Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गीत
Rss Feed
बिर्सिएकै बेस होला (अम्बिका गिरी /नेदरल्याण्ड)
बिर्सिएकै बेस होला दुखियाका साथहरु



भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु







मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि



मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि
कुरा लेखी खवर पठाऊ (रुपसिंह भण्डारी, दैलेख)
कुन खुसीको कुरा लेखी खवर पठाऊ आमा ।

मान्छे सवै माग्ने रैछन के वोकी आँऊ आमा ।।





जागीर खोज्ने जागीर खादै वर्षौ वर्ष वित्यो

आफ्नै भन्नेहरु विच एक्लै वाच्नु पर्‍या



जता पनि...
कसरी गास्यौ पिरती त्यस्तो (भुपेन्द्र महत/कोलोराडो...
कसरी वाध्यौ कसमको धागो चाडै नै फुस्कीगो

कसरी गास्यौ पिरती त्यस्तो सबै नै खुस्किगो



छातीमै बल्छ बियोगको ज्वाला डडाई मलाई

मुटुनै घोप्छ धोकाको भाला तडपाइ मलाई

विश्वाशको आधार...
सम्झानाले तड्पाउदा...( लोकेश याक्थुम्बा)
सम्झानाले तड्पाउदा उसैलाई खोजी हिड्छु

खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु



परदेश हिड्दा बाटो छेक्दै रुएकी थिई धरधरी

आज त्यही यादले मेरो छाति पोलिरा\'छ बेसरी

मुटु माथि ढुंगा...
छेक्न चाहे छेके हुन्छ मायालु (तुल्सीराज राना...
काडे तारले छेक्न चाहे छेके हुन्छ मायालु

म त खाली पान्ना हु , लेख्न जाने लेखे हुन्छ मायालु

हो----------------------- लेखे हुन्छ मायालु ।



हिजो सम्म को हो-को हो जस्तो लाग्थ्यो तिमीलाई

आजै भेट्यौ...
फक्ताङ्लुङ्की रानी,,,,,( लोकेश याक्थुङ्बा)
फक्ताङ्लुङ्की रानी तिमी यलम्बरकी छोरी

कहाँ गयौ आज तिमी मलाई एक्लै छोडी



यात्री थिए तिम्रो निम्ती टुटाइ दियौ बाटो

दोबाटोमै अल्मलायौ गन्तब्यको साटो

ुस्स...
पूर्वको पालम हाक्पारे राम्रो (उमेश राइ अकिञ्चन)
पूर्वको पालम हाक्पारे राम्रो पश्चिमको देउडा

संघिय शासन सुन्दर राष्ट्र नेपाल एउटा



सबैमा मिली फूलमा रोपे भोली त फुल्नेछ

सबैमा हामी जुटेमा नेपाल र्स्वर्ग नै बन्नेछ

मेची र...
आफ्नैले नि चिन्न छाडे (मकुम राइ)




आफ्नैले नि चिन्न छाडे दुरी बढ्यो की

हिड्दै जांदा चौबाटोमा गल्ति गरे की

माथी चढे की हजुर तल झरे की

आफन्तकै छेउ बाट डेरा सरे की



अझै पनि उस्तै लाग्छ माया मोह दिए जस्तो
सम्झे सयपत्रीलाई (इश्वर चाम्लिङ)
गोदावरीलाई मखमलीलाई र सम्झे सयपत्रीलाई

भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई



बर्षौ बित्यो सम्झनामै तिहार मनाएको

धेरै भयो खुशि ल्याउने भाका बढाएको

फूल रानीलाई...
हावा सँगै उडि दिन्छ (सुरेन्द्र इङ्नाम/बेलायत)
हावा सँगै उडि दिन्छ दुःख सँगै रुन्छ यो मन

यै मनलाई डोर्‍याउदैछु कहा टुंगिने हो जीवन मन



पारी तरि दिन्छ जीबन वारी रर्‍यो

धेरै जंघार तर्दै जादा मन्को डुङ्गा डुब्यो

सावनको...
गयौ तिमी खोला पारी (बिमल गिरी)
गयौ तिमी खोला पारी छोडि मलाई बगरमा

फेरि तिमी कहिलै नआउ फर्खि मेरो नजरमा



प्रहर त्यसै बितिजान्छ किन अौछ साँझ

मौन रुदै आशु पिउदै बसि रहेछु आज

चोट मलाइ उपहारभो खुशी डुव्यो सागरमा
जीवन देखी हारे (सुरेन्द्र इङनाम)
दोसाँधको भंगालोमा मै आफैलाई पाए

भाग्य रहेछ खोटी मेरो जीवन देखी हारे



धेरै जंगार काटी आए तिम्रो सामु आए,

आसा दिएथ्यौ साथ दिने तर एक्लो पाए

अपुरो भो यात्राहरु तिम्लाई नपाउनाले
विश्वास (हस्त गौतम -मृदुल)
विश्वास कसरी गरुँ म, छेपारो झै रंग फेर्नेलाइ।

कसरी सम्बन्ध गाँसु म, संकाको दृष्टिले हेर्नेलाइ।।



एउटै सपना भत्कायर, आत्मीयता पनि तोडी दियौ।

व्याँसोकै त्यो हैसियतमा, बाघको...
मन का कुरा (बिमल गिरी/ब्रुस्सेल्स्, झापा)
मन का कुर भन्नु थियो तिमीलाई आज

बिगत सम्झी रुदारुदै परी गयो साँझ



पिडा बोकी जिउनु पनि गाह्रो हुदो रहेछ

घाएल बनी बाच्नु पनि सारो हुदो रहेछ

हास्ने मन रुवाई गयौ तिमीले मलाई आज
घाउ कति गहिरो छ ( दीपक जडित)
मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ

तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ

खसेको छु तल तल आफ्नै मनको भिरैभिर

सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।



कति मनका घाउहरु समयले...
सम्झानाले तड्पाउदा (लोकेश याक्थुम्बा/मलेशिया)
सम्झनाले तड्पाउदा उसैलाई खोजी हिडछु

खबर केही नपाउदा उसकै बारे सोधी हिडछु





प्रदेश हीड्दा बाटो छेकि रुएकी थीइ धर्-धरी

आज त्यही यादले मेरो छाती पोलिरछ बेसरी

मुटु...
स्वर्ग झै लाग्छ (राष्ट्रिय गीत/दिलिप योन्जन)
गीत न १



धेरै दिन भो मायालुलाइ, देखेको नि छैन

आउँदा जादा देउरालीमा, भेटेको नि छैन

बिर्सि जाने माया भए, माया गरेउ किन

मेटी जाने तस्वीर भए, मनमा कोरेउ किन ।



जन्म -जन्म...
एउटा फूल (सुरेन्द्र इङ्गनाम/कोसोभो)
खोजीरन्थ्यो यि आँखाले देख्यो तिमीलाई

हजार फुलमा एउटा फूल रोज्यो तिमीलाई,



अधुरा थे सपनाहरु भत्किएका थिए

उडि जाने हावा सँगै कावा खादै थिए

कस्तो साइत रैछ मेरो भेटे तिमीलाई
बैगुनीलाई लाज हुन्न (जोतारे धाईबा)
पस्न सक्छ भेलबाढी मनको कुनै बाँध हुन्न

आँखैअघि भागिजान बैगुनीलाई लाज हुन्न ।



थोपाथोपा रहरले खोज्छ बाँच्ने मायालु ाउँ

साइनोको पुलबाट पुगिने हो कुन पो गाउँ

सोच्नासाथै...
सिम२ पानी (दिलिप योन्जन/साउथ अमेरिका)
सिम२ पानी, परे पनि, मनमा सधैं ताप

पोली रहने, जली रहने, कस्तो दियौ श्राप



भुलु भने, निस् ुरिको सधैं, आउछ किन याद

ढुख बाड्ने, साथी खोजे, पाइन कसैको साथ

तड्पाई रहने, जलाई रहने, कस्तो...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम