| गजल |
अन्तै डुल्छु भन्नेलाई (मन गुरुङ माईला)
अन्तै डुल्छु भन्नेलाई डुल्न देउ, तिमि स्थिर बन
अन्तै भुल्छु भन्नेलाई भुल्न देउ, तिमि स्थिर बन
प्रेमको नाममा दुनियानै भुलाइ दिने रहेछ उनले
अन्तै फुल्छु भन्नेलाई फुल्न देउ, तिमि स्थिर बन
...
|
बडा गजवको (लोकराज अधिकारी)
बढदै जाने मात्रा यस्को मात बडा गजवको
घटदै जाने होश हवास जात बडा गजवको ।
दिनमा हेरयो मुहार ओेइलाएको साग झै
उस्कै पारा बाघ झै रात बडा गजबको ।
बिहानीमा दुध किन्न आनाकानी परिवारमा ...
|
साहित्य" (सावारा योङहाङ)
साहित्य र सृजनाको झमक हुदै आउ |
बिहानीमा किरणको चमक हुदै आउ ||
व्यवधानको पहाड भत्काउदै भत्काउदै |
हर्स उल्लास उमंगको रनक हुदै आउ ||
उजाडमय औशीको काल रात्री चिर्दै |
सुन्दरतामा...
|
आज पनि सपनीमा तिमी आउनु है (बिरोध सुबेदी)
आज पनि सपनीमा तिमी आउनु है
दिलको ढोका खुल्ला छ नलजाउनु है
सुन्दरताको प्रस्तुती नै सरलता रे
स्रिङ्गार होइन, गाजल चै लाउनु है
एक्लै बाचिएको उजाड यो जिन्दगीमा
सपनी मै भये पनि लौन यो सजाउनु...
|
देश शान्ती खातिरमा (सरस्वती शर्मा जिज्ञासु)
यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु
उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु
बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ
देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु
सबै दोश् मलाई देउ...
|
जीवन भयो कस्तो कस्तो (कविता शर्मा)
जीवन भयो कस्तो कस्तो चिन्ने कोहि भय
टुक्रियको मन मुटु जोडी किन्ने कोहि भय
मन भित्र लुकाई राख्छु स्वच्छ उन्को माया
अफ्नो भनी दामकाम गरि गिन्ने कोहि भय
उनकै लागि साच्नु हुन्थियो यो...
|
प्यासी बन्दैछ (राई"मुक्मेन"रमेश)
यहाँ पानी प्यासी बन्दैछ
सत्य नदी प्यासी बन्दैछ
रुझेको ति झरिहरु सम्झि
हो प्रदेशी प्यासी बन्दैछ
त्यहि अतित को यादैमा
याद राती प्यासी बन्दैछ
सुन्छु फूल चुम्न नपाउदा
उता माहुरी...
|
रोएकै छ देश (सोम लामिछाने मगर)
पुरानै गोला गानु बोकि दुखेकै छ देश
ऐया आत्था चित्कार सगै रोएकै छ देश।
होईन नयाँ ब्यथा कुनै बिना पर्बिधीको
पुरानै यो घाउ चर्कि रोएकै छ देश ।
कत्ति कत्ति खटेका खै बैद्य छ सय एक
बिसेक छैन...
|
प्रेममा धोका दिएर गयो (लक्ष्मीमान चेम्जोग)
औठिको चिनो खिएर गयो
प्रेममा धोका दिएर गयो
मलाई थियो विश्वाश त्यहा
रुवाई हासो लिएर गयो
मान्छेको मन बुझ्न नै सारो
क्षणिक संगै जिएर गयो
औठिको चिनो खिएर गयो
प्रेममा धोका दिएर गयो !
-...
|
मायाको यो नाता कस्तो, (केशव सिं धामी)
मायाको यो नाता कस्तो, नत मैले तोड्न सके
उन्को प्रेममा बाँधिएर, नत मैले घरबार जोड्न सके
सर्वश्व सम्झेर नै तन मन सुम्पेको थे
सम्हालेर चिटिक्क पारी, नत मैले ओढ्न सके
हामी बिच फाटो ल्याउने...
|
सम्झनाको डेरा (सन्तोष काफ्ले 'स्पन्दन')
सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी
बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी
दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो
टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी
सत्यकसम धरो-धर्म , झुट...
|
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु (शंकर "शुन्य")
जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!
बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि
ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु !
आज भोलि...
|
गाँउ भित्रै लुकेको छु नखोज भो शहरमा (जीतु खड्का गाउले)
गाँउ भित्रै लुकेको छु नखोज भो शहरमा
काफियामै चुकेको छु नसोध भो बहरमा !!
सक्दिन म पुरा गर्न चाह हरु तिम्रा सबै
समयले दुखेको छु नरोज भो रहरमा !!
नजर तिम्रो दोषी रैछ थे न दोष मेरो कतै
अमृत...
|
टुक्रेको दील (सुरेन्द्र बल 'लामा')
पिउन देउ मलाई मुटु जलेको बेला
झार्न देउ आशु दिन ढलेको बेला
भाबना बुझ्न सकिनौ भन्छिन उनी
छातीमा दुश्मनको तिर चलेको बेला
संसारको सबै सुखहरुलाई त्यागेको छु
नटिप्नु कोपिला भर्खरै...
|
हात हुनुपर्छ (प्रकाश अजनबी पौडेल)
मलाई हराउनुमा कसैको हात हुनुपर्छ
या त तिम्रो जबानीको मात हुनुपर्छ
त्यत्तीकै त तिमी यति उचालीएकी छैनौ हौली
केही न केही त यसमा खास वात हुनुपर्छ
अप्ठयारो साथ माग्यौ सजिलोमा छोडनु रैछ...
|
तर्की जानु थियो भने जँघार तर्दै आयौ किन ? (रुबेन पुन मगर)
तर्की जानु थियो भने जँघार तर्दै आयौ किन ?
झर्की जानु थियो भने नजिक सर्दै आयौ किन ?
पीडा माथि पीडा थप्न देखावटी माया दिई
फर्की जानु थियो भने मलम भर्दै आयौ किन ?
जीवन भरी साथ देउ भन्नेले नै...
|
मुटु सिउने आउजार भए, सिएरै बाच्थे बरु (याम ब्यथित...
मुटु सिउने औजार भए, सिएरै बाच्थे बरु ।
दुखाएर अनयासै, चिम्लिएरै गास्थे बरु 1
पाउनै सकिन कतै, औजारका खानी त्यसको
पिउदा नसा बुटी भए, पिएरै हास्थे बरु ।
कस्तो प्रेमको तिर यो, डसिरहाने...
|
जता ततै भ्रमको बिउ छर्दा रहेछन (रेशम बोहोरा)
जता ततै भ्रमको बिउ छर्दा रहेछन मान्छेहरु
त्यसैले त अफ्ठ्यारोमा पर्दा रहेछन मान्छेहरु
शिखर चढ्ने होडबाजीमा बिर्सिएर नीति-नियम
अनि सधैं नचाहिने काम गर्दा रहेछन मान्छेहरु
स्वार्थ...
|
जिन्दगी लै डोराउने बाटो एकै हो (स्पन्दन बिनोद)
जिन्दगी लै डोराउने बाटो एकै हो
छामी हेर तिम्रो हाम्रो माटो एकै हो ......
तिमि दुख्छेउ त्यहाँ म दुख्छु यहाँ
तर यो छाती च्याती हेर टाटो एकै हो .....
हरमोडमा ठेस नभै सफल हुन्न जीवन
हासो आसुँ...
|
'' पछुतो '' (युबराज भट्टराइ)
धेरै बात बाकी थियो तिम्लाई सुनाउन !
डाँडामा बसी तरेली हेर्दै मन फुकाउन !!
उकुस मुकुस मनको विस्कुन सुकाउन !
तिम्रा जिद्धी सामु आफ्नो गर्दन झुकाउन !!
ईखालु नजरहरु भित्र भित्रै जलाउन !
...
|
|