| कृती समिक्षा |
संघीयतामथि एउटा पुस्तक (हिमेशरत्न वज्राचार्य)
संघीयताबारे राजनीतिक बहसको सुरुआत नेपाल कम्युनिस्ट पार्टर्ीी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले गरेको मानिन्छ । उनले सन् पचासको दशकमै नेपाललाई संघीय स्वरूप दिनुपर्ने धारणा अगाडि...
|
नवराज सुब्बाको कलात्मक अभिव्यक्ति 'मनको मझेरी' (दधिराज...
आधुनिक नेपाली वाङ्मयका उपवनमा केही कविता, केही कथा, केही गीत, केही गजल, केही कला र केही निवन्ध लेखेर आफूलाई वाङमय सेवीका रूपमा स्थापित गर्न सफल स्रष्टाको नाम हो - नवराज सुब्बा ।
...
|
कविताहरूको रेखाचित्र (गणेश भण्डारी)
नयाँ कवि खगेन्द्र राना जलानको कविता सङग्रहका हरफहरू पढ्दै गर्दा म परपर पुग्छु । जहाँ वषा र झरीको यो बेला जनमुक्ति सेनाहरू एकलास जङगलका बीचमा अलकत्राले बनेका कच्चा झुप्राहरूमा पानी-तपनी र...
|
लिम्बुवानको राजनीति नसेलाउने विषय (उप प्रा. हरिप्रसाद...
नेपालका किरातहरुको इतिहास उज्यालो छ । निरन्तर राजवंशहरुले शासन गरी आएको ऐतिहासिक सृङ्खलामा किरात दोश्रो राजवंश हो । किरात वंशले ३२ पुस्तासम्म शासन गरेको इतिहासले पुष्टी गरेको छ ।...
|
लिम्बूवानको राजनीति (यशोदा तिम्सिना)
लिम्बूवानको राजनीति
स्रष्टा: भवानी बराल, कमल तिगेला लिम्बू
प्रकाशक: बुक क्लब प्रकाशन
पृष्ठ: २५०,
मूल्य: २०० रुपिया“
नया“ नेपाल निर्माणको कुरा भइरहेको र सङ्घीय...
|
लीला धारणा र कथाहरू (कृष्ण धराबासी)
पछिल्लो समय मैले पढेको किताब हो, लीला धारणा र कथाहरू । रत्नमणि नेपालले यसमा लीला व्याख्याका साथमा नौ थान कथा समेटेका छन् । ३० वर्षेखि लीला चेतनाबारे ढिलो या छिटो, धेरै या थोरै, चुपचाप या...
|
९६ वटा कार्टुनहरूलाई समेटेर निस्किएको छ व्यङ्ग्य...
अनुभूति सर्जकः राजवंशी पवन
प्रकाशकः जनकवि गोकुल जोशी अध्ययन अनुसन्धान प्रतिष्ठान
पृष्ठः ९६+१८,
मूल्यः रु.२००
झापाबाट समसामयिक घटनाक्रमप्रति तीखो नजर राख्दै आएका पवनका ९६...
|
कवि ‘सङ्केत’का ४३ कविताहरु (इश्वर चाम्लिङ)
आफूलाई कवि सङ्केत सर्वनामले चिनाउनु हुने कवि केदार सुनुवारले आफ्ना छरपस्टिएका कविताहरुलाई केलाएर आफै जलिरहेको देशमाथि थुपारी दिएका छन् । प्रचलित साइजमा उपस्थित यो कृतिको आवरण कला र...
|
मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरु (नन्दलाल आचार्य)
आमा! विश्वविद्यालयमा नै छु। जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला। मलाई...
|
कवितामा नौलो स्वाद (रमण घिमिरे)
फूल रोएपछि
स्रष्टाः रीता खत्री
प्रकाशकः भानु प्रकाशन
पृष्ठः ७४
मूल्यः २०० र १०० रुपियाँ
"कविता मेरो जीवन हो । कविताबेगर म आफूलाई कल्पना गर्न पनि सक्तिनँ ।" यी...
|
झमकको आस्था
समाजले लोग्नेबिनाको शिशुको न्वारन गर्न मान्दैन । आमाको नामबाट नागरिकता दिइ“दैन । समाजलाई आमाको गर्भमा पालिएको बाबुको छोरो चाहिएको छ । बहुदल व्यक्तिगत स्वार्थसिद्ध गर्ने माद्यम बनेको छ ।...
|
एक शक्तिशाली घुक्यत्रो आधुनिक विमर्श
नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु । यो एक किसिमको गर्व पनि हो र हाक पनि । कुनै पनि स्रष्टाले आजको युगमा आफ्ना कुरा यति मच्चाएर र यति हुइ“क्याएर भन्नु हाक नै...
|
गीतकार टंक सम्बाहाम्फे र कर्णप्रिय गीतहरूको सार (हाङयुग...
कहाँ पुग्यौ छिरिङ तिमी ढुङ्गामाथि नाउँ खोपी
बाटो हेरूँ कुहिरो आउँछ गुम्बा, पाटी, गाउँ छोपी
- टिका चाम्लिङ, सपनाको रङ्ग (नेपाल)
गीतको विषयमा लेख्नुपर्दा मलाई अत्यन्तै गारो पर्छ ।...
|
परदेशी सुखदुःखको विम्ब
जब मान्छेमा उक्साहट हुन्छ तब मन बाँधिन सक्दैन । सिर्जना त्यहीबाट पलाउँछ जब मन अशान्त बन्छ । त्यै भएर कविता गजल या काव्यात्मक साहित्यका रचनामा ुफुर्नुुको कुरा हुन्छ । स्वाभाविक रुपमा...
|
रमेश पौडेलको आभासित आलाप भित्र - राजेश राई
कला, साहित्य, संगीत र सञ्चारबाट कोही पनि टाढा रहन सक्दैन। युग यहाँ निरसम्म आईपुग्दा यी चारवटा चिजहरु प्रत्येक जीवनको एक अभिन्न पाटो वनिसकेका छन्। जो यी चिजहरुबाट बेखबर रहन्छ वास्तवमा ती...
|
शिवहरि मरहठ्ठाद्वारा बुद्धिविनोदका प्रत्येक श्लोकको...
कवि शिरोमणि लेखनाथ पौड्यालको बहुचर्चित बुद्धिविनोदको आजसम्म धेरै विद्वान्हरूले जवाफ लेखिसक्नुभएको छ । तीमध्ये पिनाकीप्रसाद आचार्य, नयराज पन्त, आज्ञादास, राजेश्वर देवकोटा, श्रीभद्र...
|
देश बोक्नुको पीडा पढीसके पछि मेरो छाती भित्र सिङ्गो देश...
युवा कवि तथा पत्राकार शशी लुमुम्वुजीलाई मैले नेपालमा सम्पर्क गरे हाम्रो कुराकानी भयो र उहाँले समय खेरो नफाली मलाई भनीहाल्नु भयो विश्वासजीले पनि देश बोक्नुको पीडा नामक किताव विमोचन...
|
घनचक्करमा एकचक्कर (शार्दूल भट्टराई)
केही नवीनताका साथ देखापरेको \'घनचक्कर\'ले नेपाली उपन्यास विधामा नयाँ बान्कीसहित आफ्नो उपस्थिति जनाएको छ।
पुस्तकः घनचक्कर लेखकः सञ्जीव उप्रेती
प्रकाशकः पब्लिकेसन नेपालय...
|
मृत्युञ्जयी कविताका र्सजक गोपी सापकोटा (डा....
नाटककार गोपी सापकोटा (२०२९) यति बेला गुलाफको एस्ट्रेमा मृत्यु (२०६३) शिर्षककको दोस्रो कविता सङ्ग्रह र आफ्नो पाँचौ कृति लिएर प्रस्तुत भएका छन् । उनी आफ्ना फुसदमा रचिएका फुटकर कवितालाई...
|
राजकुमार दिक्पाल दाइलाई आतङ्कको छायामुनि पढेपछि (राजेश...
धेरै पुस्तक किन्नेहरु मध्येमा म पनि हुँ। तर धेरै पुस्तहरु किनेर धेरै पढ्नेहरुमा चाहि म पर्दिन। कथा संग्रह मात्र करिव म सँग सयवटाको हाराहारीमा छ तर ती सवै अलि अलि पढेर थान्काएको छु। कुनै पनि...
|
|