Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गीत
Rss Feed
गीती कोशेली (मन्जील 'दिप आङ्देम्बे/पाँचथर)
मन भरि आशा बोकी कल्पी बस्छु

मुटु भरि माया साची अझै बाच्छु

तिम्रो आगमनको सुनौलो बिहानिमा !

बशन्तको वहाँर बनी छाई दिन्छु



आशाहरु जलन भएर किनार खोज्दै बगे भने

प्रितहरु खरानी भएर...
हावा लाग्दा सहरमा (जोतारे धाईबा/उदयपुर)
हावा लाग्दा सहरमा गाउँमा ढल्छ सपना

लुटिजाने माया अब मलाई तारो नबना ।



एक्लै हिँड्छु किनारामा कुनै छाल चाहिँदैन

हाँस्दै आई रुवाउने पापी चाल चाहिँदैन

जानेहरु जाँदै गरुन् कसले...
किन यति टाढा भाग्छौ (सञ्जय राइ/मलेसिया)
लालसमा मान्छे किन यति टाढा भाग्छौ

आफ्नै मनमा रमाई हेर

सुख पनि त्यही हुन्छ

खुसी पनि त्यतै पाँउछौ



कस्तो मोह हो त्यो धनको आफन्तलाई पनि मारी

एक्लो बाँच जति लामो त्यति जीवन बोझ...
विश्वासले माया गरें (उमेश अकिञ्चन राइ/किर्तिपुर)
आखाले होइन तिमीलाई मुटुले माया गरें

रहरले होइन तिमीलाई विश्वासले माया गरें

समुन्द्रको छाल माथी तर मन त सधै प्यासी

प ाउदैछु एउँटा खवर मन सँग मुटु टासी



कहा कहा तर तिमी सवै भन्दा...
आफ्नो नै (राजीब नन्दन कर्माचार्य)
आफ्नो नै बिरानो भए साथ मैले कस्को खोज्ने

उजाडै रहयो मेरो जीवन अब मैले कसरी बाच्ने



हररात मैले आसु झारी दुःखको सागर भरि दिए

व्यथा मुटुमा साचेर वेदनाको दिप बाली दिए



कति बसन्त...
लुङा लाहुरे (देवेन्द्र सुर्केली/मलेशिया)
दोबाटोमा के हेर्र्छौ लुङा लाहुरे मायालाई

लाहुरेले भुलीसक्यो गाउँले मायालाई



पालममा खाएको कसम सम्झीएला, न ान

बाँसमा कोरिएको बाचा रहिरहला, न ान

टोल्हाएर के बस्छौ लुङा,...
राष्ट्रिय गान चयनमा दोस्रो र तेस्रो राष्ट्रगान
दोस्रो गीत





नेपाल हौ आमा तिमी, हामी छोराछोरी



रंगरूप, जातधर्म, भाषा थरीथरी



कोही बस्छौं फेदीतिर कोही टाकुरामा



श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा



बुद्ध...
विश्वमा नेपाल (राकेश कार्की/लस एन्जेलस)
मानचित्रमा हेदा लाग्छ नेपाल धेरै सानो छ

तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ



हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं

हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं



सहयोग...
नेपालको नयाँ राष्ट्रिय गान (प्रदीपकुमार राई/ओखलढुंगा)
सैयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली



सार्वभौम भई फैलिएका मेची-महाकाली



प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल



वीरहरुका रगतले स्वतन्त्र र अटल



ज्ञान-भूमि, शान्ति...
पहिलो भेटमा (काङमाङ नरेश)
खाली हातले पहिलो भेटमा तिमीसंग मायाको भिक्षा माग्दैछु

त्रि्रो लागि गरगहना आकासबाट जुनतारा टिपी ल्याउदैछु



केहि छैन म संग खाली रितो हात छ

केही कुरा माग्यौ भने दुखियाको दुःख मात्र...
मन्दिरको घष्टीमा (सागरसी)
मन्दिरको घष्टीमा रोदन गुन्जियो

शंखको ध्वनी एकहोर फुकियो

धर्तीको चीत्कार आत्माले सुन

आफूभित्र मान्छे पाएको हेर



स्वार्थशिद्ध गर्ने अभिलाशा त्याग

निर्धनको दर्द आफूलाई...
सुन है संगी (मोहन र्राई परदेशी/भारत)
सुन हे संगी यो मेरो वह पोख्दैछु तिमीलाई

सहेको चोट बोकेको व्यथा भन्दैछु तिमीलाई



राखेथें मनमा त्रि्रै त्यो तस्वीर छातीले छोपेर

छुटाइदियौ मनको तार हिँड्दैछु रोएर

सुन हे संगी यो...
रातभरि (मदन मावो, सिगापुर)
रातभरि निदाइनँ आँखा खुलिरहृयो

बिछ्यौनामा भए पनि मन डुलिरहृयो ।

पुगिरहे लेक, बेंशी पानी पँधेरीमा

धे रैधेर दिल दुख्यो एक्लै मझेरीमा

बाटोभरि थाकिनँ म, प्यास भुलिरहृयो
मेरो सपनाको (रिचा शर्मा तिवारी)
मेरो सपनाको फूलबारीमा आऊ तिमी

मायालु भाकाले मलाई बोलाऊ तिमी



सायद तिमी नै हो मैले रोजेको

तिमीसँग नै हो,

मायाको साँध जोड्न खाजेको



बिरानो जीवनमा बहार छाऊ तिमी

मायालु...
काटे रगत एउटै ( इन्द् नरि्थुङ्गे)
कोहो ूलो कोहो सानो सबैले पूज्ने देउतै छ ।

मान्छे किन धनि गरिब काटे रगत एउटै छ ।



कोहि पस्छन् मन्दिरमा बोकी सुनको थाली

कोहि पुज्छन् टाढै बसी मनको दियो बाली

सुनको थालमा धन भरियो...
नफुलेको फुल
नफुलेको फुल भए, न झरेको पात

भुली जाने निस् ुरिको, किन आउछ याद



थकाई मर्ने चौतारी, प्यास मेटने पानी

तड्पाई२ हासी हिडछे, आफ्नै मनकी रानी

साचो माया झुटो हुँदा, दिनै भयो राती

एउटै...
मेरो बदनाम - BISHNU
आजभोलि मेरो बदनाम गर्दै हिँड्न थालेछौं नि

मेरो चि ् ी फोटो पनि दोबाटोमा बालेछौ नि !



सुनाउँछन् सुनाउनेले नसुनेझैं गरी बस्छु

मबाट टाढिनलाई यस्तो कदम चालेछौ नि !



बुद्धि भुट्न...
खाएका ती कसमहरु (सिंग बहादुर मगर)
सानो थियो यो मुटु त

तैपनि तिमीले दुखायौ

खाएका ती कसमहरु

सबैनै टुटायौ



उरा िलो जिन्दगी यो

यात्रा झनै लामो

तिमी विना जिन्दगी यो

बाँच्नु नै भो गाह्रो



कसरी म विताउ...
देशकै लागी मरुँला (छिरीङछोक्पा लामा)
मर्नै पर्छ भने म त देशकै लागी मरुँला

यो देशले जिति दिए म चाहिँ बरु हारुँला ।



तेत्तिस् कोटी देवतालाई मेरै भोग चर्ढाई देउ

मानव रगत पिउनेहरुलाई मरै रगत पिउन देउ



देशमा आगो...
देउ मृत्यु मलाई (दुर्गा र्राई , भोजपुर, हाल का माण्डौ)
दिन दिन कर्म लेख्ने विधाता हो, लेखि देउ मृत्यु मलाई,

सारा खुशि लुटे पछि ........, किन राख्छौ ज्यूदै जलाई ?

सारा खुशि लुटे पछि ........, किन राख्छौ ज्यूदै जलाई ?

दिन दिन कर्म लेख्ने विधाता...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम