Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
नौ दिन नवर्ेमा
शान्त सम्य उर्वर भूमी स्वर्ग जस्तो देशर्े

हिउँ पर्दा लाउदा रैछन्‍ बाक्ला राम्रा भेष्ा ।



चिसो हावा सुसेली भmै सधै सुस्केराउने,

घामको भmूल्को भूँर्इमा पर्दा धर्ति...
पाल्पा मेरो आँखामा
सुर्योदयको हँसिलो मुस्कान सँगै

श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ

रातको अन्धकार रूपी अट्टहास निल्दै

धुपि-सल्लाको पातहरु फहराउदै

रम्भापानीको सेपिलो गुँरास बन,...
म मेरो देश कीन फर्कौ ?
भनत म मेरो देश कीन फर्कौ ?

सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?

देश को ळागी थुप्रै मरे म कीन ब्यर्थ मा मरू?

ब्यर्थ मा मर्न का लागी म मेरो देश कीन फर्कौ ?

न म...
म रोएको दिन
म रोएको दिन

म रोएको दिन,

हजारौं आमाहरु सुँक्क सुँक्क आँसु भmारेर

मेरै रुवार्इमा समर्थन गरिरहेका थिए ।



किनकी,

म रोएको थिएँ,

कण्र्ाालीको पीडा सम्भmेर

म रोएको थिएँ,
रातहरु (चारपाने ४, भmापा)
रात आएपछि त्यो गाउँमा

हजार मुटुहरु एकैपटक काप्न थाल्छन्‍हजार आँखाहरु एकैपटक रुन थाल्छन्‍

उफ्‍ ! कस्तो डर हो या रातको ?

कस्तो आवाज हो या आर्तनादको ?



पड्‍कन्छन्‍ वस्तुहरु
सपनाको कुरा (उपेन्द्र सुब्बा)
हिजो राति सपनामा

तागेरानिङवाफुङमाङ1 आएर

यसो भनिन्-

"ल कान्छा !

जे छोइस तेरो भो ।"



तब मेले,

माटो छोएँ,

ढुङ्गा छोएँ,

हावा छोएँ,

लानी छोएँ

खोला छोएँ,

आगो...
सन्देश
इतिहास ताजा राख्नु छ तिमीले

विचलित त्यहा“ कहिल्यै नहुनू,

वीर गोरखाको नासो हौ तिमी

हतोत्साही त्यहा“ कहिल्यै नहुनू,

नेपाली आमाको सन्तान हौ तिमी

आस्था र आदर्श कहिल्यै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम