Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
भैंसी र मान्छे (माया कुरी)
आ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र .... हरे.... । यो झरीले के गर्न खोज्या...
माया बाँडिएपछि......! (मेरिना स्मृति)
चन्द्रमा-अँगालोमा भुतुक्क भइरहेको छ लाजले ...! रात त्रि्रो अनुहारमा...अनि झुकेका त्रि्रा आँखाका परेलिहरूभित्र माया बन्दी भएर बस्यो ...! कहिले आँखाको झ्यालबाट ननिक्लिने वाचा-कसममा कसले भन्यो...
श्रीपेच ब्यवस्थापन + ३ लघुकथा (कुसुम ज्ञवाली/का माण्डौं)
१. श्रीपेच ब्यवस्थापन





युवाहरुको लाखौंको संख्यामा उर्लेको मानव सागर वादशाहको दरवार तर्फबढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ानेर युवाहरुले...
परिभाषामा नबाँधिने प्रेम (चन्द्रकान्त आचार्य)
नेपालको पश्चिम पहाडको यौटा रमणीय गाउँमा जन्मेर हर्ुकंदै गरेको मनोज त्यसै गाउँको माध्यमिक विद्यालयमा पढ्ने तीक्ष्ण प्रतिभायुक्त विद्यार्थी थियो । त्यसैले ऊ सानो भएर पनि ूला...
सुम्ला (राजकुमार दिक्पाल/का माण्डौ)
भक्तिप्रसाद सापकोटा आफ्नो लामो समयको विस्थापित जीवनबाट मुक्त भएर गाउँ र्फकने तरखरमा छन् । आफ्नै गाउँको माध्यमिक विद्यालय तहका स्थायी शिक्षक हुन् उनी । द्वन्द्वका कारण उनी विगत चार...
माकलुङ्ग: किराती लोककथा (धनहाङ्ग सुब्बा)
पल्लो किरात लिम्बुवान क्षेत्र अर्न्तर्गत हात्तीखर्क भन्ने रमाइलो गाउँको वार्ड नम्बर एकमा उहिले नै एउटा पोखरी थियो । त्यो पोखरी टारबारीको माझमा थियो अनि यसको छेवैमा एउटा ूलो माकलुङ्ग...
माघुरामको माघी ( कृष्ण र्सवहारी/दाङदेउखुरी)
नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबन्जर, बर्दिया । नागरिकताको उमेर ३५ तर शारीरिक रूपले एक दशक तानिएर ४५ वर्षमाथि देखिन्छ । उसकी जनेवा -श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा...
कुहिरोभित्रको काग (शर्मिला खड्का / दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेको छु । सयौ“, हजारौ“, लाखौ“ मानिसहरू नारा लाउ“दै सभा हुने ाउ“मा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नया“ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा ।...
'एन अननोन एक्ट अफ काइन्डनेस' (कुमुद अधिकारी)
म कथा लेख्छु। कथा लेख्‍नलाई पात्रहरू त चाहिए नै। त्यसपछि थिम पनि सोच्नै पर्‍यो। थिम जुरे पात्र जुर्दैनन् र पात्र जुरे थिमले सुइँकुच्चा ोक्छ। पात्रहरू र थिमको कलाल्मक संयोजन गर्दा राम्रो...
नजुरेको संजोग (डम्बर तुम्बापो 'बुद्ध' /झापा)
सोल्टी...

शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिए“ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ ।

सोल्टी...
भावहरु (सहदेव पौडेल)
देशको एक चर्चित फोटो पत्रकारलेआफ्नो एकल पोटो प्रदर्शनिको आयोजना गरेछन शिर्षक थियो -भावहरु- जसमा दु:ख,पिडा र अभाबमा छट्पटाएका बिभिन्न दीन दु:खी व्यक्तित्वहरुका अनुहारनै फोटो बनेको...
सुन्दरता (विश्वास/लघुकथा)
साथीले भन्यो वहाँ क्या चिटिक्क सुहाएकी सुन्दरी । उसले आँखा तन्कायो मौन बसेर स्वीकृती दियो । नजिकैको बृद्धाले बोल्यो उमेर त हो नी नानी । सायद उसले ती सुन्दरीको भविश्यको रुप र आफ्नो रुप पनि...
जीवन एक यात्रा (कुमुद अधिकारी)
उफ् ....! यो हल्ला....! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्नेगरी \"बदाम.... ए.. बदाम... ए चटपटे...नारियल...मेवा....आजको ताजा खबर....\"...
ढोल (केलाङ्ग) नाचको उत्पति (राजेश र्राई)
परापूवकालमा एउटा परिवारमा दाजु वहिनी वस्दथे । दाजुको नाम तिगेब्जङ हाङवा र बहिनीको नाम इत्नासो सरहाङमा -खापुना मरङना ) थियो । उनीहरु एक आपसमा ज्यादै मिलेर बसेका थिए । तिगेब्जङ हाङबा शिकारी...
आजको रात भुवन (त्रिपा ी/पोखरा)
सुसन आफ्नो जन्म घरवाट जागिरको सिल-सिलामा का माण्डौ छिरेको दुई बर्ष भइसकेको थीयो।उस्ले का माण्डौको जीवनको वारेमा धेरै कुरा सुनेको थियो , तर त्यसको बिबिधतालाई भने महशुस गर्न सकेको थिएन ।उ...
अभिशप्त खुशी (वविता बस्नेत)
तपाईंले विवाह किन गर्नुभएन - - अँ, गरिनँ । इच्छा भएन या अरू नै कुनै कारणले - - अब इच्छा पनि रहेन । इच्छा नभएको पनि कारण त होला नि - - कारण - सायद समय भएन । मानिसहरू भन्छन्, तपाईं झुट बोल्नुहुन्न, तर...
"अधुरो प्रेम" (धु्रव थापा/ अमेरिका)
धनमाय आज पनि विहानै उ ेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना...
अप्रत्यासित (प्रदीप नेपाल)
चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ्याक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु ।...
अक्जिरी अक्वाना (लोककथा /राजेश र्राई)
उहिले यस पथ्वीको. सृष्टिकालमा लोदनहाङ्ग फुङ्गदेनहाङ्ग नाम गरेको दाजुभाइ वस्थे । ती दाजुभाइको लुप्लिसो वदन्नामानाय गरेकी एउटी चेली पनि थिइन् । उनीहरुको एउटा गुफामा वस्ने गर्दथे । सधै...
मुक्ति (कुमुद अधिकारी)
अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आ ौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम