Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
निरन्तर अध्यारोमा (प्रतिभा बोहरा/बेलायत)




संसार झुठको अध्यारोमा

सुतेको बेलामा

विकाशको नया प्रयोगबाट

फुत्तफुत्त अपराधीहरु जन्मिरहन्छन्

यी व्यस्त/व्यस्त

उदास/उदासहरुको घुइचोबाट

बिहानी सधैं...
मेरो कविताको जन्म (मुरारी पराजुली)
जब छिमेकको बार्दलीमा

जबर्जस्ती खान विवश बच्चाहरू

आमा नियन्त्रणबाट फुत्कन खोज्दछन्

र त्यतिखेरै

बुकुराभित्रको बालउदरमा

भोकशमनको कुनै विकल्प उब्जिदैन

अभावले पेट...
नारी अधिकार र स्वतन्त्रता (रविन्द्र राइ अधुरो)
हेनरी इब्सनको

नोराजस्तै

अलप भयौ मेरो भूगोलबाट

नोरा विद्रोह गरेर हिडिन्

तिमी चाल मारेर हिड्यौ

कहाँ गयौ ? किन गयौ -?

गर्दिन म यी प्रश्नहरु

जाउँ अर्कै ब्रम्हाण्डमा

बसाउ...
दरबार (स्व.स्वप्निल स्मृति)
रमिते पर्यटक!

राजनेता

विद्रोही साधु लफुङ्‍गा

कामुक सुन्दरी

कुटनीतिक कारिन्दा

सबै-सबै फन्को मारिहेछ

यौं शताब्दी पुरानो

उही पुरातात्विक दरबारको

लुम्बिनी,...
कलमजीवीहरु हो कृष्णकुमारी पौडेल (टेक्सस, अमेरिका)
कलमजीवीहरु हो

होसियार । कलमजीवीहरु हो, हिम्मत नहार ।

सत्यका बैरीहरु मास्ने, तिमी हौ बलियो औजार ।।



आलो घाउँ छ मुटुमा त्रि्रो, तर दुखेको भान नपार ।

तिमीले होइन अब आँशु झार्ने,...
मदर टेरेसा (तिलक थापा, हङकङ)
कठै मेरी आमा

कति असल थिईन उनि

भन्नु हुन्थ्यो

घमण्ड नगर

सवैलाई निश्छल

माया गर

सुःखमा नहास

दःुखमा नरोउ...

समस्यहरु संग नभाग...



मौज र मस्तीमा

मात्र नरम...

आहा, मेरी...
धरतीपुत्र हौ हामी (ठाकुर मान लामा)
धरतीपुत्र हौ हामी यी धरती माताको

गाउछौ सवै मिली जय होस् नेपालको

जय नेपाल जय नेपाल जय नेपाल

जय नेपाल जय नेपाल जय नेपाल

शहीदको रगत बग्दछ नशा नशा भरी

झुक्दैन शीर हाम्रो हुन्नौ दास...
पुरुष त बिग्रदैन (लीला सेलीङ मावो)
झुटो आरोपमा पनि नारी बिगन्दैन, पुरुष त बिगन्दैन



जबरजस्ती करणी गरे पनि नारी नै दोषी हुन्छ, पुरुष त हुँदैन् ।



खै कसरी - उ त र्स्वर्गको अधिकारी हो भन्छन्



पैतृक सम्पतिको पनि...
श्र्रद्धाण्जली योद्धा पत्रकार बीरेन्द्र साहलाइ (मृदुल)
देहको तेल सुकाइ दिऐ, दियो नै नबाली ।

गन्तब्य पनी टुंगियो कठै, पाइला नै नचाली ।





र्फकन नपाइ जिवनको फुल, दुष्टले झार्दिए ।

संधैका लागी चटक्कै चुँडी, ओझेलमा पार्दीए ।।

ढाले नि...
हरेक आइपर्ने दुःख सुखमा (शंकर बानिया/दुबई)
हरेक आइपर्ने दुःख सुखमा बराबरीको

भागिदार हुन्छु ल भन्थिन मेरी उनी

आज तिलदाना झै सानो समस्यामा पनि

खै किन हो विचल्ली हुन पुग्छिन उनी



नजरबाट एकैछिन मात्र विलिन भै दिदा ...
चारैतिर हिंशा हत्या र अत्याचार छ (धुर्व...
वीर सपुत तिम्रो धर्ति आज लाचार छ

खै कस्को नजर लाग्यो तिमीलाई

इज्जत लुकाउनपनि हम्मे भएको छ

किन आफनै संतान आज लाचार छ ?

तिम्रो विरतामा विश्व नतमस्तक हुन्छभने

तिमीले देखाएको...
गृहयुद्धको आभाष (बसन्त मोहन अधिकारी)
गृहयुद्धको आभाष

चेतना मुक्त

आकृतिको फेरबदल

उहि उत्पीडन

भ्रष्टचार, बलत्कार

हत्या, आतड्क

शुसासनको नाड्गो स्वरुप

सहाराको अन्त

खाली सिउँदो

टुहुरा बच्चा
म मजदुर (चन्द्र मादेन, आन्छन्)
नित्यदिन परिश्रम गरि पेट पाल्ने म मजदुर !

विना दर्जाको सवैभन्दा सानो आजाद म मजदुर !

सवेरै जुरुक्क उठेर सँाझ झमक्कसम्म जोतिइरहने म मजदुर !

टन्टलापुर घाम र कठ्यँारिदो जाडोको पर्वाह...
समयको समय (विजय सुब्बा)
यो हल्लाको \'समय\' हो

बोल्न हुने पनि बोले हुन्छ

बोल्न नहुने पनि बोले हुन्छ

समय कहा इच्छ्याइए जस्तो

टिकटिक झुकेर

ङीच्चङीच्च हाजिर हुन्छ र

अब \'समय\' लाई चार किल्ला ठोकेर
तितो यर्थाथ (छबिरमण सिलवाल)
मुहारमा हिलो पोतेर

हिलो-हिलो

पानी-पानीसंग

संझौता गर्न

शालीन दस्तावेदहरु

गरिवी लुकाएर

हाँस्छन्

पीडा लुकाएर

बाँच्छन्

उनीहरुका नाममा

गरिने राजनीतिले

कोल्टा...
निर्दिष्ट पहिचान (ठाकुर मान लामा)
मेरा सारा अङग प्रत्याङ्ग

सम्पुण् रुपले सबल छन्

तथापी म आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा मान मस्तिष्कमा

सरस्वती माताको ज्ञान सदा सल्बलाउँछन्

तापनि म आफ्नो
न्यानो काख र मृत्युको प्रतिक्षा (रोशन सुवेदी)
एउटा निरीह समय

शब्दबिहिन

दृष्टिबिहिन

गतिबिहिन

र्घाईते भएर ढलेको छ-

मृत्युशंयामा अचेत

अनगिन्ति भाला तेर्स्याईएका छन्

अनगिन्ति खुकुरीहरू छन्

अनगिन्ति षडयन्त्रहरू...
न माग माटो (रामकुमार)
न माग मलाई

नेपाली माटो

सबैको साझ हो

न खोज चिर्न

आमाको छाती

छुराले चर चरी

सबै जाती

सबै धर्म

एउटै छ फुलबारी

न माग प्रान्त

न कोर सिमाना

मिलेरै बसौ नि।

-x-
कायरता (मकुम राइ)
विबस्ताको हिरासतमा

बाध्यताको बन्दि बनाए पछि...

राष्ट्रघाती हातहरुले

हैकमबादी पिसाचरुले

ब्वाँसाहरुको माहोलमा कैदि बनाए पछी...

दुरि बढेको म एक कैदी...

मधुवनको निम्तो,...
अनिश्चित यात्रा (कृष्ण कुमार लामा)
एक्लै थिए अनिश्चित यात्रामा ।



बिच बाटोमा यात्री बनी साथ दियौ ।।



गन्तब्यमा पुग्यौ तिम्रो आखिर ।





मलाई पगाल बनाइ घात दियौ ।।













माया त मेरो...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम