Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

नाटक
Rss Feed
विकल्पका वैकल्पिक नाटक ((श्याम रिमाल)
ग्रिसेली र संस्कृतनाटकको उद्भव गीत र नृत्य भएको मानिन्छ । भरतमुनिले संसारमा त्यस्तो ज्ञान, शिल्प, विद्या, कला,योग र कर्म छैन जुन नाटकमा देखिँदैन भनी नाटकको प्रशंसा गरेका थिए । जीवन एक...
सीमान्कृत आवाजहरु (प्रवीण पुमा)
स्थान : बाखामाको घर

समय : बिहान

पात्रहरु : बाखामा, आमा, निना, छापामार कमाण्डर, छापामारहरू, सेना कमाण्डर, सेनाहरु, गाउँबूढा र गाउँलेहरु ।



(किराती घरको आधामाथिको भागमा सेतो...
महापात्र (कृष्ण शाह "यात्री")
रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी...
राष्ट्रिय रुने कविगोष्ठी (लव गाउँले)
-एउटा हलमा झण्डै सानोतिनो कुनै जात्रामा लाग्ने भीड देखिन्छ । बीचबीचमा ठेलमठेल, धक्कमधक्का चलिरहेको पनि देखिन्छ । हलको एकापट्ट कुनामा बार काउण्टर छ र त्यहाँ थरीथरीका पेय पदार्थ सजाइएका...
रेडियो नाटक अपदस्त जिन्दगी (हरिराज खेवा)
(रेडियो नेपालद्धारा आयोजित रेडियो नाटक प्रतियोगिता २०५५ मा प्रथम स्थान ओगट्न सफल नाटक)





नाटक: अपदस्त जिन्दगी

लेखक: हरिराज खेवा







पात्रहरु

(१) युवती - अनुशिला
अप्रत्याशित हरीराज खेवा तिगेला
राजकीय प्रज्ञाप्रतिष् ानबाट आयोजित क्षेत्रीय नाटक उत्सव-२०५३ पूवाचंलमा प्रदर्शित नाटक





पात्रहरू



-१) रजनी - शरदको श्रीमती

-२) शरद - रजनीको श्रीमान्

-३) अवशेष - युवक
बाल पुकार १ (पद्‍मलाल काफ्‍ले)
शुभतारा अवासीय विद्यालय



(प्ाहिलो द ृश्य)



( एउटा केटो भmोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ()

हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ ,

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम