| कृती समिक्षा |
रमेश क्षितिजको धूपी रोप्दै
पाखैभरि धूपी रोप्छु, म बाँचेको चिनु
माटोलाई माया गर्ने मान्छे थियो भनिदिनू .....
यी पंक्ति उद्धृत गरेपछि भन्नै पर्छ, गायक रामकृष्ण ढकालले गाएको गीत हो यो । संगीतकार हुन् गोपाल...
|
डाक्टर साप्को मुटुनेरीको सिस्नेरी
फूल किन? फूल्छ भनेर कविकै शब्दमा कविले उत्तर खोजे झैं म कविता? किन लेख्छु भनेर आफैंसंग उनले अर्को उत्तर पनि खोजेका छन् । यसमा उनले धेरै उत्तरहरु निकालेता पनि आफूमा कवित्वको कमि भएकोले कविता...
|
कमालको : गोलमाल (कृष्णराज खनाल)
साथीभाइले भन्थे बुढी
अम्रिकामा सबै? काम कम्पुटरले गर्छ
जुनसुकै काम पन?ि
आजको भोली नै हुन्छ
यो सबै बकम्फुसे कुरा मात्र रैछ
के एत्रा ! हुन्थ्यो, के भुत्रा ! हुन्थ्यो
हुुने भए...
|
व्यावहारिक भाषा-पुस्तक
ईश्वरी ज्ञवाली
लामो समयसम्म समाचार र फिचर सम्पादन एवम् पत्रकारतिा प्रशिक्षण गर्दाको अनुभवका आधारमा शरच्चन्द्र वस्तीले हाम्रो भाषा नामक पुस्तक प्रकाशित गरेका छन् । नेपाली...
|
अभागी मन्त्रीको आत्मानुभूति (शिव)
किताबः माघ १९
लेखकः ईश्वर पोखरेल
प्रकाशकः कमलमणि दीक्षित, ललितपुर, २०६३
पृष् ः २८६+,
मूल्यः रु.२५०
“देउवाको नेतृत्वको सरकारमा गएर हामीले गल्ती गरेका हौँ। र, त्यो...
|
वैचारिक यात्रा
किताबः स्वतन्त्रता मन्तव्य यात्रा
लेखकः कृष्ण पहाडी
प्रकाशकः मानवअधिकार तथा शान्ति समाज, का माडौँ, २०६३
पृष् ः १८२, मूल्यः रु.१७५
मानवअधिकारकर्मी कृष्ण पहाडी...
|
सीमाहीन विम्बहरु’ - लारा/हङकङ
‘यी संकलित अनि सम्पादित कविताहरुमा कुनै वादीकोहरुको पूवाग्रह छैन न कुनै नौलो वादको आग्रह नै।’ सम्पादकीयमा लेखिएको छ। ‘सीमाहीन विम्बहरु’ पढिसकेपछि बेलायती गोर्खाली सेनामा कार्यरत् यी...
|
साँघुरी र बुढासुब्बा
इतिहासले विश्राम लिएको साँघुरीमा एउटा बूढा सुब्बा
इतिहाससँगै भताभुङ्ग भएको
हाङ्युक्ना त हो साङ्गुरी
तर आजभोलि
पदयात्रीहरूले टेकिने गरेको
एउटा भञ्ञ्याङ न भो साँघुरी...।
|
गुड बाइ अमेरिका-केलाउदा (होमनाथ सुवेदी/वुडब्रिज,...
लिखित सामाग्री साहित्य हो भन्दैमा \'टुरबुक\'हरु सबै यात्रासाहित्य होइनन् । यात्रा साहित्य र कोरा लेखनको बीचको अन्तराल जति ूलो भो उति यात्रासाहित्य उच्चकोटीको हुन्छ । त्यो गहन अन्तरालको...
|
थप आधुनिकताको पक्षमा
किताबः उत्तरआधुनिक ऐना
लेखकः डा. गोविन्दराज भट्टराई
प्रकाशकः रत्न पुस्तक भण्डार, का माडौँ, २०६२
पृष् ः ३४३+, मूल्यः रु.२९५
साहित्यिक समालोचनामा नयाँ चिन्तनहरूको...
|
गजल संग्रह आरोहणलाई र्ससर्ती हेदा (मधुवन पौडेल/अवुधावी,...
गजल मेरो आफ्नो विधा होइन तर मलाई एउटा पा क वा श्रोताको हैसियतले गजल पढ्न र सुन्न मन लाग्छ । फाटफुट लेख्ने क्रममा २ वटा गजल लेखेको पनि छु । तर कुनै विशुद्ध गजलकारद्वारा गजलको लेखिने रूपमा...
|
चलचित्र \'एउटा कथा\'
द्वन्द्वको दोहोरो मारमा परेर तहसनहस भएको गरीब परिवारको कथा चित्रण गरिएको \\\'एउटा कथा\\\' नेपाली चलचित्र दर्शकमाझ् आएको छ। जेनिता मूभी मेकर्सको ब्यानरमा किशोर सुब्ब्ाको निर्देशनको एउटा...
|
युद्घभूमिका अनुभव
लामो समयसम्म गृहयुद्घमा फसेका मुलुकको स्थिति भयावह हुन्छ, त्यहाँका मानिसले व्यहोरेको पीडा त झनै दर्दनाक । एउटा नेपाली युवा लाहुरे जागिरका क्रममा गोला र बारुदसँग खेल्दै इराक, अफगानिस्तान,...
|
सरल शब्द चित्रमा सम्बेदनशीलताको उपल्लो समुद्घाटना -...
लेखक बिश्वाशदिप तिगेलालाई उहिल्यै २०५५ सालमा परदेशीका कोशेलीहरु नामक कबिता संग्रहमा पढेको थिए । पछि ६० सालमा थाह भयो उहाँ ब्रुनाईमा काम गर्दैहुनुहुदो रहेछ । प्रवाशबाट प्रकाशीत हुदै...
|
तेस्रो विश्वयुद्ध (कथासङ्ग्रह)
कथाकार रोशन थापा 'नीरव' को परिचय हो । उनले आफ्नो दोस्रो कथासङ्ग्रह तेस्रो विश्वयुद्ध मा पनि सामकालिक चेतनालाई आफ्नो लेखनीको मौलिक दृष्टिविन्दु बनाएका छन् । समकालीन परिप्रेक्ष्यमा...
|
तीन पुस्ताको रेडियो श्रवण "रेडियोसँग हुर्कंदा" (यशोदा...
कृति ः रेडियोसँग हुर्कंदा -तीनपुस्ते नेपालीको अनुभव)
सम्पादक ः शेखर पराजुली र प्रत्यूष वन्त
प्रकाशक ः मार्टिन चौतारी
पृष् ः ४१३
मूल्य ः २२५ रुपियाँ
सूचनाप्रविधिले...
|
अनुभूतिका सङ्ला पानाहरू
प्रस्तुत अनुभूतिका सङ्ला पानाहरू नामक मुक्तक सङ्ग्रहभित्र मुक्तककार विष्णुबहादुर सिंहज्यूले मानवीय संवेदनाभित्र उत्पन्न हुने भावनाहरूलाई कलमको माध्यमबाट पा कसमक्ष ल्याउनुभएको छ ।...
|
प्यास नजरको
कुरानै नबुझी हाँस्नु हुन्न साथी
आफ्नो खुट्टो आफैले तास्नु हुन्न साथी
यस्तै व्यङग्यको खल्पी पस्केर तीता, मी ा भावनाहरूलाई, कहिले बर्ुकुसी मार्दै, कहिले बगाउँदै, कहिले प्रयसीको अनुहार...
|
मायाको चिनो जुनीजुनी (क्यासेट समिक्षा)
गायक कुमार सानु र गायिका संजिवनीको मि ा स्वर रहेको गीती एल्बम मायाको चिनो जुनीजुनी भर्खरै बजारमा भित्रिएको छ । ूलो मेहनेत ूलो लगानीमा राम्रा गायक गायिकालाई समेटिएका यस गीती एल्बमले...
|
मृत शहर
नेपाली साहित्य क्षेत्रमा युवा उपन्यासकार मुलीवीर र्राई अपरिचित नाम होइन । बल्दाजल्दा, हृष्टपुष्ट तथा खाइलाग्दा जीउका धनी र्राई साहित्य क्षेत्रमा पनि उत्तिकै तेजीलो हुनुहुन्छ ।...
|
|