Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +

ब्यक्तिब्यक्तित्व
Rss Feed
बल्ल चिने लाहूरेलाई-किशोर गुरुङ सम्मानित
अत्यन्तै पछाडि परेको नेपाली समाजले अब केही केही विश्वपरिवेशलाई बुझ्न थालेको आभास हुन्छ । समयले लाहूरघर कति परिवर्तन गरेको छ उनीहरुलाई हेक्का हुदैन सिर्फपुरानै लाहूरे झै मात्र देख्ने...
राजधानी पुग्न नसकेको (शिव शर्मा)
केटाकेटीदेखि नै रेडियो तथा एफएममा बज्ने गीतहरू उनी निकै चाख दिएर सुन्दासुन्दै गीत गुनगुनाउन थालिन् । एफएम रेडियोले आयोजना गर्ने प्रतियोगितामा भाग लिएर पुरस्कार पनि बटुल्दै गइन् ।...
महिला आरोही कीर्तिमानी लाक्पा
बारम्बार सगरमाथा आरोहण गरी कीर्तिमान राख्ने काम पुरुष आरोहीले मात्र गर्छन् भन्ने छैन । महिला आरोही पनि कम छैनन् । नपत्याए हेर्नुस्, लाक्पा शेर्पालाई । भर्खरै लाक्पाले छैटौँपटक सर्वोच्च...
लोकतन्त्र आमा छायांदेवी
एउटै दांत बांकी छैनन् मुखमा तर पनि बोली अशुद्ध छैन। एक-डेढ घण्टा बोल्नु र बोलिरहनु उनका निम्ति असहज छैन, यसैलाई जीवनशैली भनिदिए हुन्छ। निरंकुश पञ्चायती व्यवस्था फ्याल्ने २०४६ सालको...
आज भोलि भीम बिराग
आज–भोलि हरेक साँझ् मात्तिन थालेछ...

तिमीले पनि म जस्तै माया दिएर हेर....

फूलै–फूल मात्र पनि हैन रै'छ जीवन...





स्वरसम्राट नारायणगोपाललाई नेपाली गायनको उच्चतम बिन्दुमा पुर्‍याउने...
उप-सभामुख चित्रलेखा यादवले (अश्विनी कोइराला)
टेलिभिजन स्त्रिmनअगाडि पुनस्र्थापित संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौं नेपाली जनताको हृदय गदगद भयो, जब ूलो आँखा, शालीन व्यक्तित्वकी धनी चित्रलेखा यादवले उप-सभामुखको हैसियतले...
टेलिभिजन सपना
स्कुले अध्ययनको उत्तरार्द्धतिर नेपाल टेलिभिजन की कार्यक्रम सञ्चालिका आरती चटौत र शिवानीसिंह थारूका हाउभाउ देख्दा उनमा उत्कट चाहना उब्जिन्थ्यो, त्यसरी नै पर्दामा देखिएर कार्यक्रम...
तरुण स्रष्टा देवेन्द्र भट्टराई र पुरस्कार
दैनिक पत्रिकामा औपचारिक र अनौपचारिक दुवै सन्दर्भलाई भिन्न शैलीमा बरोबर उ ाइरहने नाम हो- देवेन्द्र भट्टराई । सघन र गहन लेखनका कारण अक्सर यो नामसित धेरै पा क झुक्किने गर्छन्, उमेर र कामको...
धराने ठिटो दीपक (दीपेन्द्र लामा)
गीत गाउन मरहित्ते गर्ने धराने ठिटो दीपक लिम्बूका लागि एकल एल्बम निकाल्नु सजिलो थिएन । तर, राष्ट्रव्यापी गायन प्रतियोगिता 'नेपाली तारा' को उपाधि जितेपछि उनलाई अवसरका अनेकौँ ढोकाहरूले...
लोकतान्त्रिक आन्दोलनमा विपना थापा
लोकतान्त्रिक आन्दोलनमा नायिका विपना थापाले आफ्ना समकालीन कलाकारहरूलाई उछिनेकी छिन् । कलंकीको बृहत् सभामा होस् कि बागबजारमा निषेधित क्षेत्र तोड्ने कार्यमा उनी अग्रस्थानमै थिइन् ।...
नवनायिका पूजा गौतम ग्ल्यामर नै कर्म
कलाको माध्यमबाट जीवनवृत्तिको शिखरतर्फउन्मुख नवनायिका हुन् पूजा गौतम। थोरै अबोधपन, धेरै उत्साह र उमड्ड अनि रड्डीन सपनाहरू संगालेर स्वप्निल संसारमा जीवनरेखा कोर्न उद्यत पूजा यथार्थ सपना...
नुमाफुङकी निवा
प्रताप सुब्बाको लिम्बू चलचित्र 'थःथामा' मा दोहोरो भूमिका गर्दा ६ वर्षकी थिइन् उनी । तीन वर्षपछि नवीन सुब्बा गान्तोक पुग्ोपछि निवा हाङमाको साइनो 'नुमाफुङ' सँग गाँसियो- सरल र मायालाग्दी...
लाहुरेको कोसेली (मातृदिप राई)
घर र्फकँदा लाहुरेहरू कोसेली नलिई आउने कुरै हुँदैन । ब्रिटिश गोर्खा सेनामा कार्यरत २९ वर्षीय विश्वासदिप तिगेला पनि यस्तै केही न केही लिएर आउँछन् । तर उनको कोसेली अरुको भन्दा फरक हुन्छ । उनी...
सिंगापुरे सौगात ल्याए मदन मावोले
पल्टनमा बन्दुक होइन, बाजा चलाउँछन् उनी । जब फुर्सद हुन्छ- गीत कोर्न थाल्छन् । गोलाबारुद बज्ने ब्यारेकभित्र उनी शान्ति र प्रेमका शब्द कथिरहेका हुन्छन् ।

त्यही सिंगापुरको पल्टनमा...
हिजोआज क्रान्ति आलेको क्रेज (विदुर गिरी)
नेपाली पप गीतसंगीतको क्षेत्रमा हिजोआज क्रान्ति आलेको क्रेज बढेको छ। उनी जहा-जहा पुग्छन्, त्यहा-त्यहा हंगामा हुन्छ। जहा-जहा“ गाउछन्, त्यही-त्यही संगीतप्रेमीहरु झुम्मिन्छन्।प्रस्तुत छ-...
महाकवि कालिदास (मुना)
उसबेला राजा शारदानन्दकी छोरी विद्योत्तमा अत्यन्त रूपवती, गुणवती र विदुषी थिइन् । उनले \'शास्त्रार्थमा पराजित गर्नसक्ने मानिससितै विवाह गर्नेछु\' भनी प्रतिज्ञा गरेकी थिइन् । ाउँ-...
मेलिनालाई १२ वर्ष ूलोपर्दामा अभिनय गर्दा पनि नपाएको...
बाटोमा हिँड्नै हँुदैन, उनका प्रशंसकहरू 'करुणा' भन्दै चिच्याउन थालेका छन् । आजभोलि करुणाका रूपमा चर्चित छिन्-मेलिना । नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको मेलिना आफैले निर्माण गरेको मेघा...
म्युजिक भिडियो अँगाल्दै (रीमा गुरुङ)
गायिका रीमा गुरुङ, यतिखेर आफ्नो गीत टेलिभिजनका दर्शकलाई सुनाउने ध्याउन्नमा छिन् । उनको एक मात्र एल्बम प्रहिनिर मा रहेको 'मैले जानिनँ कि कसो' भन्ने गीतलाई उनले भिडियोमा उतार्न लागेकी हुन्...
विक्रमको प्लस टु सपना
गत वर्ष नेपाल को उत्कृष्ट दस उच्चमावि (प्लस टू) मा प्रसादी एकेडेमी सूचीकृत हुँदा संस्थापक पि्रन्सिपल विक्रम राई, ४०, ले प्रतिक्रिया दिएका थिए, "नेपाल को सर्वेक्षणले मलाई अझ मिहिनेत गर्न...
तारा बनिन् तारादेवी (रमण घिमिरे)
जीवनको अन्तिम क्षणसम्म गाउने उनको इच्छा पूरा हुन सकेन







सबै रोइरहेका थिए । तारादेवीको निधनमा समग्र राष्ट्र शोकाकुल थियो । तारादेवीको निधनको शोक स्वाभाविक थियो । तर, उनको...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम