| कविता |
देश बहादुर भरिया (श्रीशीशा राई)
अढाई सय बर्ष पुरानो ढुङ्गाको भारी
बोकेर उभिरहयो ठिङ्गै
बिसाउनिमा आईपुगेपछि
भारीको सँस्करण फेरिएको छ
यो अब सङ्घियताको भारी हो
छँदैछ पिठ्युँमा
गरुङ्गो भारी...
|
मन (सिताराम राई)
हास्न नसकेको तिम्रो मन
रुन नसकेको तिम्रो मन
पिडाले भरिएको तिम्रो मन
प्रफुल्ल हुन नसकेको तिम्रो मन
आशाबादी हुन नसकेको तिम्रो मन
निराशाबादी भएको मन
बेदनामा ...
|
निराश जीवन (सुर्य तामाङ )
गजबै लाग्छ सून्य जीवनदेखि
संघर्ष कति जारी राखौं
अब त आत्मबलपनि मरीसक्यो
संघर्षको मिसिनपनि गलेर
लितिपिती छताछुल्ल भयो
आश्वासनको दीपमा पनि तेल सकिनै आँट्यो
खै कसले...
|
जिन्दगी (सावित्रा काफ्ले)
अनिदो रात
भोका सपनाहरु
एक हुल झ्याउकिरीहरु सँगै
अभाबको भजन गाउछन्
बिबश भएर
हराउन खोज्छन मनहरु
कबिताको मैदानमा।।
नपोखिएको घामका झुल्काहरु
समेट्न खोजेर...
|
यो सिर्जना माधुरी (मोहन सिटौला)
मेरो मान्य सुमित्र दाइ अनुजै सारा खुलाचित्तका
केहीता अब गै गए भुवनको पारी कुनै बासमा
भवानी घटराज सूर्य र हिरा मणी र वासुशशी
यस्ता धेर विभिन्नका रँगहरु रेखा प्रतीभा-कसी
अस्ताए...
|
मुक्ति (प्रतिभा बोहोरा)
बाहिर उस्तै देखिएपनि
यो पाली फेरिएको थिएँ |
समयको सृंखलाहरुमा
केहि पश्चाताप केहि दुख केहि घाउहरु
ती त्यस्ता कुराहरु
जसको साथमा म बाँच्नु पर्छ ||
प्रतिज्ञाहरु भत्कनका लागि बन्छन...
|
एक चीज सिके (सुर्य तामाङ)
यत्रो उमेरसम्म रुन जानेको थिएन
आँसु र दुःख के हो पत्तै थिएन
झन् प्रेम के हो जानेकै थिएन
आइन जीवनमा मेरो
अनि सजाइन आफैले मलाई
प्रेमको ढोका खोली दिइन
दिलमा दिल जोड्ने
|
बन्दुकको सही गन्तव्य के हो ? (बिनोद खड्का)
बारुदका गन्धहरुमा खेल्नेहरुसंग
जीवनका परिभाषा माग्नेहरु
रगतका रंग नाप्नेहरुसंग
नाताको निचोड खोज्नेहरु
नहाँस्नु कहिले पनि
अरुका अज्ञानताहरुसंग अनभिज्ञहरु ।
के...
|
मध्यरातमा (देवेन्द्र सुर्केली)
मध्यरातसम्म पनि
निन्द्राले छुँदै नछोए पछि
म उठेर टुक्रुक्क बस्न पुगेको छु ।
ठीक अगाडीपट्टिको फाटकमा
पव उच्च उच्च स्वरमा घन्किरहेको छ
उसलाई पनि मलाई जस्तै
पटक्कै...
|
गुहार बुद्ध गुहार (बिमल गौतम)
मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके
शान्ति प्रिय नेपाली आखाहरू बाटो हेर्दै थाकिसके
मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके
सह अस्तित्व सहकार्य र सहमति पत्कर...
|
स्वर्गरूपि बगैचामा जाऔ (नवराज पोखरेल)
आऊ, मसंग निरन्तर आईरहु
म तिमीलाई एउटा सुन्दर बगैचामा लैजान्छु
त्यहाँ
छहराको स्पर्श पाएर फक्रन लागेका
गुरासका कोपिलाहरू देखाउछु
नेपाली सुबासको स्पन्दन पाई पालुवा हाल्न...
|
मेरो सपना (पि. आर.पौडेल"शिरीष)
उ उता भाँच्चियो
उ यता दोब्रियो
उ कतै निमोठियो
एउटा ,
सिंगो समाजको
आकृति हेर्न खोज्ने
मेरो सपना ,
फुटेको काँच !
यता गाँस्न खोज्यो
उता चुट्न खोज्ने
यता टाल्न...
|
खै त जनादेश मानेको (सुशील एकीकृत)
खै त जनादेश मानेको यी तेनाले
छ र सहमति जानेको यी नेताले
खै त रोकेको नातावाद कृपावाद
छ र पद खोसेको घुस् खानेको यी नेताले
खै त सीमा मिचिँदा बोलेको हरकहीं
|
जिउँदा आस्था खाने अजिङ्गरहरु (पवन भण्डारी किरण)
दिन आयो भनेर मख्न नहोऊ
अझै सूर्य उदाएको छैन
नेपथ्यमा लम्पसार परी
सुतेका निशाचरहरु
अझै जिउँदा आस्था खाने
अजिङ्गर कोरल्दैछन् ।
निर्धक्क भएर निहंड
|
समयको बोधार्थ (बज्र कुमार राई)
समय !
गरिबीको भावनासँग
समर्पित माया गांसेर
बारम्बार र बारम्बार
बलात्कार गर्यौ -
बीच सडकमा तिमीले
सोझा,निमुखा र निर्धाहरुको
ति निर्मम रातहरु उज्यालै छन्
ति...
|
सिम्मको नाममा नयाँ चिट्ठी २ (इन्द्र नारथुगे)
अर्थहरु अनर्थ बन्दै गएपिछ
अनर्थहरुले अर्थको रुप लिएपिछ
हामी ब्यर्थ हुँदैछौं सिम्मा
त्यसैले त तिम्रो नाममा
म
अर्को नयाँ चिठ्ठी
लेखिरहेको छु
यतिबेला ।
निनाम्मा आधा उधारिए पनि ...
|
हड्डी खोजीदेउ न कमरेड (मिलन बगाले)
देशले रगत माग्यो भनेर
तिमीले आधारातमा घिसारेका
मेरा बुढेसकालका खम्बाहरुलाई
कुनचाहि थानमा बली चढायौ -
कि आफै ढले र मक्किए-
रहलपहल सपना एउटै छ
हड्डी शिला खोजिदेउ न कमरेड
|
एक पाना कागजसँग (सुर्य तामाङ)
पिरतीको पोको सँगालेर राखेको थिए
तिमी आई टुक्राइदियौ
जुनबेला एक्लो हुन्थे
त्यही पोको फूकाएर हेर्र्ने गर्थे
र त्यहाँ देख्थे
म अनि मेरी मायालु
एकपटक चुम्बन गर्थे
एकपटक...
|
चार सत्य (मिलन बगाले)
राजतन्त्रको जरोमुलो मास्सिदा,
सामन्तीतन्त्रले नेटो काटने
हावाका रङ्गीचङ्गी वेलूनहरु
टायरले किच्न लागिसके
कमरेड पजेरो रोक,
हावाको वेलूनभित्र
त्रि्रो सक्कली अनुहार र
|
अब आँफै अघी बढ्ने पो हो कि (हरीहर दाहाल)
फुल फुलाउनेहरु बोट निमोठ्छन
फल फलाउनेहरु हाँगा भाँच्छन
बालि रोप्नेहरु जोत्दैनन
खन्नेहरु खन्दैनन
औजार हुनेहरु किन आँफै अघि सर्दैनन ?
अब आँफै जोत्ने पो हो कि !
|
|