Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
"बितेका पल" (जे एन दाहाल)
त्यो घाम पनि थाकेको हुनुपर्छ डांडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरि रहेथे आफ्नो न्यानो उज्यालो प्रिथिवीमा...
मित्रता (खिम घले)
लघु कथा,

बेखनारायण र रामे घनिष्ठ मित्र हुन् । दुवै जना आरआर क्याम्पसका बिद्यार्थी । रामे झापाको कुन्नी के हो गाउँबाट आएको । बेखनारायण इन्द्रचोकमा जन्मेका हुन् । रामे अलि टाठो छ, सायद...
कस्तो होला यो आमाको माया (बिजय हितान)
हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है, भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु...
प्वाइजन्स गर्लफ्रेण्ड (सुरेशजंग शाह)
हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ...
भविष्य (गोविन्द बेल्बासे)
चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै...
साइनोको ब्यापार (सीता बराल)
बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले...
छायाँसँग एकरात (सुबिसुधा आचार्य)
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त...
सिङ्गथाजी (राशि पाण्डे)
अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएर राखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।

मिङमरले होटलमा चासो लिन...
लघु कथा "मूल्य " (कृष्ण के श्रेष्ठ "काल्स")
रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो...
लघु कथा - यहाँ दसैं अझै आइ पुगेको छैन कि क्या हो ? (राज...
खै किन हो साह्रै थकाई लागेको छ आज!हुन त १० घण्टा काम गरेर आएको त्यसै पनि के भन्नु र ? बिछ्यौनामा पल्टिनु मात्रै के थियो भुसुक्कै निदाइएछ । आमा ! जमरा कस्तो भयो ? सप्रिएको छ कि छैन जमरा त सप्रिनु...
बर्दीधारी (बखतबहादुर थापा)
जङ्लको छेउमा अवस्थित जमिनदारको गोठलाई गाउँलेहरू भैँसी गोठको नामले पुकार्थे । एकपटक कसैले त्यहाँबाट एउटा भैँसी चोरेर नजिकैको जङ्गलमा लगी काटेर खाएछन् । त्यसपछि जमिनदारले बाँकी भैँसी...
एउटै सपना एउटै बाटो (हेलेन सोल्टी)
उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ''आउनु भा' थिएन'' । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न...
नयनकान्ता (शिव प्रकाश)
उसको निष्कर्ष छ - समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ - त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र...
रत्ना (डीबू मगर)
रत्नाले आकस्मात कम्प्युटरको 'स्वीच अफ' गरिदि ई । फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई । घुँक्क घुँक्क गर्न थाली । साँच्चै रुन थाली । आँशुको खोलो बगिरहेको थियो । घोप्टो परेर...
लघुकथा - गज्जबको दुनियाँ (हेमन्त परदेशी)
आज दोहा सहरको गल्लीमा भौतारिदै गर्दा आचानक यौटा अन्धो मान्छेसित मेरो भेट भयो ।

'हैन हजुर ! यो दोहा सहरको होटल सेराटन त भव्य ठूलो छ भन्छन् नि , तपाईलाई थाहा होला?'

'अलि अलि थाहा छ , तर तपाईले किन...
भोको पेट (मुकुन्द हटवाल)
चैत महिनाको मध्य घाम । नेपालगाजको ब्यस्त बजार त्रिभुवन चोक ।

एक तमासले रिक्सा चलाइरहेको रिक्सा चालक उसको नाम रामफेरन । मैले उसलाई अली टाढैबाट चिच्याएँ ए ! रिक्सा खाली हो उ केहि नबोली म भए...
यौनकथा - विवशताको क्यानभासमा (शर्मिला खड्का, दाहाल)
कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ...
कटहरे बुढी (देवेन्द्र कोइराला)
अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन...
तिनको नकचरो पोइ (मनोवाद कथा)
सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा...
शतिप्रथा (गंगाराम ढकाल)
धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे ।...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम