Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
युगल गुरुड
सायद दोषी यि मेरा आखा,तिमीलाई आफ्नो देख्न खोजे

खाली थिए मेरा मटका पानाहरु,सायद तिमो नाम लेख्न खाजे



सङ्खना देख्न गल्ती थियो मेरो, सायद त्यसको सिमा नाघ्न खोजे

स्वतन्न्न आकासकी परी...
नबिन कुमार चिन्तन (सप्तरी)
बेचैनी यो मन भित्रको हरन प्यारि

उथलपुथल होस् केही गरन प्यारि



तिमी भनि टाढा बाट धाइ आएकोछु

नलजाइ नजर सामु परन प्यारि



वहाँर नदेखेको मैले धेरै भैसक्यो

एक लप्का मधु मुस्कान...
भुवन त्रिपा ी ‘निश्छल प्रत्यासी”
जीवनको खुसि आज जागिरसग साट्नु पर्यो ।



वाहिरी सान देखाईकन मनलाई नै ढाट्नु पर्यो ।







कर्तव्यको ुलो खाडल आफुले नै पुर्नु पर्दा



मानवताका पुजारीलाइ नराम्रोरी झाट्नु...
देवेन्द्र सुर्केली, का माण्डौ
बल्ल तल्ल बनाएको पुल भत्काएर क्या लाइट मार्‍यौ

उमेर छँदे जी खाएर जीवनवृतमा क्या राइट मार्‍यौ



मुस्किलले देख्न सकिन्थ्यो त्रिरो मुहार तुसारोले

पुसको चिसो नै भएपनि तिमीले क्या...
जैकी मोजाहु, यु ए इ
तिमीलाई मेरो कुनै गुनासो छैन

सानो यो दिल टुट्यो अरू चासो छैन



तिमीले सोधेको जवाब सवै दिएँ

दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन



हजारौं पटक म भnुडिसकेको छु

संसारमा शायद...
देव गुरुङ, हङकङ
हाँस्दै बोल्दै दुई मुटु बिच खोइ कहिले देखि,

गहिरो माया बसी सकेछ थाहै भएन मलाई ।



झट्टै हेर्दा बगैचामा फुल मात्रै देखे,

काढा पनि हुदो रहेछ थाहै भएन मलाई ।



ड्याइसके थिए मैले...
चन्द्र तामाङ्, दुबै, यु ए इ
जे सम्झ तिमी मेरा सारा कथा लेखी दे\\\'को छु

भोगे जती सबै सबै पिडा ब्यथा लेखी दे\\\'को छु



अभाबै अभाबले सुकेनाश लाग्या भा\\\' पनि

बचे खुचेका सारा जाये जेथा लेखी दे\\\'को छु



पि ्मा छुरी...
दुगा र्राई, भोजपुर, हाल का माण्डौ
खेल्नै पर्ने खेल रै\\\'छ यो जिन्दगी, हारै हार किन न होस्,

हिड्नै पर्ने यात्र रै\\\'छ यो जिन्दगी, धारै धार किन नहोस् ।



पतझड न भो आशा भरोसा, सबै सबै जिन्दगी मा,

झेल्नै पर्ने झेल रै\\\'छ यो...
राकेश कार्की (क्यानाडा)
सधैं सधैं भुलाउने बातैमा तिमीले

जानी जानी छोइदिने हातैमा तिमीले

संगै संगै हिंडदा पानी परे सिमसिम

नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर

डुबाउने हेराइको...
प्रकाश तुलाधर "चिरञ्जीबी", अवुधावी, यू ए इ
कल्पनाको संसार मी ो हुँदैन साथी

माया यहाँ घोटेको रि ो हुँदैन साथी



क्रमबद्ध रुपमा लम्बिएको छ लाम

माइलो त कहिले जे ो हुँदैन साथी



थियौ तिमी जब थिएन त्याँ कोही बाँकी

गालामा...
ए आर, नेपाल
एकान्तका ती लाखौ लाख सम्झना कस्का लागी ?

मेरा लागी होईनन् भने लाखौ बन्दना कस्का लागी ?



रिसाएको बाहाना गरे पनि, त्यो हृदयको

फेरी भेट्ने् अमुत चाहाना कस्का लागी ?



मेरो के...
विनित थापा, साउदी
सहयात्री त्यो दोबाटोमै, छुटीगयो िकैभयो ।

निकम्मा जो प्यार थियो, टुटीगयो िकैभयो ।



बटुलेथें आँशुहरु बाँध किन्तु कमजोर थिए

छल्किएर अनायासै, फुटीगयो िकैभयो ।



मेरा दुःख...
दलबीर सिंह बर्राईली \'घायल\'
मेरो खुशी गर्भ भित्रै तुवाएको पाप लाग्ला

पलपल तड्पाएर रुवाएको पाप लाग्ला

सातै जुनी तिमीलाई साथ दिन्छु भन्दै लुट्यौ

आज धोका दियौ कसम् खुवाएको पाप लाग्ला



पोको पारी राखें...
भानु दुलाल क्षेत्री (दमक, झापा/दुवइ)
यहाँको आँखाको तिर आपत्ति

यहाँले गरेको पिर आपत्ति ।

जमाना गजब भयो भन्छन

यहाँको गुलियो खिर आपत्ति ।



कस्ले देख्यो र ! राम्रो राम्रो गर्छ,

यहाँको शक्तिको शिर आपत्ति ।

बेकार...
दलबीर सिंहबर्राईली 'घायल'
चिटिक्कै छौ, रुप थोरै काली रै\'छौ तिमी

हकै लाग्ने आफ्नै दाईकी साली रै\'छौ तिमी



संयोगले भेट भयो आज यो मेलैमा

माया साटौं के को डर खाली रै\'छौ तिमी



चिनेरनी नचिनेभै नगर बाहना
दस हाइकु (सकु थापा, भक्तपुर/लोकतान्त्रिक हाइकु)


कालो बादल

कहिलेसम्म छेक्ला

चम्किलो र्सूय ।



टायर बाल्दै

लोकतन्त्र खोज्दैछन्

नेपाली जन्ता ।



उर्लिएका छन्

मानव सागर भै

आन्दोलनमा ।।



टिक्न सकेन
राकेश कार्की, (क्यानाडा/लोकतान्त्रिक गजल)
जनताको बलिदानले भो षडयन्त्रको हार नेता हो

नभुल संविधान सभाको अर्थ खबरदार नेता हो



संसद हैन विउंत्या चारवर्षो तलवभत्ता पचाउन

सावधान जनताले घेर्या छन् सिंहदरवार नेता हो

तुफान प्रसून, सौराहा चितवन ,नेपाल
तिमी बिना पनि त दुनिया बस्दो रहेछ

बिना रंग सपनाहरु सज्दो रहेछ



आफ्ना झै लाग्दा रहेछन अनुहारहरु

बस् मुस्कानले र्साईनो बन्देi रहेछ



खसे, चर्किए र फ्याकिए पिरतीमा

यहाँ त...
तोडिदैनन् वाचाकसम ( इन्दिरा चाम्लिङ)
जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु

मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु



तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु

सत्य-सत्य म आगो पनि छोइदिन्छु



माया गर्ने आधार...
डम्बर तुम्बापो 'बुद्ध'
जिन्दगीदेखि दुखेर गजल लेखें

आज आफू सुकेर गजल लेखें



कहिलेकाहीं डरलाग्दै यताकता

समाज सँग लुकेर गजल लेखें



समयले नपर्खिने थाहा हुँदाहुँदै

अवसरसामु चुकेर गजल लेखें

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम