| कृती समिक्षा |
‘आँधी नआउने घर’मा डुबुल्की मार्दा (राजेश नतांश)
साहित्यकार कृष्ण धराबासीको पछिल्लो निबन्धसंग्रह ‘आँधी नआउने घर’ यो सप्ताह भरी पढेर सिध्याएँ । विचारहरुका जटिल थुप्रो, कठोर संरचना र भाषाको क्लिष्टता भएको नलाग्ने यो निबन्ध संग्रह सरल,...
|
पिरतीको घरभित्र भेटिएका गनिन्द्र (जीतमान राई सबिन)
पिरतीको घर मेरो हात परयो कुनै माध्यामबाट एउटा गह्रङ्गों जिम्मेवारी सहित त्यो हो समिक्षा लेखिदिने तर लामो समय सम्म कलम समाउन सकिन तीन पल्ट पढी सिध्याए अहँ आटै आउन सकेन । आज बल्ल मनमा लागेको...
|
नाको तेस्रो उपहार "चोत्लुङ" (सनमान चेम्जोङ)
फुङ्वान्मा नुमा फुङामे
लाभून्ना नुमा लुङामे
सरलाइमा सर सरलाइमा सर…
गीतले भन्छ बसन्तकी फूलजस्ती पूर्णेकी जूनजस्ती । यो पि्रय सम्बोधनको ऋण पि्रयसीले कुन भाषाले चुक्ता गर्दिहुन्...
|
नारथुङेको सिम्माको नाममा नयाँ चिठि्ठ - डायस्पोराको...
हाक्पारेले बाँधिएको भूगोललाई
साकेलाले घेरिएको माटोलाई
सेलो र रोधीले भिजाएको धर्तिलाई
नाम देउ सम्म भनेको छु
उभिने ठाँउ देउ सम्म भनेको छु ।
(फेरि पनि म हार्न राजी भएँ)
भनिन्छ स्रष्टाले...
|
मनि राईको युद्ध समाधि कथा संग्रह - नेपाली साहित्यले ठूलो...
मलेशियालाई कर्म क्षेत्र बनाएर साहित्यलाई निरन्तरता दिनु हुने साहित्यकार मनि राई गोठालेको कथा संग्रह युद्ध समाधि भित्र मैले देखेको संसार संक्षेपमा यस्तो छ ।
युद्ध समाधि भित्र समेटिएका...
|
परिहासका गजलहरु (बद्री पालिखे)
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै...
|
Makers of history (ACHYUT WAGLE)
In a new book titled Charchit Byaktitwa, journalist Byakul Pathak has compiled the profiles of 22 ‘famous personalities’ representing various sections of Nepali society. The author through these individual accounts of the leaders in their respective fields has, in aggregate, chronicled the contemporary history of Nepal.
The political figures featured in the book are: President Dr. Ram Baran Yadav, UCPN (Maoist) Chairman Pushpa Kamal Dahal, Constituent Assembly (CA)...
|
गीतकार बिमल गिरीको गीति संग्रह सम्झनाको तरेलीमा डुब्दा ...
जीवनको क्यानभासमा अनेकौँ रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिँगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा...
|
लेखक हुनुको पीडाले देश बोक्नुको पीडालाई बोक्दा...
लेखक जहिले पनि पीडाको भारी बोकेर हिँडछ । जो पीडा बोक्दैन ऊ लेखक हुनै सक्दैन । जो पीडा बोकेर हिँडछ ऊ जताततै पीडैपीडा को भारी मात्र देख्छ । म लेखक भएर काठमाडौ आएको झण्डै एक वर्ष भइसकेको थियो । ...
|
नेपाली दराजमा बेलायतको चित्र (दीपक सापकोटा)
आफू जन्मेको माटो छोडेर विदेशी भूमि टेक्ने कसैलाई पनि देशको वेदनाले सताउँछ । अनौठो जटिल मनोग्रन्थी बोकेर बाँचेको छ नेपाली समाज । देशमै रहँदा कम हुने नेपालको माया विदेश पुगेपछि ह्वात्तै...
|
एउटा अनुपम उपन्यास “टुँडाल” मा मेरो नजर (उमेश...
“अमर भाई! एउटा कुरा भनौ ?”
“हुन्छ,भन्नु तर त्यस्ताउस्ता केही नराम्रा कुरा भए नभन्नु”
“तपाई यो रक्सी नखानु होस् न ल”
मुसुक्क हाँसेर बोल्यो ?
“यही कुरा रक्सी दोकानकी दिदी पनि...
|
“राइफलको नालबाट जीवन नियाँल्दा”मा गणेश राईलाई...
“वेलकम होम बे्रभ गोर्खाज् लेखिएको ब्यानरसँग आफ्नै देश नेपालको झ48डा बिदेशीभूमीमा विदेशी नागरिकले फहराईरहेको त्यो दृश्यले मेरो मन एक्कासी उद्वेलित् भई आयो। काँश ती महिला मेरी आमा भइदिएकी...
|
सन्दर्भ: कवि बिक्रम सुब्बाको निरँकुश जुँगाबिरुद्ध
नेपाली कविताको आधुनिक कालको अमुर्तबादी शिल्पचिन्तनको भ्रम र आग्रहबाट समकालीन नेपाली कवितालाई मुक्त गर्ने महत्वपूर्ण जिम्मेवारी तीसको दशकका कविहरुको लेखनमा आईपुगेको थियो । कवितामा...
|
आदिवासी जनजातिको मूलबाटो
भारतमा हालै सम्पन्न निर्वाचनमा गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष्ा सुवास घिसिङले भाग लिएनन् । उनले निर्वाचन बहिष्कार गर्नुको एक मात्र कारण थियो भारतको केन्द्रीय सरकारले भोटे,...
|
नेपाल चिन्न पढ्नैपर्ने
डा. हर्ष गुरुङले पचास वर्षअघि नेपाल घुम्ने क्रममा दुर्गम पहाडी क्षेत्रमा वनस्पतिहरूको अध्ययन गरिरहेको काठमाडौंको एउटा ठिटोलाई भेटेको प्रसंग भिग्नेट्स अफ नेपाल मा उल्लख गरेका थिए । यो...
|
यथार्थ र भावुकताको सम्मिश्रण
संसारभरकै हरितन्नम देशको नागरिक ठान्थें आफूलाई, तर म धन्य रहेछु यात्रापछि आफूलाई सम्पन्न ठानें । मेरो सभ्यता, मेरो विभिन्न् धर्म, जात, भाषभाषीमा छरिएको विविध संस्कृति, मेरो अध्यात्म दर्शन,...
|
हिउँको तन्नामा बसेर बजगाईंलाई चियाउँदा (मोदनाथ अधिकारी)
हाइकु विधा नेपाली साहित्यको आगन्तुक विधा हो । जापानीहरुको मौलिक विधाका रुपमा यसलाई चिनिन्छ । यो कहिले नेपाल भित्रियो, यसको वर्चश्व कस्तो छ त्यो इतिहासवेत्ता साहित्यका मर्मज्ञहरुले...
|
यसरी नै आरू फुल्छ -कथा संग्रह
किताब ः यसरी नै आरू फुल्छ (कथा संग्रह)
कथाकार ः विवश वस्ती
प्रकाशक ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.
संस्करण ः पहिलो, २०६५
मूल्य ः रु. ७० ।-
विवश वस्तीको नखनिएको खाडल...
|
उदाहरणिय गीतकार विश्वकाजी राई (नवराज राई)
गाउँदेखि नै चिन्दथें विश्वकाजी राईलाई। तर गीतकार भनेर चाँहि यतै आएपछि मात्र चिनेको हूँ । कहिलेकाँही पर्वते मासिकमा कविताहरु लेख्थे पल्टनघरमा आएपछि। जसले गर्दा शुरुमा कवि भनेर चिनिन्थे...
|
लोडसेडिङ' र नवराजका 'पोट्रेट' (रश्मिशेखर)
शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ...
|
|