Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गजल
Rss Feed
नराम्रो खबर आयो
मलार्इ एउटा नराम्रो खबर आयो

सुँघ्दै कडा विष्ाालु जहर आयो



मैले त अविश्वास नै व्यत्तm गरें

विश्वास लिनु भन्ने हर आयो



भोक, प्यास, निद्रा सबै लुटिएछन्‍

आँखा नचिम्लि तेश्रो...
झु ो माया
फर्कि नआऊने,ऊनको झु ो माया बुझेको छु

तिता-मी ा ऊनीसँगका,पलहरू उनेको छु।



ऊनले गरेका बाचाहरु तोड्नकै लागि थिए

ऊनले बगा’को आँसु, गोहिको जस्तो जानेको छु।



मसित गरेका बाचा कसम ...
जून पनि देखेकोछु, सुन पनि देखेकोछु
जून पनि देखेकोछु, सुन पनि देखेकोछु

तिमी भन्दा राम्रो, संसारमा अरु कोही पनि देखिन“ ।



हिड्दा खेरी यात्रामा फूल पनि टेकेकोछु

त्रि्रो रुपै धरम्, त्रि्रो पाइला कहिल्यै पनि टेकिन“ ।
डराउनु पर्दैन, नानी अलि वर आउन ।
डराउनु पर्दैन, नानी अलि वर आउन ।

रोग केहि र्सर्दैन, नानी अलि वर आउन ।



भन्नु हुन्न कसैलाई , पात्तीएको मान्छे ।

चहाना मर्दैन , नानी अलि वर आउन ।



आउने जाने चलीरन्छ यसै गरी ।

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम