Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +

जीवनी
Rss Feed
इमानसिंह चेम्जोङका बहुआयामहरू (प्राज्ञ अमर तुम्याहाङ)
विषय प्रवेश
किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ११०औँ जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका...
नेपाली जातिका प्रथम गायिका मेलवादेवी मानन्धर (प्रकाश...
नेपाली जातिका प्रथम गायिका मेलवादेवी मानन्धरको जन्म पूर्वी नेपालको रुम्जाटारमा लामिछाने गुरुङ परिवारमा भएको थियो ।

उनले सातवर्षको उमेरमा राणाको दरवारमा प्रवेश गरेकी थिइन् । चन्द्र...
नेपालको प्रथम शहीद लखन थापा मगर
प्रख्यात इतिहासकारहरूको धारणाः

केही स्वदेशी, विदेशी इतिहासकार एवं विद्वान लेखकहरूले जङ्गबहादुरको एकतन्त्रीय र दमनकारी शासन प्रणालीलाई ध्वस्त पार्न सशस्त्र जनयुद्धको नेतृत्व र...
स्व. कबि बिमल गुरुङको जीवनी (श्री सुब्बा)
बिमल एक प्रखर कलिला युवा कविको रुपमा स्थापित नाम हो । उनको जन्म वि.सं. २०२८ साल कार्तिक १९ गतेका दिन हङकङको किङ्सपार्क अस्पतालको ओलुममा पिता पूर्णबहादुर गुरुङ र माता सरस्वती गुरुङको प्रथम...
गुरुप्रसाद मैनाली - कथा परम्परामा दिग्विजय गर्ने...
गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले 'नासो' लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ...
पारिजातको जीवनकथा (नरेन्द्रराज प्रसाई)
प्रेमा शाहले 'ढिला विष'को नाउँ 'शिरीषको फूल' राखिन्


पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री...
नेपाली साहित्यका अमर प्राज्ञ केशवराज पिंडाली...
भारतका इन्द्रबहादुर राई देखि राजनारायण प्रधानसम्म र नेपालका वासुदेव शर्मा लुइँटेलदेखि रामकुमार पाँडेसम्मले श्रद्धा गरेका व्यक्ति थिए केशवराज पिंडाली । त्यतिमात्र होइन लेखनाथ पौड्याल,...
डायमनशमशेरले काङ्ग्रेसलाई सरापिरहे (नरेन्द्रराज...
डा. तारानाथ शर्मासँग अहिले मेरो त्यति सारो हिमचिम छैन । पञ्चायती व्यवस्थामा चाहीं हामीले यदाकदा एउटै किलोमा दाइँ पनि गरेथ्र्यौं । तर खास गरेर २०४६ सालपछि हामी क्रमशःक्रमशः भएर एउटा नदीका...
कवी शीरोमणी लेखनाथ पौड्याल
लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरा देवी र पं. दुर्गादत्त थिए । पौडयालले र्सवप्रथम गङ्गागणेश स्तोत्र, अमरकोश,...
तारादेवी अर्थात् आधुनिक गायनकी नेपालदेवी
“फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा, कहिले भेट होला हे राजै यो जिन्दगानीमा”

तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवनदान दिइन् । तारादेवी नेपाली गीतगायनमा...
दरबारमा फुलेकी थिइन्: चाँदनी शाह
“धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको – आगो भई एकचोटि बली हेर अरूले तापेको”

कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै...
नेपाल न’देखी नेपालको जयगान गाउने गायक: मित्रसेन थापा
मित्रसेन थापा भन्नु नेपाली साहित्य, सङ्गीत र संस्कृतिका धरोहरको नाउँ हो । चाहे नेपाली आधुनिक गीतलाई होस्, चाहे नेपाली लोकगीतलाई होस् अनि चाहे भजनलाई नै होस् मीठा शब्द कुँदेर, लोकपाराको धून...
नेपाली जनताका नायक स्वर्गीय जननेता: मदन भण्डारी
जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी...
बालकृष्ण सम जीवनी
जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रूपमा समको जन्म संवत् १९५९ माघ २४ गते...
भानुभक्त आचार्य जीवनी
मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र...
महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९)
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।

लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल...
मोतीराम भट्ट जीवनी
मोतीराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका मेरुदण्ड, निर्माता र पथपर्दशक थिए । यिनै मोतीराम भट्टको योगदानका विषयमा...
राज्यले बिर्सेका प्रथम शहीद: लखन थापा मगर
“हुँदैन बिहान मिर्मिरे तार झरेर नगए – बन्दैन मुलुक दुई चार सपुत मरेर नगए”

सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् । यसवर्ष शहीद दिवस (माघ...
लिम्बु जातिका नायक र क्रान्तिकारी कवि: डबल सुब्बा
खड्गबहादुर नेम्वाङ पल्लोकिरातको लिम्बुवानमा प्रसिद्ध थिए । उनी १९९० सालमा इलाम अमिनीमा बिचारी भए । उनी बारुद, बन्दुक र पिस्तोलका सोखिन थिए । साथै उनी सिकार खेल्नमा पनि पारङ्गत थिए । उनी...
लोकगायक तथा प्रसिद्ध संगीतकार: राम थापा
लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा रहेनन् । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् । अमेरिकादेखि युरोपसम्म, जापानदेखि टिमोर वा हैंटीसम्म जहा“-जहा“ नेपाली छन्,...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम