Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

ब्यक्तिब्यक्तित्व
Rss Feed
कवि श्रवण मुकारुङ अहिले धाइधपेडीमा
समुद्रपारि श्रवण



कवि श्रवण मुकारुङ अहिले धाइधपेडीमा छन् । 'बिसे नगर्चीको बयान' कविताको लोकपि्रयतासँगै उनको व्यस्तता बढेको हो । पछिल्लो साता बीसे नगर्चीकै जन्मथलो गोरखामा कविता...
नीलो पहिरन, निर्मल मन (दीपक अधिकारी)
महान् कार्यहरू सामथ्र्यबाट होइन, लगावबाट परिचालित हुन्छन् ।



- स्यामुअल जोन्सन



मानवजातिको सेवामा जीवन समर्पण गर्नेहरू चमकधमकबाट टाढा हुन्छन्, ती 'सादा जीवन उच्च विचार' का...
माया गिरीलाई अहिले आएर सङ्गीतमा लाग्नुपर्ने त्यस्तो के...
समाचार र स्वस्थानी



माघको बेला छ । घरघरमा स्वस्थानी-व्रतकथा सुन्ने-सुनाउने रन्को छ । यसै मेसोमा रेडियो समाचारवाचनकी स्थापित नाम माया गिरीले स्वस्थानी-व्रतकथा नामक गीतिक्यासेट...
बबिताको बालप्रेम
जोरपाटीको बौद्ध बालगृहमा हरेक शनिबार एक युवतीलाई बालबालिकासँग खेलिरहेको देख्न सकिन्छ । उनको मुहारमा बालबालिकाको झैं निर्दोष मुस्कान हुन्छ । उनी आफू पनि अरू बालिकाझैं रमाइरहेकी...
विदेशमा देश दुख्दा भन्छन टंक सम्बाहाम्फे हङकङ (मायामितु...
मान्छे जब आफ्नो घर, आ“गन अनि देशबाट टाढा पुग्दछ तब उसलाई आफ्नो ाउको बढी माया लाग्छ । सम्झनाले आफ्नोपन खोज्छ । विछोडिएको अवस्थामा मनमा कुरा खेल्छ । कसैले त्यसलाई शब्दमा उतार्छन् त कसैले...
नया लुक्समा कोमल ओली
कोमल ओलीलाई हिजोआज कसैले चिन्दैन। न अभिवादन, न फोटोग्राफ। उनलाई नजिकै पाउ“दा पनि हिजोआज दर्शक तथा उनकै सहकर्मीहरू अपरिचितझैं टाढा भइदिन्छन्। रेडियो नेपालकी समाचार वाचिकासमेत रहेकी...
दानवीर दलित (प्रकाश पन्थी)
'मानिस ूलो दिलले हुन्छ जातले हुँदैन' भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइलाई र्सार्थक तुल्याएका छन्- बुटवलका बाबुराम प्यासी ले । जातले दलित प्यासी बुटवलमा आफ्नै दर्ुइ कट् ा...
बेचिएका चेलीहरूको चित्र कोरेर बेलायती चित्रकार जान...
एक दशकदेखि नेपाली महिला र बेचिएका चेलीहरूको चित्र कोरेर बेलायती चित्रकार जान साल्टर ले आफूलाई विशुद्ध चित्रकारबाट 'एक्टिभिष्ट'मा परिणत गरेकी छन् । ३० वर्षेखि नेपालमा बस्दै आएकी जानका...
गोर्खा भाग्य खोल्ने आमै
बेरोनिका ओ नील दोस्रो विश्वयुुद्ध ताका बेलायती सेनाका क्याप्टेन पिटर ओ नीलकी विधवा हुुन् । तर भर्खरैको एउटा घटनाले उनी सयौं गोर्खा परिवारका भाग्य निर्मातासमेत बनेकी छन् ।

दुुई वर्षअघि...
ब्यारेकभित्र सिर्जना बन्दुक चलाउने मात्र होइन, कलम र...
बन्दुक चलाउने मात्र होइन, कलम र 'माउस'बाट सिर्जना पोख्ने लाहुरे पनि छन् ।





मोजेश राइ,

"जब म पोखरामा 'ब्रिटिस आर्मी' का लागि अन्तिम छनौटमा परे, त्यसबेला देश छाड्नुपर्ने पीडाले...
बारुदका बीचमा युद्धको अभ्यास भइरहँदा जगत भने कविता...
अलिकति फुर्सद हुनु हुन्न, उनी स्ट्राटफोर्ड अपन एभन हुइँकिन्छन्, एक युगको घामपानी खाइसकेका कवि शेक्सपियरको थातथलो नियाल्छन् र 'क्लासिकल अङ्ग्रेजी' मा घण्टौँ घोत्लिन्छन् । अरूहरू बिहान...
अक्षरको गोली
लाहुरे बोली
(कुमार यात्रु)

साहित्यकार विश्वासदीप तिगेला हेनरी वर्गनझैं मन र मस्तिष्कको कुरा गर्दैनन्, न त क्रोचेको जस्तो दर्शनकै कुरा गर्छन् । साहित्यलाई उनले सोने आवरले भनेअनुसार जुक्तिको रूपमा पनि लिएका छैनन्,...
रोलमोडल बलमाया विश्वकर्मा अहिले 'सामाजिक विकास'मा...
चितवन-फूलबारीको दलित/विपन्न परिवारकी एक बालिका- कुनै दिन समुदायकै 'रोलमोडल' बन्लिन् भनेर कसैले सोचेको थिएन । छात्रवृत्तिको सहारामा स्कूल, कलेज पढ्दै अन्ततः राष्ट्रिय दलित समाज कल्याण...
नयाँ नयाँ प्रयोगगर्न नहच्कने नवीन.....................
स्कुल पढ्दाखेरि नवीन भट्टर्राईको साँगीतिक क्षेत्रमा कुनै किसिमको संलग्नता रहेन । उनकै शब्दमा भन्दा उनलाई गीटारको 'न्' पनि थाहा थिएन रे ! पछि आइ एस सी पढ्दा पढ्दै टोलका साथीहरूसंग मिलेर उनले...
शम्भु र्राईको सांगीतिक वतास
चलेछ वतास सुस्तरी मनै सरर

भरोसा छैन जीवनको बिताउँ हाँसेर......



बुद्धवीर लामाका यी शब्दलाई आफ्नै स्वर संगीतमा सजाएर साँगीतिक फूलबारीमा गम्किन सुरु गरेका शम्भु र्राईले अहिलेसम्म...
आन्दोलन-कवि अर्जुन पराजुलीको कविता (धीरेन्द्र...
साँझ-साँझको बेला थियो



जोस र जाँगरको मभित्र संयुक्त भेला थियो



नेता बन्ने सुर गर्दै थिएँ



आन्दोलनको पर्चा छर्दै थिएँ



पछाडिबाट पुलिस आयो



क ालोमा च्याप्प समायो

झट्ट हेर्दा मोडल हुन् कि जस्ती ...रसिला
झट्ट हेर्दा मोडल हुन् कि जस्ती लाग्ने रसिलाको परिचय भने संचारकर्मीका रूपमा स्थापित छ । रेडियो, एफएम, टेलिभिजनमार्फत उनको स्वर र रूपको जादुले धेरैलाई मोहित तुल्याइसकेको छ भने उनी नेपालकी...
पश्चिमाञ्चलकै प्रतिभाशाली महिला सपना मल्ल
बिहान अबेरसम्म सुत्ने बानी थियो उनको । त्यो अल्छी बानी हटाउन उनका बुवाले तेक्वान्दो खेलाडी सपना मल्लसँग प्रशिक्षणका लागि प ाइदिए । अन्ततः उनी त्यही तालिम र खेलकुदप्रतिकेा लगावले...
लीला लुइँटेलले महिलाद्वारा रचित कथाहरूलाई मात्र...
नेपाली साहित्यको एक सय वर्षको इतिहासमा नारी साहित्यकारले कति कथा लेखे होलान्, झट्ट भन्न क िन छ । कहलिएका नारी सर्जकहरू औंलामा गन्न सकिए पनि उनीहरूको कथाकारिताको मूल्यांकन अहिलेसम्म...
प्रतापको डकुमेन्ट्री सपना (फूलमान वल)
- नीर शाहदेखि सुुनिल थापासम्मले उनकै चलचित्रबाट करिअर थालेका हुुन् । दार्जिलिङको चौरस्तामा पर्यटकका लागि घोडा डोर्‍याउने सइसको कथामा प्रताप सुुब्बाले 'पोनी ब्वाई' को निर्देश्ान गरिरहँदा...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम