| कृती समिक्षा |
डम्बरी कथा संग्रह भित्रको अन्तर्दाह (टंक वनेम)
दशैं सकिएपछि तिहार नजिकिदै थियो । ड्युटीकै दौरानमा एउटा अपरिचित ब्यक्तीबाट तिहार विशेष शुभकामना समाचार आई पुग्यो । हेरेँ चिने जस्तो कतै नचिने जस्तो । कतै पल्टन तिरकै चिने जानेका दाजु भाई...
|
कम्पनी कानूनको मौलिक विश्लेषण (शिव रिजाल)
किताबः कम्पनी कानून (दोस्रो संस्करण)
लेखकः अधिवक्ता भरतराज उप्रेती
प्रकाशकः कानून अनुसन्धान तथा विकास फोरम (फ्रिडिल)
पृष्ठः ५३७+, मूल्यःरु. ६५०
कम्पनी कानूनका विज्ञ...
|
कालो आकृतिसंगै उज्यालो खोज्दै (अमर न्यौपाने)
सबैभन्दा मन पर्ने बिधा कुन हो भनेर गोपीलाई कसैले सोध्यो भने प्रश्न पुरा हुन नपाउँदै उनले उत्तर दिइसकेका हुन्छन् - नाटक । तर उनी अहिले त्यत्ति धेरै नयाँ नाटक लेखिरहेका छैनन् । फुसदै...
|
एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन (∆ मिजास तेम्बे)
आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका...
|
पर्ल रेग्मीका पोखिएका रूपहरू
रङ्गसँगै कविता
उनी कुची र रंगसँग खेल्दै विदेश पुगे । मनको ज्वारभाटालाई चित्रकलामा सीमित राख्न चाहेनन् । उनले शब्दमा समेत रंग भर्ने अठोट लिए । र, पाठकसामु पस्किए एउटा कविता कृति-...
|
श्रीभद्र शर्माको सम्झनाका फूलहरू
राजनीतिक चिन्तक श्रीभद्र शर्माले शोकग्रन्थ प्रकाशन गर्नुभएको छ- 'सम्झनाका फूलहरू' । संस्मरण प्रस्तुत गर्दा शर्मा आँसुको पोखरीमा चुर्लुम्म डुबेजस्तो लाग्छ । यस्तो मर्मस्पर्शी शोकग्रन्थ...
|
नयाँ नेपालको सपना (डा. जंगव चौहान)
इन्जिनियर चन्द्रकान्त आचार्यको उपन्यास 'दासता–मुक्ति' एसिया पब्लिकेसन्सद्वारा प्रकाशित भएको छ।
नेपाली गरिब गाउँको सुन्दर तर विसंगत पर्यावरण, जटिलताको भुँमरीमा परेको देश र यसको...
|
स्रष्टा होमनाथ सुवेदीको यमपुरीको महल (फूलमान वल)
जीवन सपना र महत्त्वाकांक्ष्ाको जालोभित्र कसरी जकडिएका हुन्छन् ? र महत्त्वाकांक्षा परपिूर्तिको यात्रा कति अत्यासलाग्दो र पीडादायी हुन्छ ? उपन्यास \\\\\\\'यमपुरीको महल\\\\\\\' ले यिनलाई...
|
आस्थाको शिखर चढेर गाइएका वर्गप्रेमका गीतहरु - राजेश...
लामो समयदेखि नेपाली कम्यूनिष्ट आन्दोलन र जनवादी सांस्कृतिक आन्दोलनमा सहभागी र सक्रिय भूमिका निर्वाह गर्दै आएका जुझारु युवा कवि पुष्प ढुंगाना कविता संग्रह 'तानाशाही यज्ञ' प्रकाशित भएको छ...
|
भानुको कवि हरिभक्त कटुवाल विशेषाङ्क (विजय)
कवि भवानी घिमिरेको पर्याय बन्दै आएको भानु साहित्यिक पत्रिकाले आफ्नो १००औं अङ्कलाई कवि हरिभक्त कटुवाल विशेषाङ्कका रूपमा प्रकाशित गरेको छ । नितान्त व्यक्तिगत प्रयासबाट आधा शताब्दीसम्म...
|
पत्रकारको कीर्तिमान डायरी
पुस्तकः डेडलाइन चोमोलोङमा (२०६४)
लेखकः आङछिरिङ शेर्पा
पृष्ठः १८४, मूल्यः रु.२००
हिमाल आरोहणबारे अङ्ग्रेजी भाषाका पुस्तकहरू पर्यटकहरू धेरै पुग्ने काठमाडौँको ठमेल र पोखरा,...
|
कटुवालको सम्झनामा (हेमराज ज्ञवाली)
लोकपि्रय नेपाली मासिक भानुले ०६४ वैशाखको १०० औं अंक कवि हरिभक्त कटुवाल विशेषाङ्कका रूपमा प्रकाशित गरेर प्रशंसनीय काम गरेको छ । आसामबाट सन् १९८१ मै हरिभक्त स्मृति ग्रन्थ प्रकाशित भएको...
|
मधेशको कथा
कृति ः घुर
स्रष्टा ः धीरकुमार श्रेष्
प्रकाशक ः भवानी श्रेष्
पृष् ः ६±९८
मूल्य ः ७५ रुपिया“
उपन्यासका परम्परागत मान्यताहरू क्रमशः भत्कि“दैछन् ।...
|
चिन्तक कवी संगै इश्वरको मलामी जादाँ (विश्वास दीप तिगेला)
विचार भाव, अनुभव, अनुभूति, घटना, दुघटना, पीडा तथा खुसिलाई लयात्मक तवरले प्रस्तुत गर्नु नै कविता हो । कवी दयाकृष्ण र्राईको इश्वरको मलामी कविता संग्रह वास्तवमा नाम मात्रै पनि एउटा सिंगो कविता...
|
साहित्यिक मूल्यका गीतहरू
कृति ः मन र मोडहरू
स्रष्टा ः दिनेश अधिकारी
प्रकाशक ः साझा प्रकाशन
पृष् ः १०±१०६
मूल्य ः ९२ रुपिया“
गीत लेखिनु होइन, त्यसको अन्तिम आनन्द त गाइनु हो । तर, गीत नगाइए पनि कविताका...
|
दसी- दसी भएर श्रोतामा (मुलीवीर र्राई)
'मुसुमुसु हाँसिदेऊ न लै लै मुसुमुसु हाँसीदेऊ....'दुइ दशक अगाडिको वेजोड गीत हो यो । समय वित्दै जाँदा गीत पनि विर्सन्दै गए र सँगसँगै र्सजकहरूपनि विर्सदै गए । झन्डैझन्डै यो गीत परदेशीले बास बस्न...
|
कवि टंक वनेम, सा“घुरी र बुढासुब्बा (मुलीवीर र्राई)
'रेक्रुट, पढ्नुको दुःखले भर्ती भएर आइस्, परिस् मेरो फेला ।' मेरो साख्खै गुरूजी जसले मलाई १५ वर्षअगाडि बन्दुक चलाउनमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउनुभएको थियो, बँ“च्न र मार्न...
|
जीवनजस्तै गीत
किताबः आभासित आलाप (२०६३)
गीतकारः रमेश पौडेल
पृष् ः १०६,
मूल्यः रु. १००
कविता, गीत, गजल र मुक्तक सँगसँगै लेखिरहेका कवि रमेश पौडेलले सङ्ग्रह निकाल्ने मौका मिल्नासाथ गीतलाई...
|
स्वनिर्णय अर्थात् सुकरातका पाइला
कृति ः सुकरातका पाइला
स्रष्टा ः गोविन्दराज भट्टर्राई
प्रकाशक ः मोर्डन बुक
पृष् सङ्ख्या ः १९५
मूल्य ः १५० रुपिया“
सुकिलो, शान्त र निर्मल वातावरणमा समयको यात्रा...
|
अनाम पहाडमा फनफनी, २०६३
निबन्धकारः युवराज नयाँघरे
पृष् ः १७९
मूल्यः रु.१४८
घुमन्ते जीवनको रमाइलो प्रस्तुति हो अनाम पहाडमा फनफनी। निबन्धकार युवराज नयाँघरेका यात्रा–संस्मरणहरूमा विवरणभन्दा...
|
|