Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
बिकास मगर साउदी अरब देहरान
सगरमाथाको शीर झुकाई, सलामी गरिरहेछु ।

अन्जान कुनै मुसाफिरको, गुलामी गरिरहेछु ।।



घर छाडि मुलुक पारि, सुख पाउने बाहानामा

दिन-रात खुन - पसिना, लगानी गरिरहेछु ।



हाँस्ने...
मिजास, ब्रुनाइ
सबैले लेख्छन्, पिउदाको गजल ।

खोइ दमनमा , जिउदाको गजल ।



भारदारहरु अल्झीरहे स्तुतीमा ,

छैन स्वभिमान् , सिउदाको गजल ।



बहकिनु मात्र हुन्न चाहिदो रै’छ ,

यी दश नंग्रा खियाउदाको...
बिकास मगर, साउदी अरब देहरान
नलेखेरै प्रित सुनौला, कहानी भैसकेछ ।

नदेखेरै सपनी नौला, बिहानी भैसकेछ ।।



तिमीलाई सम्भिm आँशु, झार्ने छैन भन्थेँ

क ै बरा न्रि्रुक्क त, सिरानी भैसकेछ ।



इतिहास लेख्दै छु म,...
परिहास सुब्बा
छांया खस्ने आगनमा माया छरे कसो होला

मन मिले आधा रातमै मोदी तरे कसो होला



भावनामा डुबाईरहन्छ जूनै हार्ने त्यो मुहारले

यै हातले त्यो सिउंदोमा सिदुर भरे कसो होला



मेलापात...
- डम्बर तुम्बापो 'बुद्ध'
सुन्छु भन्थ्यौ सुन आज मेरो यौटा कहानी छ

पर्ूव लाली नछाएको उदास यौटा बिहानी छ



चालै नपाई बैंस आई चालै नपाई गई आज

टाढाबाट गिज्याउने अब यौटा जवानी छ



छाडिजाने बैंस सम्भिm हरेकरात...
बिकास मगर, साउदी अरब, देहरान
एउटा याद दिलाई गयौ, अविष्मरणीय पल हजुर ।

आँशु वहुतै पिलाई दियौ, त्रि्रो निम्ति त जल हजुर ।।



साथ आखिर टुर्टाई दियौ, याद मात्र पनि भार भाछ ;

भैगो चिनो नदेऊ मलाई, रेशमी त्रि्रो सल हजुर...
परिहास सुब्बा
अलिकती के चाखे थें मात्तिएर फेरी पिएं

झ्याम्पुतली सामु पर्दा ांट्टीएर फेरी पिएं



यती पिउंदै के जान्छ र गए यत्रो खांचै सिती

बास सडक सरे र्सछ आंटिटएर फेरी पिएं



कोट माथी र्टाई...
परिहास सुब्बा
सासु बुहारी झगडामा नुन् भुटुन् बार्ने मान्छे

मा्न्छे भई मान्छेलाई नै भोक भोकै नार्ने मान्छे



मात्र स्वार्थ ूलो देख्छ इज्जत् नालमा फाली

पराइलाई जिताएर स्वार्थ मिच्न हार्ने...
बिकास मगर, साउदी अरब, देहरान
जन्मदिनको कामनामा, शब्द दर्ुइ-चार दिउँला ।

माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।



चम्पा र चमेली अनि, निशाकी पारीजात झैं

मुस्कुराउनु सुवास छरि, बसन्ति बाहार दिउँला ।



-खगेन्द्र गिरी 'कोपिला'
कसैको भाग्यमा पीडा कसैको मुस्कान छ



अचम्म अनौ ो समय यो वर्तमान छ ।







सस्तो छ झगडा, व्यापक छन् विवादहरू



दुर्लभ किन्तु समस्याको समाधान छ ।







जङ्गलमा मान्छे...
डम्बर तुम्बापो "बुद्ध"
कोटी-कोटी यहाँलाई नमस्कार छ हजुर

मलाई सधैँ तपाईँकै सरोकार छ हजुर



एउटै भेष बदलिँदो रै’छ हजार-हजार

रूप तपाईँकै अनेकप्रकार छ हजुर



चिन्नुभयो कि नाइँ म त तपाईँकै हुँ नि
पी. एस. लिम्बू "निश्चल"
हिमालझैँ चुलिएर नभ छुन पाए हुन्थ्यो,



एकान्तमा टोलाएर एक्लै रुन पाए हुन्थ्यो ।







दुःख पीडा जीवनमा भोग्ने जति भोगिसकेँ,



तनावबाट अबचाहिँ मुक्त हुन पाए हुन्थ्यो ।



अगजल (क्षेत्रप्रताप अधिकारी)
क्षेत्रप्रताप अधिकारी

जन्म ः १९९९ चैत/तनहुँ मिर्लुङ गाविस ।

शिक्षा ः स्नातकोत्तर ।

प्रकाशित कृति ः सात ।

सम्मान-पुरस्कार ः साझा पुरस्कार,

छिन्नलता गीत पुरस्कार ।
गजल (विमला तुम्खेवा)
बगाएर त्रि्रो खातिर आँसुहरू खून जस्तो

बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो



धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू

होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो



उदास उदास गल्लीहरू...
यति काफी छ मलाइ (लक्ष्मण गगन, बर्लिन जर्मनी)
यति काफी छ मलाइ यहाँ अरु हार उ ाउन चाहन्न

बदला लिनु छैन तिमीस्ाँग तरवार उ ाउन चाहन्न



थप्दै थप्दै गयौै एकपछि अर्को गर्दै तिमीले स्ाधै भरि

निकै गह्रैा भैस्ाक्यो अब ज्यादा भार उ...
ओभानो छ आखा (हेम भण्डारी)
ओभानो छ , आखा पनि सुकाएर आयौ

अनायसै मनका कुरा लुकाएर आयौ



किन फेरी लजाएकी थाहा छैन मलाइ

मेरै लागि हो की शीर भmुकाएर आयौ



मेरो लागि तिम्रो मनमा, के छ होला कुन्नि

नदेखाए पनि...
जिवनसँग लड्‍दालड्‍दै (शीतल गुरुङ)
जिवनसँग लड्‍दालड्‍दै थाक्न थालेको छु

हिजो आज थोरै थोरै चाख्न थालेको छु



परिआउँदा आफन्तले हात भिmकी दिन्छन्‍i

यसैसँग हार गुहार माग्न थालेको छु



विश्वासको विश्वास नै...
फसाउन......
फसाउन सम्म फसायौ मलार्इ ।

टाकुरा बाटै खसायौ मलार्इ ।



गर्न सम्म गर्‍यौ, छल्नु छल्यौ ।

पर्खाएर एक्लै बसायौ मलार्इ ।



बाँच्ने चाह् धेरै थियो, अभm धेरै ।

मुटुमै छुरा घसायौ...
भूमि अनि माटोको...
भूमि अनि माटोको कण्ा कण्ामा विश्वास गर्नु होला

हरेेक घामको नयाँ किरण्ामा विश्वास गर्नर्ु होला



साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन

समयको हरेक क्ष्ाण्ा क्ष्ाण्ामा ...
मन भरि एउटा ......
मन भरि एउटा धोको बोकेर आएको छु

एकै छिन लाई समय नै रोकेर आएको छु।



कोई गै सोधी देऊ न के भन्छिन खै मेरी माया

म आफ्नो कुरा उनी सामु पोखेर आएको छु।



के दिन्छिन खै हेरौ आज मेरा ईश्वरले...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम