Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कविता
Rss Feed
मधुशाला (भीष्म कुमार भूसाल/जापान)
पहिले पहिले

जब साँझ ढल्थ्यो,

धर्मराज, मेरो आत्मिय साथी

मलाई फकाई फकाई भट्टी लैजान्थ्यो

भट्टीकी पुतली साहुनी मसक्क मस्किन्थी

म लाजले रातेा हुन्थें,

उसको मुस्कानले मेरो...
आमाको सम्झना (खाङमेद हाङ राई)
समय गतिशिल हुन्छ जसरी समय बित्दै जान्छ, त्यासरी नै सम्झनाहरु बिर्सदै जान्छन रे ।



भन्ने एउटा मानवता भित्रको गुण र स्वभाव हो ।।



सृष्टिकर्ता ले हामीलाई सृजना गर्छ रे,अन्तमा उहाकै...
बन्द, बिजय पाशवान र केही प्रश्नहरू (रोशन सुवेदी/कोटेश्वर,...
एक बन्दको बिहान

सुनसान सडक, सुनसान वातावरण

बिराटनगरको महेन्द्रचोकमा

एउटा रिक्सामा चढे ।

रिक्साचालक बिजय पाशवान

प्रश्नमिश्रति भाषामा बोल्न थाल्यो-

सर संधैको बन्द कस्का...
सम्झनाका लहरहरु..........(कृष्ण कुमार लामा/कतार)
ओइलिएछन बसन्तका हरियाली ति पातहरु



छुटाउदै छन निस्ठुरी किन मायाका ति साथहरु।



भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।



बल्झी रहन्छन आँखामा छाया बनी...
गोर्खा भर्ती (उमेश राइ किञ्चन/विराटनगर)
गोर्खा भर्ती जान भनि अरूण तर्दैछु

सानु तिम्रो आँखाबाट ओझेल पर्दैछु ।



कहाँ जान मन थियो, फूलजस्ती तिमी छोडी

केही बर्षपर्खिबस संझनाको घुम्टो ओडी

एउटा सानो नयाँ संसार जोड्न...
छट्पटाउदै बाचिरहे.........(मित्र राइ/सुनसरी)
छट्पटाउदै बाचिरहे जूनले जब मलाई सोध्यो

फेरी आज याद आयौ, मेरो मनले तिमीलाई खोज्यो



भन्थ्यौ तिमी संसार हेर्ने मेरो अर्को आखा छैन

तिमी बाहेक मेरो गीतको अर्को कुनै भाका छैन
म त फगत एउटा (भरु पल)
म त फगत एउटा भर्याङ्

- अब कहाँ जाने हजुर------?

मेरो दरिलो मेरुदन्ड समातेर

बलिष्ट करङहरुको खुटकिलो टेक्दै

कैयौं मान्छेहरु माथितिर चढे

,

केही हनुमान र सुग्रिबहरु

,

सीताको...
मृत्यूको बाटो (दीपक थापा मगर/बाग्लुङग)
रोजेर तिमिले मृत्यूको बाटो

हामी संग किन नाता जोडेथ्यौ

धर्‍ती नै न टेकी जानु थियो त

हामी संग किन साथ खोजेथ्यौ



हामी त तिम्रो धडलाई सुनी

मिठा मिठा सपना बुनेका थियौ

जन्मदै...
लिम्वुवान (टंक सम्वाहाम्फे/हङकङ)
लिम्वुवान

युगौ देखि

थियो

नेपाली मानचित्र भित्रै

काहा मेटिएको छ र?

छ अहिले पनि उस्तै

र रहिरहने छ

धरतीको अस्तित्व रहुन्जेल



लिम्वुवान

सत्ताका क्रुर भारदारहरुले
प्रार्थना गरौ (सरल राई/सिंगापुर)
आज को संसार



पृथ्बीको तापक्रम बढनेक्रम, हाहिमखण्डहरु पग्लिनेक्रम



महासागरको पानीको भाग बढनेक्रम,



हज्जारौ टापुहरुको पलायन हुने आसंकाले ।



संसार आज दोधारमा परेको छ।।
नेताहरु (दिलिप योन्जन/अमेरिक)
जुन बेला म

भिडहरु बीचमा छटपटिदै हतार हतार

कोलाहलबाट भाग्छु ··· निस्सासिदै

देख्छु त्यही भिड ··· त्यही जमात

एउटै झन्डा ··· एउटै माग

हातभरि बिरोधका ब्यानर बोकेर

ओठभरि गाली ···...
पतन? गर तिम्रा वीर्यहरु ! (शिव प्रकाश/हरैंचा, मोरङ)
पतन गर तिम्रा वीर्यहरु

भड्खालामा,

खोल्सामा,

पँधेरामा,

नजन्म?ाउ कुनै सन्तान्

वी?र्यका बाछिटाले नुहाउने

यौन सुन्द?री पिंगलाहरु

नारी अलङ्कार पहिरेर

सहरका गल्लीहरुमा...
विवशता (जितेन्द्र राई/संखुवासभा)
तेर्सिन्छन साहुका हातहरु

पल्टिन्छन क्यालेण्डरका पानाहरु।

गुन्जन्छन मालिकका गालीहरु

कटकटी काटिन्छ मुटु ।

तै पनि विवश छु लाटो बन्नलाई

बगाउँछु पसिना मरुभुमिको वालुवामा।
जुनी काट्नु - एउटा बाजी (पारिजात)
धमिरा लागेको धरतीमाथि उभिएर

माटोको माया ?

एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति

म कसरी व्यक्त गरुँ ?

मैले जमिन नखोजेको विरोध

मैले परिभाषा लाउन नखोजेको आमाको माया

जब...
माध्यरातपछिको सडकसित (वैरागी काइला)
आधारातपछि

रक्सी दोकानबाट म के निस्किएको छु

प्रत्येक खोंगी र खोरभित्रबाट

पखेटा फट्फटाउँदै विद्रोहको

कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।

यहाँको बातावरणको निम्ति
असम्भव प्रयासहरु (गीता सन्ताप)
चित्रकार हुदो हुँ त

मेरो लुटिएको अस्मिताको चित्र

आफै कोरिदिन्थे म

खुल्ला परिवेशमा

स्वतन्त्र गुन्गुनाउन सक्दो हुँ त

मेरो लुटिएको परिवेशको

गीत गाइदिन्थे म ।



तर

न म...
तीन सेदोका (विष्णुबहादुर सिंह/अर्घाखाँची)
युद्धको प्यास

ति तानाशाहरुको

प्रत्येक अनुहारमा

कवाज खेल्दै

हरियो संसारमा

मरुभूमि खोज्छन ।



आत्माहत्याको

प्रहशन गरेर

आकाशतर्फहेदा

त्यो हुटिटयाउ
मातृस्नेह (सोहन घिमिरे/ कार्डिफ, यू. के.)
बादल छायो आकासै ढाँकी अधेरी रातैमा

बषिर्य सेता मोतिका दाना पखेरी पातैमा

हुरी र आधि सुनामी हावा गर्जेको तुफान

स्याउले एउटा झुपडी आज बज्रियो चट्टान



बाँसका चोके भाटाका सेप्टि...
नेता बाबु चुनावको वेला भो (टप)
कता गयौ नेता बाबु

चुनाव आउन बेला भयो

शहरलाई थाती राख

गाउं पस्न ढिला भयो ।



छाट भाषण चौतारीमा

सोझा साझा गाउंले माझ

धेरै वर्षअस्ताएनी

झुल्की देउन गाउंमा आज ।



विकास...
म एक्लो भएको छु (चन्द्र गुरुंग/गोर्खा हाल: का माण्डौ)
धेरै-धेरै पहिले

हाम्रा बाबाजेहरु

हिंड्न थालेका थिए

देशको छातीमा टेक्दै

गण्डकी र तमोरको किनारै-किनार लाहुरको बाटो

र अब हुँदा-हुँदै

हाम्री चेलीहरु पनि

खोज्दै छन् \'रेड...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम