Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
मुटु चोरो लानेलाई (सुरेन्द्र लिम्बू परदेशी)
मुटु चोरो लानेलाई देख्न पाए हून्थ्यो

यस्तै गित गाजलमा लेख्न पाए हुन्थ्यो



दुःखी रहने चोट लाग्यो मेरै छातीमा

यही चोट ममताले सेक्न पाए हुन्थ्यो



एक्लै कति बोकि हिँडु...
मधेशी र पहाडेको बात नलगाऊ (इन्द्र नारथुङ्गे)
मधेशी र पहाडेको बात नलगाऊ

मान्छे बीच सानोठूलो जात नलगाऊ



अधिकार बराबरी दिने लिने खेलमा

होस गरे ! साम्प्रदायीक मात नलगाऊ



दाजुभाइ आपसमा अझै नमिलेर

बिरोधको खात माथि खात...
न्यानो तिम्रो अँगालोमा (प्रतिमा पौडेल)
न्यानो तिम्रो अँगालोमा बेरिएथ्यो कुनै प्रहर

नजरको धारमा परी सेरिएथ्यो कुनै प्रहर



प्रत्यक पटक तारा खस्दा तिमीलाई नै माग्ने गर्थ्यो

तिम्रो रेखा उसको हातमा केरिएथ्यो कुनै...
मलाई चलाइन् (पर्शुराम पराजुली 'पराशर')
मलाई चलाइन् गरी हाउभाउ ।

जवानी गलाइन् गरी हाउभाउ ।



सयौँ साल साथै बसौँला नि भन्दै,

कहानी सुनाइन् गरी हाउभाउ ।



बुझेरै नसक्ने थियो चालढाल,

घँचेडी ढलाइन् गरी हाउभाउ ।

मेरो अस्तु बग्दा तिमीले सिन्दुर लाए हुन्छ (प्रतिमा...
मेरो अस्तु बग्दा तिमीले सिउदो सिन्दुर लाए हुन्छ

धुन शोकको बज्दा यहाँ तिमीले हाँस्दै गाए हुन्छ



मेरो महल भत्के पनि तिम्रो बन्यो बधाई छ

अन्तिम सन्स्कार मेरो घरमा तिमीले भोज खाए...
बिडम्बना (भागवत भण्डारी)
हेमन्त गयो बसन्त आयो पालुवा पलायो

सम्झेर दुखी जीवन मेरो शरीर गलायो



हासेर बाच्ने गायर नाच्ने भबिश्य सुनौलो

सम्झना झन बल्झेर मन हृदय जलायो



पौरखी वीर अभागी शीर पसिना बगाइ...
यो मनको पिडा बसन्त मोहन अधिकारी
एक्लै छदाँ कसलाई भनु यो तनको पिडा ।

कती लेखु ? के के लेखु - यो मनको पिडा ।



प्रदेशको तातो हावा यौवनको जलन

बिछोडमा बाँच्नु पर्ने यो धनको पिडा ।



कती लेखु ? के के लेखु - यो मनको पिडा...
आराधना (भागवत भण्डारी)
पतझड बगैचाझै मन उजाडभो खाली

हराभरा बनाउन खाँचो पर्‍यो यौटी माली



सँगिनिको रूपधरी दु:ख हर्ने स्वप्न परी

भगवान सँग माग्छु सिंगारेर पूजा थाली



फूल रोपेँ आशा गर्दै माहुरिको...
मनको ढोका खोली राखेँ (स्वयंम्बर सिंह लामा)
मनको ढोका खोली राखेँ

एक्लै के के बोली राखेँ





तिमीले हिंडेको बाटो ढुकी

सिंगारेको डोली राखेँ





माईती घरको आँगन सम्म

लावालस्कर सोली राखेँ





मद होसीमा सितन लाउन...
खुकुरीको धार हो जिन्दगी (मृत्युञ्जय)
हिड्नेहरुलाई खुकुरीको धार हो जिन्दगी

जित्नेहरुलाई सहनै पर्ने हार हो जिन्दगी



खोज्न सके आफै भित्र छ बिनाको सुगन्ध

नखोज्नेहरुलाई उही पिरो खार हो जिन्दगी



धर्म नै हो आगोको...
मुस्कान छर्ने ओठ (दिपक ’नवोदित’ )
मेरो साथी मसंग रिसाएको छ अचेल

मुस्कान छर्ने ओठ पनि ठुस्स भा’छ अचेल



मीठो स्वर कता कता फुङ्ग उडे जस्तो

जुन जस्तो मुहार पनि हुस्स भा’छ अचेल



नखराको सीमा किन बढी भए जस्तो
देश लुट्नेहरु (राकेश कार्की/लस् एन्जेलस्)
देश लुट्नेहरु लुटीरहेछन् अझै

जनता भुट्नेहरु भुटीरहेछन् अझै





शत्ति-बरदान दिने मतदातालाई नै

उल्टै नङ्ग्याएर चुटीरहेछन् अझै





कहिले ब्यारेक कहिले शिविर भित्र
आजको रात (विनित सानु,)
के होला मेरो मनको हाल आजको रात ?

विग्रने पो होकि कतै ताल आजको रात ?



सोच्नै सकि रहेको छैन के हुने वाला छ ?

कुन्नि के भा'थ्यो गत साल आजको रात ?



हिजो पनि सपनीमा धेरै ऐठन भा'थ्यो,
नेपाल प्यारो छ ('अवतार' विष्ण)
नेपाली हुँ स्वाभिमानी शिर कतै झुक्ने छैन

सबै मिले देश भित्र बुद्ध आत्मा दुःख्ने छैन



बैरी आइ धावा बोले मेरो मातृ भूमि माथि

देशका खातिर आफ्नै प्राण दिन चुक्ने छैन



आइ लाग्ने...
लडाएर हांस्छन (भुपेन्द्र महत)
लडाएर हांस्छन यहाँ कोही घात गरी

गिजलेर फाल्छन कोही बासी भात सारी



जिबनको ओसमा पनि घाम पोत्छु भन्थे

फर्किएर अतित आज बगे रात भरी



झुन्डिएको थियो आशा आधिमा परेछ कि

उजाडी...
आफन्त (केदार संङ्केत)
आफन्तका अनूहार धेरै चोटी पढे मैलै
दिनू पर्ने उपहार धेरै चोटी दिए मैले ।

आपत पर्‍यो आज मलाइ कस्लेपो हेरी दिने
सहयोगको बदलामा प्रतिकार पाँए मैले ।

राम्रै सँग सबै बोल्थे छरी दिदा सबै...
तिम्रो लागि (साजन राई उपेक्षित)
तिम्रो लागि यहाँ केही गरिन मैले

उकाली ओराली सधै झरिन मैले



सुन्दर कल्पनाको संसार भित्र 

रंगीन स्वप्‍नाको गंगा तरिन मैले



मैले हिड्ने बाटोमा भिक्षा मागी बस्दा
झुपडी नै बन्छ दरवार (पोषेन्द्र सत्याल प्रभात)
तिमी भए त झुपडी नै बन्छ दरवार

एक्लो जिन्दगीले कहाँ नै हुन्छ घरवार



मेरा सबै धन-सम्पत्ती तिमी नै हौ प्यारी

अभिन्न हामीमा म कुरता तिमी सलवार



बेकारमा मलाई माया कति गर्र्छौ मोरी...
मलाई हाँस्न देउ (बसन्त मोहन अधिकारी)
मलाई हाँस्न देउ आमाको काख भरी ।

मलाई बाँच्न देउ आमाको काख भरी ।



यहा रितीए आमाका सधैं काखहरु

सँच्चाई राख्न देउ आमाको काख भरी ।



मलाई बाँच्न देउ आमाको काख भरी ।

रुदैछिन् हरपल...
मन लाग्यो (विजय लामा)
कवि भई कविताको रस चुस्न मन लाग्यो

साहित्यको संसारमा जल्न मलाई मन लाग्यो



त्यसै त्यसै कविताको रस चुस्न पाउने हुँदा

मलाई पनि विष रुपी रस चुस्न मन लाग्यो



देवकोटा र पौड्यालको...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम