| हास्यव्यङ्ग्य |
पद चिन्ता (शिव सस्मित)
बरु एचआइभी एड्सले छोड्ला, मान्छेलाई पदचिन्ताले कहिल्यै छाडेन । यो रोग यतिबेला झन् महामारीकै रुपमा पैmलिएको छ । ‘पदचिन्ता’ का बारेमा डा.पदप्रसादको तर्क यस्तो छ, “हेर्नुस्, यो रोग लाग्यो भने...
|
नेता (आकाश दीप)
फ्री भिसा ! फ्री टिकट !! खाने-बस्ने-सुत्ने को साथै नोकरको pani व्यवस्था !!!
नेपाल राष्ट्रको लागि केहि नेताहरुको निम्न बमोजिम माग भै आएको हुनाले तु सम्पर्क गर्नुहोला !
योग्यता: औठा छापको लागि...
|
खाऔँ है चाउचाउ (परशुराम पराजुली पराशरु)
कुखुरा पालौँ कि पोइल जाउषु भन्दथी अरे एउटी । समान महत्वका दुई सामानहरु भेटे कुन एउटा लिने भन्ने निर्णयमा पुग्नै पर्दछ यदि दुइटै लिन पाइन्न भने । हात हेर्ने हस्तरेखा विशेषज्ञ जो दोबाटोमा...
|
पि.एच.डी. र गन्थन अनि व्यंग्य !!! (बुद्ध चेम्जोंग)
मानिसले दुइ तरीकाले पिएचडी गर्छन, एक युनिभर्सिटीमा पढेर, अर्को जिन्दगीको भोगाईमा परेर l मतलब युनिभर्सिटी जानेले २ वटा पिएचडी अनि स्कूलको अनुहार नै नदेख्नेले एउटा पिएचडी गर्छन, नपढेका...
|
व्यङ्गय लेख - महिलाबाद (डिल्लीराम पौडेल)
प्यारी श्रीमती समुन्द्र्र पारीबाट जुनी जुनी भरिका असिमित माया। पुज्य बाबा आमामा दण्डवत् प्यारा छोराछोरी मा चिरन्जीवि शुभआशिरवाद एवँ प्यारा भाइ बहिनीमा शुभ प्यार आदरणीय दाजु दिदीमा ढोग...
|
बाध्यतावाद (विक्रम सुब्बा)
मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्योप भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ "बाध्यतावाद" । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी...
|
मित्र हो होसियार् (मुकेश राई)
मुखमा राम भन्दै बोक्छन बगलीमा छुरा
बिश्वासमा घात गर्छन कोही काट्छन कुरा
कलियुगी जमाना यो स्वार्थी र धुर्त कै भयो
इमान्दार र सोझो ठगिन्छन मानवता कहाँ गयो !
आफ्नो स्वार्थ...
|
हास्यव्यङ्ग्य पत्रकारिता (तुलसीहरि कोइराला)
साहित्यका विविध लेखनमध्येमा सम्भवतः हास्यव्यङ्ग्य लेखन नै सबैभन्दा रोचक, मनोरञ्जनात्मक र पाठक तान्ने क्षमताको लेखन हुनुपर्छ । हास्यव्यङ्ग्य लेखन छुट्टै विधा नभएर शैली हो र साहित्यका...
|
जय डिभी (रमेशप्रसाद भट्टराई)
मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो।...
|
ढाँटको निम्तो खाइपत्याउनु (काशिनाथ)
सक्नुहुन्छ भने लुट्नुहोस्, सक्नुहुन्न भने चोर्नुहोस्, त्यो पनि नसके ढाँट्नुहोस् किन कि यो युग नै ढाँटको हो। सत्ते रामराम भनेर कसम खानेहरूले त ढाँट्छन् भने तपाईं हामीजस्ता ठण्डारामहरूलाई...
|
कविताको कमाल (रामकुमार पाँडे)
हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता Û क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।
कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला Û बहुदलमा...
|
तन्द्रामा अमेरिका (धीरकुमार श्रेष्ठ)
जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर...
|
२०७५ सालको नेपाल (मनोज गजुरेल)
नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर ।...
|
पारिवारिक पुरस्कार माहात्म्य (सङ्गीत आयाम)
पुरस्कार पनि रङ्ग रङ्गका र ताल तालका हुन्छन् भन्ने कुरा कसलाई थाहा छैन र! कुनै पुरस्कार हल्लाको भरमा हल्ला गरेर दिइन्छ भने त्यस पुरस्कारलाई हल्ला पुरस्कारको रूपमा सहजै अनुमान गर्न सकिन्छ...
|
बिमा खेती (शिकारु कलम)
धाउन्ती खेती घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा सोच बिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ ! बुढाबुढीले त साँच्चीकै...
|
बायोडाटा (नाकिमा)
नामथर
अनाम अजात
जन्ममिति
१९ माघ, ०६१
माता-पिता
पन्जायत
लिङ्ग
लथालिङ्ग
नागरिकता
नेपाङ्ग्रेजी
बसोबास ठेगाना
|
माप चिडियाखाना -(खगेन्द्र सङ्ग्रौला)
सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र...
|
नेपाली भुमिमा राष्ट्रपतिको पद (छक्कु उदासी)
राष्ट्रपतिको पद भुईमा नभाडोमा होला जस्तो
काम छैन काज छैन खाने बेला लाज छैन जस्तो
कसैलाई केटाकेटीले खेलाउने खेलौना जस्तो
कसैलाई आकासको फल आखा तिरी मर जस्तो
खै कस्तो...
|
विज्ञापन-महात्म्य (धीरकुमार श्रेष्ठ)
वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर...
|
तपाईंको भाग्य हुँ म (पुरुषोत्तम उपाध्याय)
मलाई कसले छुन सक्छ - मलाई कसले देख्न सक्छ - मात्र मलाई सोध्न सक्छ र प्रयोग गर्न सक्छ । भ्रष्टाचार मेरो गुण हो । म सगौरवसाथ भन्दछु म भ्रष्टाचार हुँ । मेरो नीति-नियम नै बेग्लै छ । मेरो आचरण नै...
|
|