Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

चुटकिला
Rss Feed
जीत (तिन्तले कान्छा)
मायाको संसारमा मतलबी सबै धारहरु,

जीत बनाएर त हेर तैले हरेको सबै हारहरु,

संकल्प गर उडि छुने चन्द्रमा,

भेटिन्छन् कति कति ज्युने आधारहरु !!



तिन्तले कान्छा

भोजपुर

हाल:...
छिमेकीलाई आफ्नो दुख: पोख्दै
एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ?



छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि...
मुसुक्क ! (डामाडोल डेष्क)
पहिलोः अनि तपाई बिबाहित हो ?

दोश्रोः हैन, म यसैपनि दुखी छु, किन बिवाह गरिरहनु पर्यो र ?



शिक्षक:बजारमा चाडै यस्तो एउट कम्प्युटर आउँदैछ । यसका कतिपय स्वभावहरु ठ्याकै मान्छेसँग...
झुण्डाउनोस् पोतेको साटो
श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ?

साहृजीः १४ सय रुपियाँ हो ।

श्रीमतीः कस्तो महँगो साहृजी !

साहृजीः यस्तै हो हजृर ।

श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !!

साहृजीः अर्को...
मैलें उमलिरहेको चिया
(गफाडीहरुको गफ गर्दै)

पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।

दोस्रो : ह्या त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन...
को रहेछन् प्रचण्ड ?
माओबादी कार्यकर्ताहरु प्रचण्डको पोष्टर टाँस्दै थिए ।



यसै क्रममा उनिहरुले बनेपामा रहेको राजा त्रिभुवनको शालिकमा पनि प्रचण्डको पोष्टर टाँसी दिए । पोष्टर यसरी टाँसीदिए कि, सिँगो...
पापको परिभाषा
छोराले एउटा जिउँदो मुसालाई पछारेर मार्न लागेका देखेर

बाबुले भनेछःपख बाबु, यसरी मार्दा भने पाप लाग्छ । मैले विष ल्याएको छु, यही खुवाएर मार्नुपर्छ क्या ।
रमाइलो अपहरणकारी
एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि

उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर

गाडी रोक्ने आदेश दियो ।

बन्दुकेः ए....हेण्डस्...
राम्री शिक्षिका
राम्री शिक्षिका

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।

कालीमिस: म राम्री छु, यो कुन काल हो ?

दिपकः यो भुतकाल हो मिस ।

कालीमिस: के रे ? भुतकाल हैन, यो...
लवलेटरहरु:
प्रहरीको लवलेटर



मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !

आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर

...
हनिमुनको पहिलोदिन ।
प्रेमी: सरिता

प्रेमिका: हजुर ।

प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?

प्रेमिका: सोधन ।

उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?

प्रेमिका: हो नि । म...
हसिँयाभन्दा सिधा
पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो ।

पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न

अवस्थामा रोइरहेकी थिइन् ।



पुर्नेः के भो कोपिला ?

कोपिलाः मलाई...
टेलिफोन बिल
घरको टेलिफोन बिल महिनैपिच्छे बढ्न थाल्यो । एक सांझ घरमुलीले घरका सबै सदश्यलाई बैठकमा बोलाए । श्रीमती, छोरो, छोरी, घरकी कामदार सबै चुपचाप बसिरहेकाछन् ।

घरमुलीः यो अति भयो, म जहिल्यै...
मन्त्रीको पश्चाताप
तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः

मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।

पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न...
बदला
श्रीमानले पिटेको कारण श्रीमती आफ्नो माइतीमा गएर बुबासँग गुनासो पोखिन् ! छोरीको कुरा सुनेर बाउ बूढो रिसले चुर-चुर भएर ूलो स्वरले छोरीसँग सोध्यो - तँलाई कहाँ पिट्यो ?



छोरीले गाला...
एउटा सिकारी
एउटा सिकारी जंगलमा शिकार खेल्न

गयो । उसको जम्काभेट एक्कासी एउटा

बाघसँग भयो । सिकारीले बाघतिर

बन्दुकसोझ्यायो ।



बाघः ए सिकारी किन बन्दुक

ताकेको ? ऊ त्यहाँ सिकार गर्न मनाही
दुई जना कमिला
दुई जना कमिला एक आपसमा गफ गर्दै)

पहिलो कमिला: ए साथी उता हेर त

एउटा हात्ती यता आउदैं छ

त्यसलाई ीक पार्ने हो ।

दोस्रो कमिलाः भै गो छोड्दिउ

बिचरो एक्लै छ ।





साभार चुट्किला...
नोकर
आफ्नो बावुसंग राति सुतिरहेको एक बालक अचानक तोते बोलीमा भन्न थाल्यो, भोली बुवा, आमा, हजुर मुमासंग पशुपति जाने तर हजुर बुबा भने स्वर्ग जाने । छोराको अनौ ो कुरामा छक्क पर्दै उनले छोरालाई लोलाई...
बुढो खसी
एउटा गाउँमा बुढा बुढी बस्थे ।

उनिहरु एक दिन खसी चोर्ने भनी कुनै

एउटा ूलो मान्छेको घरमा गएछन् ।

दुई जना गफ गर्दै :



बुढा : हेर बुढी म खसीलाई तेरो

काखमा फालिदिन्छु त्यसपछि...
बिहेको निमन्त्रणा
बिहे मा भोज को निमन्त्रणा पत्र मा निमन्र्त्रक को नाम लेख्ने क्रममा स-परिवार हालि लेखेको पत्र लाइ अमलाउदै परिवार का मान्य सदस्य ले भने यो पत्र मा स-परिवार लेखियो भने हाम्रो तयारि को खानाले...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम