| गीत |
सम्झना साथै सलाम छ (मंजु मार्मिक)
सम्झना साथै सलाम छ क्रान्तिकारी युवा हो
समयको मार्ग चिनेर त्यहीँ बाटोमा हिड्ने हो
ज्ञानको ढोका खोलिनु शुभ समयको संकेत हो
आफै नै ज्योति बनेर अन्धकारलाई चिर्ने हो
सभ्य...
|
बिहानिपख सुर्यले भन्छ सगरमाथालाई (प्रेम गुरागाईं)
बिहानिपख सुर्यले भन्छ सगरमाथालाई
शिखरबाट शान्तीको सन्देश सुनाइदेऊ विश्वलाई
पहिलो किरण घामको पर्दा सुन झैं टल्कने
विश्वभरिका मानबलाई मोहनी लाइदिने
जाग हे दिदी जाग हे...
|
अब रोकिने छैन म (लोकेश याक्थुंगबा)
सागर भेट्न जादैछु म, मुहानबाट टाढा टाढा भएर
नरोक मलाई नछेक कसैले पहाड डाँडा काडा भएर
बिसाल पहिरो आएर छेके पनि, अब छेकिने छैन म
लाखौ लाख बाधहरुले रोके पनि, अब रोकिने छैन म
कहिले...
|
यति गहिरो चोट दियौ भन मेरो के दोष थियो (दिपा लिम्बु राई)
तिमीलाई माया गर्नु, सायद मेरो भूल थियो
यति गहिरो चोट दियौ, भन मेरो के दोष थियो
तिमीलाई पाउने चाहमा, मैले सारा गुमाए
तिम्रो रहर पूरा गर्न, आफ्नै खुसि हराए
तिम्रो बाटो अर्कै रहेछ,...
|
धेरै पछि भेट (मुकेश राई)
धेरै पछि भेट हुँदा संकोचले केही बोल्नै सकिन
तिमीसँग आँखा जुधाइ मनको माया खोल्नै सकिन
जहाँ जहाँ हेर्थेँ त्यहाँ तिम्रै मुहार देख्थेँ घरी घरी
दिन बित्थ्यो सम्झनामा रात...
|
कहाँ तिम्रो संसार कहाँ मेरो संसार (नरेस नाती)
कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र
तिमी माथि आकाशमा उडी हिड्ने चरी
मेरो जीवन वतासमा पात उडे सरी
तिम्रो जीवन...
|
पापी हुदा रहेछन निर्दोष मुटु (मनोज काफ्ले मनसुन)
पापी हुदा रहेछन निर्दोष मुटु पोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे
तिमीमेरो सपनाको राजकुमार एउटालाई
सुम्पिएर अर्कोसंग मन मुटु खोल्ने मान्छे
लुकाएर सत्येता...
|
सामु आँसु झरेपछि हिड्नै गाह्रो हुन्छ (दिपा लिम्बु राई)
यति धेरै माया नदेउ मलाई पीर हुन्छ
सामु आँसु झरेपछि हिड्नै गाह्रो हुन्छ
थाम्न सके पत्थर भई आसु विदाईको
माया सधै अमर हुन्छ मिठो पर्खाइको
छोटो जीवन लामो यात्रा बाटो भीर हुन्छ
|
जनजातीकै नेपाल (विक्रम सुब्बा)
मेचीकाली मधेश-पहाड देउराली र पातीको
थरी-थरी भाषा धर्म संस्कृती जनजातीको
युगौँदेखि उठेकाछन् हाम्रा शीरभै हिमाल
नेपाल हो जनजातीको जनजाती कै नेपाल ।
लेप्चा-लिम्बू, कोचे-मेचे,...
|
फुल जस्तो बैश (मुकेश राई)
फुल जस्तो बैश फुल्दा, चन्चल मन कतै हरायौ कि ?
कसै सँग अन्जानैमा आँखा जुद्धा तिमी कतै लजायौ कि ?
यस्तै हुन्छ पहिले पहिले बैश कुर्लिन्दा
बर्षा याममा साउनसँग खहरे उर्लिन्दा
|
वर्षौवर्ष बितीसक्यो (बाबुराम भुसाल ’शील’)
वर्षौवर्ष बितीसक्यो यसपाली नि आउन पाइन
घरको छानो चुइसकेछ तर पनि छाउन पाइन
परदेसिको आगँनमा बित्छ दिन रुदाँरुदाँ
आफन्तलाई बिर्सीएर जन्म ठाउँ टाढा हुँदा
रोदी घर र...
|
अलिकति ओखति (जी. बी. आचार्य)
अलिकति ओखति त यो घाउमा लगाइ दियौ
मे रालागि अनगिन्ति आँशु पनि बगाइ दियौ
समयको प्रवाहले तिमीलाई फेरि दियो
नैनि जस्तो तिम्रो माया ढुँङ्गा सरी साह्रो भयो
तर मेरो रगत साटी...
|
जून पनि लुकि दियो (मोहन राई परदेशी)
जून पनि लुकि दियो मलाई देखेर हो की
तिम्रो मुटु मेरो मनमा अल्झिनलाई हो की
फूल पनि ओइली सक्यो पानी कतै पाएन की
पर्खि बसें चौतारीमा मेरो माया आएन की
घाउ फेरि दुख्न थाल्यो...
|
मनको कालो बादलभित्र (सावित्रा काफ्ले)
मनको कालो बादलभित्र, सप्तरंगी तिम्रो छाया
जति गर्यो त्यति बढी, लाग्छ मलाई तिम्रो माया।
जिन्दगीको चौतारीमा, सुस्ताऊन खोजेको छु
बिर्सु भन्दा झनै गाढा, लाग्छ मलाई तिम्रो माया। ...
|
पर्खाइमा (राम तुम्वाहाङ्फे)
मेरो पर्खाइमा तिमी बाचेर हेर
मरेको लाश जस्तै आफै मरेर हेर
मर्न कति गर्हो होला तर तिम्रो माया मार्न सकिन
पर्खाइ कति सार्हो होला तर तिम्रो माया मार्न सकिन
हाङाको फुल बरु झरेर...
|
ए मेरी आमा ऐ मेरा बाबा (विनोद रोका)
ए मेरी आमा ऐ मेरा बाबा थिएनौ खाटमा।
सम्म्केर रुन्थेऊ कुनामा बसी हजुरको यादमा।।
परदेश गयौ छाडेर हामीलाई कामको खोजीमा
नहृदा पैसा घर व्यवहार धान्न कोटको गोजीमा।
नावालक हामी...
|
हामि दुइको स्वार्थी माया (सत्यनारायण राइ)
हामि दुइको स्वार्थी माया दिगो भएन,
संगै बच्ने संगै मर्ने ईच्छइ रहेन//
एकै ठाउँ धेरै बस्दा लहसियेका हामी,
क्षणिक मोज लुटने दुवै नाडी छामी छामी//
भित्रि मनले मैले कहिले माया...
|
मेरो मुटुको चालमा (राकेश कार्की)
नाचिरहन्छयौ तिमी मेरो मुटुको चालमा
प्रेमको डुङ्गा खियाउँदै छु म फेवा तालमा
स्वागत गर्छन नुही नुही किनाराका बाँसले
वर आउँछन् पर जान्छन् जिस्काउछन् हाँसले
नाचिरहन्छ्यौ...
|
घास खादैनन् जनता (खगेन्द्र थापा)
बगाउन सकिदैन रगतको धाराले
जनताको चेतना काईते पाराले
है..जनताको चेतना जाली पाराले
दासी हैनन् कसैको काचुली फेर्नु छ
जहा“ बसे रहे पनि हिमचुली...
|
कन्काई तरेर (मुकेश राई)
परदेशिएँ लौन म त कन्काई तरेर
रसाउँछ आखाँ मेरो गाउँघर सम्झेर !
हरियाली चियाबारी, नागबेली बाटो
जिबन रहेछ सुख दु:ख सिक्काको दुई पाटो
पहिलो प्रहर घामले छुन्छ कन्यामको पाखा
|
|