Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

चुटकिला
Rss Feed
हजारौँमा एक
हजारौँमा एक



मैले भनेँ: तिमी मेरो हृदयको को हृदयकी रानी हौ ।

उनले थपिन्: तिमी तिमी हृदयभन्दा ुला छौ ।

मैले भनेँ: तिमी कति राम्रो छौ,तिमी हजारौमा एक हौ ।

उनि जंगिइन्: ...
एउटा होटलमा
१. एउटा होटलमा पस्किएर अगाडि राखिएको खानाको थाल देखाउदै ग्राहकले भन्यो यस्तो खाना त जनावरले खान्छ होटल मालिकले खानाको थाल उ ाउँदै तुरुन्तै भन्यो सरलाई जनावरले नखाने खाना देउ ।



२. एक...
एउटी युवती
१. ग्राहक रिसाउँदै करायो ए वेटर के हो यो चाला मेरो सुपमा त ज्युँदो झिँगा छ नि चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो ।



२. एउटी युवती भनी मसाज...
घरमा बाबुमरेपछि
एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए पहिलो शव बाहनमा लैजानुपर्ला दोस्रो ेलागाडामा लगे पनि भईहाल्छ नि तेस्रो बाँधेर घिस्याउदै लैजाउँन ।...
भकुण्डो माथि फाल्दा
१. गुरुले विद्यार्थीलाई भने राम्रो काम गर्‍यौ भने तिम्रो नाम अमर हुन्छ विद्यार्थीले जिज्ञासा राख्यो त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि ।
भकुण्डो माथि फाल्दा किन तल आउछ
शिक्षक भकुण्डो माथि फाल्दा किन तल आउछ माथि खेल्न मानिस कोहि नभएर विद्यार्थीले जवाफ दियो ।
युवकले एउटी युवती पट्याउने
पाटीमा एक युवकले एउटी युवती पट्याउने प्रयास गरिरहेको थियो तर उसको दाल नगल्ने भएपछि युवकले भन्यो माफ गर्नुहोला मैले तपाईलाई आमा मानिरहेको रहेछु युवतीले जवाफ दिई यति चाँडै म कसरी आमा हुन...
श्रीमान्को एक जना मिल्ने साथी आएर
घरमा एउटी सुन्दर युवती एक्लै बसिरहेकी थिइन् उनको श्रीमान् अफिस गएका थिए दिउसो श्रीमान्को एक जना मिल्ने साथी आएर यताउताको कुरा गर्दै ५ हजार रुपैयामा सँगै सुत्न उसलाई उक्सायो पहिले युवकको...
सबै भन्दा सुन्दरी
१. मेरो श्रीमानले मलाई तिमी सबै भन्दा सुन्दरी छौ भन्नुभयो दिदीले दंग पर्दे बहिनीलाई सुनाई धत् कहाँ हुन्छ भिनाजुले मलाई तिमी त सबैभन्दा सुन्दरी छयौ भन्दै हुनुहुन्थ्यो बहिनी चाहिँले...
समाचार नभएपछि
रातको एक बज्यो पत्रिका तयार भयो तर अलिकति ाउँ बाँकी रह्यो त्यो ाउँ भर्न कुनै पनि समाचार नभएपछि समाचार सम्पादकले मुख्य सम्पादकलाई घरमा

फोन गर्‍यो उताबाट आवाज आयो ीक छ न्यूरोडमा आज एक...
हब्सी धावकहरु किन
एउटा खेलाडीले आफ्नो गुरुलाई सोध्यो हब्सी धावकहरु किन यति घेरै च्याम्पियन हुन्छन् - दौडमा फर्स्ट भएन भने नुहाउनु पर्छ भनेर कोचले उनिहरुलाई भनेका हुन्छन त्यसैले गुरुले उत्तर दियो ।
पत्नीको अनुपस्थितीको फाइदा
पत्नीको अनुपस्थितीको फाइदा उ ाएर पतिले एकदिन घरमा एउटी महिलालाइ लिएर आए । भोलिपल्ट ती महिला गए पछि आफनो नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने। उक्त पचास रुपैया मालिकलाइ नै फर्काउदै...
ज्वाइ/ससुरा
एकजना अधबेस्रो मानिस आपनो ससुराली जान लागेको बेलामा उसको बुवाले भनेछ बुवा - छोरा ससुरालीमा जे सोधे पनि बढाएर भन्नु है

छोरा - हुन्छ बुवा हुन्छ

उ ससुरालीमा पुग्यो

ससुरा - ज्वाइ साहेव...
प्रेमका पाँच दिनहरू
पहिलो दिन

उनीहरू आँखाहरू एक्कासी जुधे । केटाले केटीको शरिरलार्इ बेस्सरी नियाल्यो । केटाले आफूलार्इ हेरिरहेको थाह पाएर केटीले लाजेले शिर भmुकार्इ । तर केटाले उबाट आँखा हटाएन । केहीवेर...
टेलर दाई मलाई एउटा नया“ फेसनको र्सट सिलाई दिनुपर्‍यो ।
केटा : टेलर दाई मलाई एउटा नया“ फेसनको र्सट सिलाई दिनुपर्‍यो ।

टेलर : कस्तो नया फेसन -

केटा : मेरो मतलव यो हो कि कसैले नलगाएको बजारमा नै नपाइने देख्ने बित्तिकै सबै छक्क परुन् ।

टेलर...
सर तपाईले सिकाएको कति प्रतिशत एस.एल.सी. मा आउ“छ ।
विद्यार्थी : सर तपाईले सिकाएको कति प्रतिशत एस.एल.सी. मा आउ“छ ।

शिक्षक : मैले ट्यूसन लिएको त ९० प्रतिशत एस.एल.सी. मा आउ“छ ।

विद्यार्थी : त्यसो भए त म सर सग नै ट्यूसन प ाउ“छु ।

विद्यार्थी : खै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम