन्छ । समयले लाहूरघर कति परिवर्तन गरेको छ उनीहरुलाई हेक्का हुदैन सिर्फपुरानै लाहूरे झै मात्र देख्ने...
राजधानी पुग्न नसकेको (शिव शर्मा)
केटाकेटीदेखि नै रेडियो तथा एफएममा बज्ने गीतहरू उनी निकै चाख दिएर सुन्दासुन्दै गीत गुनगुनाउन थालिन् । एफएम रेडियोले आयोजना गर्ने प्रतियोगितामा भाग लिएर पुरस्कार पनि बटुल्दै गइन् ।...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम