Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

गीत
Rss Feed
बेहाल भयो जिन्दगी (जितेन्द्र चेम्जोङ)
बेहाल भयो जिन्दगी सम्हालीन खोज्दा

जुनी सम्म खोट लाग्यो अरु मलाइ गरि बस्दा



आफ्नै ानी आउ भन्दा घुम्टो लुकाइ भागि दियौ

जरुवामै गन्थे म त ृष्ण्ाा बनि हिडी दियौ

सिरेटोमा क...
चि ी सबै च्यातेर (आनन्द रानोहांछा राइ)
चि ी सबै च्यातेर, फोटो मात्र राखंे आज ।

याद आउने चिज सब,ै खोजी खोजी फयाकें आज ।



सम्भmनाको बाकस चि ीले नै मोटो थियो,

चि ी भित्र कही कतै धेरै खालको फोटो थियो,

चि ी सबै च्यातेर...
परदेशमा वस्ने नेपालीप्रति समर्पित (रमेश पौडेल)
केही भयो कि जस्तो लाग्छ भूर्इंमा पात खस्दा पनि

घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि



कस्तो भयो होला अचेल म हुकर्ेको गाउं मेरो

साथी संगी लिंदा होलान कहिलेकांही नाउं मेरो

मै...
पहिलो भेटमा (काङमाङ नरेश)
खाली हातले पहिलो भेटमा तिमीसंग मायाको भिक्ष्ाा माग्दैछु

तिम्रो लागि गरगहना आकासबाट जुनतारा टिपी ल्याउदैछु



केहि छैन म संग खाली रितो हात छ

केही कुरा माग्यौ भने दुखियाको दु:ख...
सम्झनामा (मिजास)
परदेशीको भरोष्ााले, पारर्न हो की आपतीमा।

म्ाया मार्न सकिदैन, साथ हुन्न बिपतीमा ।



कल्पनामा बाँच्नु परने, सपनामा हाँस्नु परने ।

सम्झनामा रोर्इ रोर्इ, खुशीहरु साँच्न परने ।
कहिले सम्म रिर्साई राख्छौ मन ज्यादै भिमलायो (इश्वर...
कहिले सम्म रिर्साई राख्छौ मन ज्यादै भिमलायो

उपहार कुण् ा दियौ सँधै भरी जलाइ रहृयो



पाप लाग्ला है तिम्लाई मेरो भो धेरै नतडपाउनु

साँचेको छु चोखो माया तिमी फर्कि आउनु
नछोइ दिनु (विश्वास दीप तिगेला)
नछोइ दिनु अर्काको बाटोलाई

नचलाई दिनु कसैको नासोलाई

छामेर हेरनु आफ्नै त्यो मुटुलाई

नदिनु पीडा उस्तै हो सबैलाई



नटिपी दिनु कसैको मायालाई

उस्तै हो मुटु दुख्ने त्यो सबैलाई...
सपनी नै नराम्रो छ, जोगिनु है तिमी ( विश्वास दीप तिगेला)
सपनी नै नराम्रो छ, जोगिनु है तिमी

जूनी जूनी बाँच्नु पर्छ, प्रित संगै हामी



फूलपाती चढाउनु है, देवीदेवता भाकी

चि ी पत्र प ाउनु है, माया धेरै राखी



दिनहरु बिताउदैछु, औला...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम