Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
“मुलबाटो” (देबेन थापा)
परिबेशका दर्दहरुमा हराए छन यी निदहरु

भौतारिही रहेका छन कल्पना,

दृष्टी गरिरहेका छन सुनौला ति दिनहरु

अदृष्य भै लम्किरहेका छन आफ्नै पथमा रितहरु

छरपष्ट भै लत्रेका छन ति आफ्नै...
दैलेख र काठमाडौं (मिलन बगाले/तनहुँ)
दैलेखमा,

बासी भातका बोराहरू

खोसाखोस गरिँदा

राजधानी काठमाडौंका

नाली नालीहरूमा

साजी भातका डल्लाहरू

निर्वाध बगिरहेका थिए

ताजुव लाग्यो मलाई !



दैलेख भोकाएर पनि ...
भय (मञ्जु विमली)
सुन्दर फूल त सबैले

मन पराउछन् टिप्नलाई,का"डालाई त कसैले

मन गर्दैनन् छुनलाई ।

काडा भएर त फुलिदिन्थें

फूल भएर पो सकिन र्

वर्तमान भए त फुलिदिन्थें



अतीत भएर पो सकिन ।
शक्ती देउ प्रभु (अनंत यात्री)
तड्पी तड्पी जिउदै छु म,अब के गर्ने होला ?

ए मेरो भगवान,बाँच्न मलाई सिकाईदेउ....१





संघर्सको मोड आए,धैर्ये मलाई दिनु

धोका पाए अध्यारोमा,बाटो मलाई देखाइदेउ

ए मेरो...
तीज (उषा गिरी)
बर्षभरीका थकाईहरुलाई पर सारी

आसुँ र सुस्केराहरु लाई बढार्दै

बिगतका बर्षहरु झै

यो बर्ष पनि दिर्घ विश्वाशका साथ्

निलो आकाश लिएर,हामी तमाम दिदी बैनीहरु को

दैलो र आगनहरुमा...
म पहिलो राष्ट्रपति (राकेश कार्की)
जब त्यहाँ बिधान हुँदैन

नियम कानून हुँदैन

साँढे जुधेको जस्तै

आफ्नै भूमीमा खुर कोतर्दै

सिङ् तिखारेर हुँकार्दै

शरीरले सिङ्गै नेपाल छोप्नखोजे

आफैले आफैलाई रोज्नखोजे

नाकै...
युगान्तकारी (नाकिमा)
परीक्षा युगान्तकारी थियो ।

खिया लागेका सुत्र घोकेका

गणितका परीक्षार्थीका

२२० अंकको दाबीलाई

२ ले भाग गरिदिए-

औ ! जनताले ।



विज्ञानका विद्यार्थीहरुले

दासढुङ्गे...
खोज्दा खोज्दै/परमानन्द झा प्रति समर्पित ( तिर्थ राज...
म तिमी लाई खोजदै थिए, हाम्रो प्रित चोखो राखन!

मेरो खाली छाती भीत्र, तिम्रो सुन्दर फोटो राखन!!

झरना को छहारिमा, तिम्रो रुप बगदै थियो!

एकान्तको त्यो घडिमा,जिउने आशा थप्दै थियो!!

मन...
सपना बिक्रिमा छ (सहदेव पौडेल)
म संगै हुर्केको,

म संगै बढेको,

धुलौटे माटोमा लड़ी बुडी खेलेको....मेरो सपनाले

रुख चढेन की ...

दूख खपेन की...

जंघार तरेन?...



काडै काडाको बाटो हिड़्नु पर्छ भन्दा कहिल्यै नाइ भनेन
भोलि बिहानीको सुर्योदए (निर्मल)
भोलि बिहानीको सुर्योदए सगै

सिमा बाहीरको यत्रा मा

भौतारिने छु म।

यक प्रबासि को रुपमा रहेर।

सोच्दै थीए त्यो रात!

हिमाल पहाड तराई

बाट बिछोडदै

बिहानिको प्रभात सँग

बिछोड...
नेपाली युवक (सुरेसजङ्ग शाह)
हटेर होईन डटेर लड्दछ नेपाली युवक ।

वीरताको चिन्हो विश्वमा त्यो एक नेपाली युवक ।।



शान्तिको ध्वनी शखनाद गरने नेपाली युवक ।

विश्वको बुद्ध नेपालको छोरो हो नेपाली युवक ।।

आधाआकास नारीको कलम (छक्कु उदासी)
बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न

बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न

बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न

बॆर छैन अब ति पापहरु सबै एक एक भन्डाफोर गर्न...
आजको अन्तिम प्रार्थना (मधुमाधुर्य मास्को)
हे भगवान् ! तिमी कहाँ छौ

जसरी भए पनि एकचोटि नेपाल आऊ !

भत्केका तिम्रो डेरा मूर्तिविहीन मन्दिरहरु हेर !

देवता बिस्रनेहरुको लाममा मान्छेको क्रन्दन र छटपटी हेर !

पखेटाबिना नै...
पत्थरको मुर्ती मैन बनेर पग्लिदैन (प्रतिमा पौडेल)
त्यो पत्थरको मुर्ती मैन बनेर पग्लिदैन

तिमी भित्रको आगोको रापले त्यो जल्दैन

भो त्यो निर्जिब बस्तुलाई नबोलाउ

त्यसमा प्राण छैन त्यो आत्माबिहिन छ

तिम्रो अनुनय बिनय त्यसले...
मुक दर्शक (अनु)
क्षितिज को पल्लो पट्टी,

केही आवाजहरु सुन्छु,

न बुझ्छु केही,

न त देख्नै सक्छु,

यो बाक्लो तुवालो,

न छिचोल्ननै सक्छु,

फगत मनमा आशन्का जागिरहेछ!



कहिले पो राम्रो खबर आयो र...
भानु तिम्रो संझनामा देउरालीमा फुल (पुरुशोत्तम सुबेदी...
भानु तिम्रो संझनामा आज म -चाढाउछु देउरालीमा फुल ।

तिम्रै नाममा सजियका छन आज -ध्वजा पतका राता तुल ।।

नेपाली साहित्य र संकृतिका -हौ कती धनी तिमी ।

संसार भरका नेपालीहरु माझ -मन भित्र छौ...
बुद्व तिमी ब्युँझ (बि जे बान्तवा राई)
बुद्व तिमी ब्युँझ अब

यहाँ धेरै ठुला ठुला तमासाहरु भैसके

धेरै हाम्रा आमाहरु आँशुले नुहाइसके

धेरैका पत्निहरुको सिउँदो पुछिइसके

धेरै स-साना बाल्-बालिकाहरुले

टुहुरोको उपमा...
हर्केको अवतार (कुम शाही)
तीनचारवटा मोबाईल खल्तीमा बोकेर िहंड्छ

आफूलाई ब्यस्त देखाउन फोन रिसिभ गर्दैन

चल्ता पुर्जा जान्ने हुँ भन्ठान्छ एउटा हर्के

हरेकलाई मिस कल गर्छ

उताबाट कलब्याक आउने प्रतिक्षामा...
मेरो मातृभूमि र मातृत्वको काख (मणि बाङदेल 'सागर')
मैले छोडेर आउँदा मेरो देशमा

चाँप, गुराँस, चम्पा, बेलि र चमेली

फुलेको हुन्थ्यो झकमक्क

माछापुछ्रेको सितल पवनसँग

फेवा र बेगनासलाई चुम्दै

तराई पहाड बहकिएर बसाउँथ्यो मगमग
साल्पा (बिमल गिरी)
सुनदरता कि प्रतिक आकाशझै सङ्लो

बिशाल धरातल को भुगोल माथि

जलबायु तापमान सहेर प्रक्रिती कि रानी

श्रीजना र सभ्यता कि रुपवती

आफ्नो बिम्ब कोर्दै

चिर निन्द्रामा निदाइ...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम