Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
घुमाउरो बाटाहरु (अर्जुन थापा)
घुमाउरो बाटाहरु पार गर्दै आएको छु

भाग्यमानी रैछु क्यारे तिमीलाई पाएको छु



जिबनका मोडहरुमा तिमीलाई साथी दिने

देउतालाई साक्षीमानी यही कसम खाएको छु



चखेवाको जोडी जस्तै तिमी...
नयाँ नेपालको नायक (सागरिका)
नेता -

कागडाका सन्तान तिम्रो आत्मा

मरीगयो कि क्या हो

तिम्रो छिमेकिले तिमीलाई

अब धोती ओडाउने भो

कतिमा बेच्यौ आफुलाई

कतिमा अब आमा बेच्ने छौ

च्यातिएको आमाको अस्मिता ...
रोबोर्ट मूर्दावाद ! (मृत्युञ्जय)
नखुल्दै प्रभातको आँचल

जोरजब्बरजस्ती आगो ओकलेर

आभा फ्याँक्ने रोबोर्टहरु

पातहरुमा टप्किएको शितबिन्दुको आँखा छलेर

जब,

मुनाहरुलाई मूर्छनाले हिर्काउँछ

र,

विवस हुन्छन्...
पानी (अनु)
धेरै दिनको खडेरीले ब्याकुल मनले

सधैं बर्षाकै कामना गरे

अहो पनि पर्‍यो, म रमाये

पानी पर्‍यो पारीनै रह्यो !

**

तर पानी कुर्लिएर पर्‍यो,फन्कियेर् पर्‍यो,

झर्किएर पर्‍यो,...
जीबन (उषा गिरी)
पस्च्यताप्मा दुबी

जीबन जिर्न नबनाउ जीबन

एक इस्वर् को उपहार हो |

चट्याणमा फुल्ने सुनखरी त

बाचीरहेछ

न जल न मल

यो पनि त भगवान को बर्दान हो

मानब जीबनमा

कहिले काही...
रक्सी (रामकृष्ण सुनुवार आँकला)
मैले रक्सी पिईन

उसले पो मलाइ पिएछ



एकदुइ घुट्का कप गर्दागर्दै

दुइचार बोतल रित्याएँ

आँखा तिरमिर भई ताराहरु झूल्किए

उज्यालो भो जताततै आगो झै दौडिएँ

मैले रक्सी पिईन

उसले...
चुहिरहेछ नयनको डिल (राकेश कार्की)
चुहिरहेछ नयनको डिल

चर्केर हो कि कोमल दिल

झर्न त झरेथ्यौँ संगै

साथै चढ्न सकेनौं

पहिले जस्तो गाढा माया

लिएर बढ्न सकेनौं





चुहिरहेछ नयनको डिल

सानै रहेछ संसार

भेट...
मेरो मुर्ख्याइ...(जि. पी.)
उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला



पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई



यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने



म मान्न तयार छु...
म देश दुःखीरहेछु (गणेश राइ)
यौटा रावण्णे टाउको गाँडेर इतिहासको चिहानमा

या छिनालेर हरपल फट्फटाइरहने उस्का निरंकुश पखेटा

वा उखेलेर उस्को सुखसत्ताभोगि निर्दयी मूल जरा

विजयोत्सवमा मच्चिनु सन्तुष्टिको...
विलम्ब (पुरुशोत्तम सुबेदी)
न कतै पानिको सिंचाइ छ-न छ कतै कुलो नहर ।



न कतै शान्ति को अनुभुति छ-पिउनै थाले जनताले जहर ।।





न आसा छ कसैले गर्ला केहि - न भरोसा छ कसै माथी ।



अबिस्वास र विमतिले...
आकाश किन मौन छ ! (अनु)
आकाश किन मौन छ,

धर्ती सिंगैई जल्दा पनी!

दिनभरि रातभरि उसकै

बाटो ताक्दा पनी !!



कित खोलोस मुख उसले,

निलोस सारा जग आज!

हैंन भने खोलोस आँखा,

देखोस के छ पीडा आज!!

खै के खै के ?? (भागवत भण्डारी)
किताब कापी कुनामा फ्यांकि

ग्रीनेड र पेस्तोल झोलामा बोकी

स्कुल क्याम्पस लगाइ ताला

लडाईंमा उत्रे ति लालाबाला

ज्ञानका बाहाक विद्यार्थीहरु

मुढे बल देखाइ गर्जने देशमा
म के भएं ? (नम्रता गुरागाईं)
म जे भए त्यसैमा मनमग्न भए

आखिर म के भएं ?



जब रहर बुनें धेरै लेख्ने

किताबहरु बटुलेर

कथाकै यात्रा शुरु गरें

शब्दहरुमा जेलिएर

भित्र भित्रै हराएं अनुच्छेदहरुमा

किनारा...
गन्तव्य अझै बाँकी छ (रामकुमार श्रेष्ठ)
विहान नहुँदै मिर्मिरे उज्यालोलाई

पारिलो दिन ठानेछौँ

सिगैँ जून निल्ने कालो वादललाई

समावेशीको नाराले समेट्न खोज्यौँ हामीले

दुध खुवाएर पाले पनि

र्सप आखिर विष नै ओकल्छ

गन्तव्य (गोवर्द्धन पूजा)
कहिल्यै र्फकन खोज्दैनन् नदीहरु

आफैले हिडिसकेको किनारालाई र्स्पर्श गर्दै

ढुंगालाई बोकेर

पुन पहाडको उवड खावडतिर

महंगो सपनाको मूल्य तिर्दै

समुद्र भेटने आकांक्षाले डढेको
लेण्डुपहरु/शालिक (कृष्ण प्रसाइ)
देशमा विभिषणहरु ज्यूदैं छन् ।

देशमा जालन्धरहरु पनि छन् ।

जे जति अर्जुनहरु छन्-

ती अव कुनै हालतमा,

कृष्णको वहकाउमा,

युद्ध लड्न चाहादैनन् ।

र पश्चतापको भाषामा-

उल्टै...
अबफेरी मेरो देशमा (मन्जील दिप सुब्बा)
अबफेरी मेरो देशमा

हिटलरको घृणित युद्ध नचर्कियोस

ओसिएका बम वारोदहरु

शान्ति खलबलाउनको निम्ति

बुलिन्द्र आवाज लिएर नपर्कियोस




भर्खरै मात्र सकिएका छन पोतेर

जनयुद्धले...
म त मान्छे (बि. जे. बान्तवा)
म त परें मान्छे हजुर

मन परि गर्छु

मेरो बशमा चल्नेजतिलाई

दोहोलोनै काढ्छु

ठुलो ओहोदा पाइना भने

गुण्डागर्दी गर्छु

मेरो कुरा नसुन्नेको

छाला पनि काढ्छु।



म त परें मान्छे...
खबर्दार (भागवत भण्डारी)
यो गरीब को छाती भित्र मातृभूमीको माया लुकेको छ

तिमीले आमा लाई नानाभाती भन्दा यो मुटु च्वास्स दुखेको छ

खबर्दार !!!!!

मेरो देशको अस्तित्व सँग खेल्ने कोशीस नगर्नु

मेरो आमाको...
समय आज बन्दी बनेको छ (सागरिका)
चारैतिर जेल नेल सांग्ला हरु

घृणा द्वेस स्वार्थ छल बलहरु

समय लाई अन्त गर्न ,

साम दाम दन्ड भेद सब

लिएर लागि परेका छन

जान्दैनन मुर्खहरु

समय को अन्त भन्नु

क्षृष्टी को...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम