| जीवनी |
लोकनायकको जीवन गाथा
(वि.सं. १९८६-२०६६)
तिलक पाठक—पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा शनिबार मण्डिखाटारस्थित छोरी सुजाताको निवासमा देहावसान भयो। नेपाली कांग्रेसका सभापति एवं...
|
भूपू प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर योद्धा, पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको खबरले नेपाली जनता अत्यन्त मर्माहत भएका छन् ।
|
केटीसँग एक्लै बस्न डराउँथे फार्रयड (श्यामल)
एक गरिब अस्ट्रो हंगेरियन ऊन व्यापारीको परिवारमा पोल्यान्ड र तत्कालीन प्रुसिया (जर्मनी) को सीमाक्षेत्रमा जन्मेका यौनमनोविज्ञानका पिताका रूपमा प्रख्यात दार्शनिक हुन् सिग्मन्ड फ्रायड ।...
|
आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)
साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै...
|
सन्दर्भ स्व. गोपाल योन्जनको ६६ औं जन्मोत्सव (सजना गोले...
प्रारम्भ::
संसारमा सबै कुरा सत्य हुन नसक्ला, तर एउटा कुरा भने सबैको सामु साधैं सत्य नै हुन्छन् त्यो हो जन्म र मृत्यु । सबैलाई थाहा छ, हामीले जन्मेपछि एकदिन अवश्य पनि मृत्युको शरणमा जानै...
|
अल बिदा शैलजा
२०१७ साल पुस १ गते पहिलो जननिर्वाचित सरकारलाई अपहरण गर्दा त्यसको विरोधमा तत्कालीन राजा महेन्द्रलाई कालो झण्डा देखाउने समूहको नेतृत्व एक विद्यार्थी नेतृले गरेकी थिइन्। संगीनधारी...
|
राज्यले बिर्सेका प्रथम शहीद लखन थापा मगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् । यसवर्ष शहीद...
|
शंकर लामिछानेको सम्झना (सुरेश प्राञ्जली’)
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू...
|
आलोक नेम्वाङ- एक अलग व्यक्ति
उनलाई के नपुग्दो थियो - एउटा सम्पन्न परिवारमा जन्मिएका थिए । खान लाउन समस्या थिएन । उनका आधा नातेदार त अमेरिकामा बस्छन् । उनी आफू नेपालमा जन्मिएकोमा पछुताउँथे, दुःख मान्थे र निकैबेरसम्म...
|
कुमार बस्नेत - जिन्दगी एक लोकगीत...
बुबा गङ्गाबहादुर बस्नेत र आमा मनकुमारी बस्नेतको कोखबाट वि.सं. २००० साल असार २५ गते काठमाडौँको कमलपोखरीमा जन्मिएका कुमार बस्नेत दुइ आमाका नौ छोरा र दुइ छोरीमध्ये माइला छोरा हुन् । आमा...
|
गायक नारायणगोपाल - तपाइँले थाहा नपाएका कुरा (अच्युत...
नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला...
|
तारादेवी - सङ्गीत पीडा
नेपाली महिला गायनमा सर्वाधिक रुचाइएकी गायिका हुन् तारादेवी । उनले गाएका अधिकांश गीतहरु श्रोताको ढुकढुकी छुन सफल छन् । मनै हर्ने कर्णप्रिय आवाजका कारण सम्पूर्ण नेपाली श्रोताहरुले उनलाई...
|
नवीन सुब्बा - अलग धार, अलग पहिचान
म ताप्लेजुङको हाङपाङमा जन्मिएँ, मावलीमा । तर मेरो बुवाको खास बर्साई चैँ ताप्लेजुङ ढुंगेसाँघुमा थियो । लिम्बुहरुको बिहे गर्दा सात पुस्ता खेद्नु पर्छ भन्ने भनाइ छ र साधारणतया टाटाढा बिहे...
|
Melody King Nati Kaji
In his old worn-out motorbike, Nati Kaji used to ride to Radio Nepal and wherever he went he always carried his old black bag. In it, among other belongings, were sure to be songs penned down by other lyricists. Once what happened was that he had arrived at Radio Nepal and as he was entering the main building, a piece of paper fell off his bag. It so happened that the particular paper carried a song written by journalist and lyricist Shiva Adhikari. It was picked up by singer Yogesh Vaidhya. ...
|
शब्दचित्रमा बाबुराम भट्टराई
गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री बन्नुभएको छ । नेपाल...
|
फूल झरे पनि ...लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा...
लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा रहेनन् । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् । अमेरिकादेखि युरोपसम्म, जापानदेखि टिमोर वा हैंटीसम्म जहा“-जहा“ नेपाली छन्,...
|
किरात महागुरु फाल्गुनन्द (चन्द्रकुमार सेर्मा)
महागुरु फाल्गुनन्द मुहिगुम अङ्सीमाङको जन्म पूर्वी नेपालमा बसोवास गर्ने याक्थुङ लिम्बू जातिमा भएको थियो । उनले लिम्बुवानको बृहत् किरात चुम्लुङ गरी १० बुदे लिखित सत्यधर्म मुचुल्का खडा...
|
हवाईदेखि ह्वाइट हाउससम्म बाराक हुसेन ओबामा (राजेन्द्र...
'मेरो उम्मेदवारी एउटा युगान्तकारी परिवर्तन हुनेछ', यसो भनेर मैदानमा होमिएका ४७ वर्षको 'कालो ठिटो' बाराक हुसेन ओबामा यतिखेर साच्चै विश्वभर उर्लेको वाहवाही र बधाईसाथ इतिहास रच्दै संसारकै...
|
Laxmi Prasad Devkota(1909-1959)
Laxmi Prasad Devkota was born on the 12th. of November1909 at Dhobidhara (then known as Thatunati) in Kathmandu as the third son of Tila Madhav Devkota and his second wife, Amar Rajyalaxmi. After graduating from Durbar High School, he decided to study Science. He passed the I.Sc. exam in 1928. Then, he obtained a Bachelor of Arts degree from Patna University in 1929. Having completed his Bachelor of Law in 1934, he wanted to pursue a Master's degree in English Literature. However, he did not...
|
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल...
वि. स. २०११ साल मंसीर २६ गत कास्कीको ढिकुरपोखरीमा जन्मिनु भएका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले २०२८ सालमा नेपाल कम्यूनिष्ट पार्टी पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि...
|
|