Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
बर्दीधारी (बखतबहादुर थापा)
जङ्लको छेउमा अवस्थित जमिनदारको गोठलाई गाउँलेहरू भैँसी गोठको नामले पुकार्थे । एकपटक कसैले त्यहाँबाट एउटा भैँसी चोरेर नजिकैको जङ्गलमा लगी काटेर खाएछन् । त्यसपछि जमिनदारले बाँकी भैँसी...
एउटै सपना एउटै बाटो (हेलेन सोल्टी)
उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ''आउनु भा' थिएन'' । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न...
नयनकान्ता (शिव प्रकाश)
उसको निष्कर्ष छ - समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ - त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र...
रत्ना (डीबू मगर)
रत्नाले आकस्मात कम्प्युटरको 'स्वीच अफ' गरिदि ई । फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई । घुँक्क घुँक्क गर्न थाली । साँच्चै रुन थाली । आँशुको खोलो बगिरहेको थियो । घोप्टो परेर...
लघुकथा - गज्जबको दुनियाँ (हेमन्त परदेशी)
आज दोहा सहरको गल्लीमा भौतारिदै गर्दा आचानक यौटा अन्धो मान्छेसित मेरो भेट भयो ।

'हैन हजुर ! यो दोहा सहरको होटल सेराटन त भव्य ठूलो छ भन्छन् नि , तपाईलाई थाहा होला?'

'अलि अलि थाहा छ , तर तपाईले किन...
भोको पेट (मुकुन्द हटवाल)
चैत महिनाको मध्य घाम । नेपालगाजको ब्यस्त बजार त्रिभुवन चोक ।

एक तमासले रिक्सा चलाइरहेको रिक्सा चालक उसको नाम रामफेरन । मैले उसलाई अली टाढैबाट चिच्याएँ ए ! रिक्सा खाली हो उ केहि नबोली म भए...
यौनकथा - विवशताको क्यानभासमा (शर्मिला खड्का, दाहाल)
कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ...
कटहरे बुढी (देवेन्द्र कोइराला)
अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन...
तिनको नकचरो पोइ (मनोवाद कथा)
सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा...
शतिप्रथा (गंगाराम ढकाल)
धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे ।...
मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन् (राजेश नतांश)
रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते...
एैचोपैचो (ठाकुर मान लामा)
शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -



"दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … "
वालकथा - साथी (गंगाराम ढकाल)
धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षिहरु प्नि मानिस जस्तै वोल्दथे । त्यसताका जनावर र पशुपंक्षि वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षि र जनावरहरुको अधिपत्य नै थियो । चरा जाती र...
सेतु (केशु बिरही)
सेतबबहादुरलाई आफ्नो नाम पनि लामो एवम् भद्दा लाग्न थाल्छ । सेतबहादुरबाट सेतु वनाउछ । नाम मात्र होइन उसलाई आफ्नो वसाई एवम् रहन सहन उस्तै पट्यार लाग्न थाल्छ । घर हेर्छ कुनै छनक मिलेको छैन ।...
लघु कथा- असहमती (हरीहर दाहाल)
बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै...
सिपाहीको सपना (रामकृष्ण सुनुवार)
उसलाई बिश्वास नै भएन सिपाहीमा सफलतापूर्बक नाम दर्ता भएकोमा । मात्र सम्झना छ चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसे पछि सिपाहीहरुको जत्थाले हुलका हुल नव...
असार १७ गते नबिनाको विहे (सुमन बगाले)
असार १७ गते नबिनाको विहे

परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि...
रत्यौली (शिव सस्मित)
गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी ।



ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी ।



यही...
आफ्नोपन (चिरन शर्मा)
विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित...
पर्खाइ (एकराज प्रधान)
आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम