Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

निबन्ध, संस्मरण
Rss Feed
कर्णालीको यात्राः मावुलेक र टिम्बुरको बास्ना...
जेठ महिनाको अन्तिम हप्ता सुरु भइसकेको थियो । मनसुन सुरु हुने तरखरमा थियो । बर्षाले काठमाडौँलाई गिजोलिसकेको थियो । काठमाडौँमा ठाउँ-ठाउँका गल्लीहरूमा ढल फुटाएर मर्मत गर्न लागिएको थियो ।...
आगेमासिते उमेदेतो गोजाइमासा (हरिश कल्पित/जापान)
तिनी हस्याङफस्याङ गर्दै हामी उभिएको ाउँमा आइपुगिन् र भनिन्- उमेदेतो गोजाइमास । मेरो संगै उभिएकी मेरी श्रीमती (माकी आसादा) ले पनि निहुरिदै भनिन् - उमेदेतो गोजाइमास ।

म पनि अभिवादन गर्ने...
पूर्वकी तारा (रियालिटी बाइट्स)
एक परिचित मित्रले कवयत्री झमक घिमिरेलाई भेटाइदिने बाचा गरेपछि हामी धनकुटामै रोकियौंं । सुरुमा देख्दा अपाङ्गपनबाट अशक्त भएझै लाग्ने झमकसँग कुरा गर्दै जाँदा थाहा भयो उनी सशक्त नारीवादी...
म हुँ बन्दीपुरे (अमृत भादगाँउले)
मैले चिनेका एक पर्यटनकर्मी छन्- सुदर्शन प्रधान । अन्नपूर्ण ग्रामीण पर्यटन विकास समितिका महासचिव । कास्की, लमजुङ र तनहुँका गाउँतिर डुलिरहन्छन् ती । नारायणगढ र लमजुङको खुदीमा छ तिनको घर । तर...
राजनैतिक अपाङ्खलाइ, सैद्धान्तिक बैशाखी (हस्त गौतम मृदुल)
एक पटक सन १९९३ मा, प्र.म गिरिजा बाबुसंग प्रतक्ष भेट्ने अबसर मिल्यो। राष्टिय अपांग महाँसंघको संस्थापक महासचिवको हैसियतले म र अध्याक्ष निर्मल देबकोटाजी उपस्थिति थियौं। गिरिजाबाबुले...
एक पतित नेताको दिनचर्या (रत्न प्रजापति)
सुरुमा अध्ययन र त्यसपश्चात् अध्यापनको क्रममा केही वर्षअमेरिका बसेर र्फकनेबित्तिकै मैले स्वाभाविक रूपमा टोलका समाजसेवी तथा नेताको बारेमा जिज्ञासा राखेँ, 'हाम्रो नेताजीको हाल खबर के छ -'...
थुक्क म (माणिकरत्न शाक्य)
मेरो काठमाडौँबाट आँबुखैरैनीमा हाजिर हुने गरी सरुवा भयो । रमानापत्र बुझी प्र‚थानको लागि कलङ्की पुगे । काठमाडौँमा हुर्के बढेको, २३ वर्षो जागिर भ्याइसकेको तर जागिरको सिलसिलामा घर छोडेर...
के सुख, के दु:ख ! (श्रीओम श्रेष्ठ 'रोदन' )
जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै छाड्छ , हँसाउने कुराले हँसाएरै...
साहित्य सेवक (शिव रेग्मी)
०२२ सालमा मैले कानुन आयोगमा जागिर खाँदा विनोदप्रसाद धिताल कानुन तथा न्याय मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । उहाँ कानुन तथा न्याय मन्त्रालयको सचिवसाथै प्रचार-प्रसार मन्त्रालयको गठनपछि...
गीतसंगीत भित्र देश र जीवन खोज्दै (नवराज सुब्बा)
जीवनको अन्तिम लक्ष्य सायद आनन्द नै हो । कलाले प्रायः सबैलाई आनन्द दिन्छ यसैले कला मन नपर्ने मानिस विरलै होलान् । संगीत विधा कलाको यस्तो विधा हो जसमा सर्जक र श्रोता दुवैले आनन्दानुभूति...
आँखाको भाषा (चन्द्रकान्त आचार्य)
बाहिर निस्केर भूमिगत भर्‍याङबाट तल झर्ने खुड्किलामा पुगेपछि र्फकनुपर्ने बाध्यतातिर इ·ति गर्दै उनले मलाई बिदा हुने शैलीमा हेरिन् र हामी बिदाईको अँगालोमा कस्सियौँ । त्यति लामो समयको...
कतारमा अविष्मरणीय एक रात (सुविन श्रेष्ठ/दोहा, कतार)
अफिस पछि फुसदमा आफ्नो पेशागत कर्म सिध्याएर कैम्पमा आईपुग्दा साथीहरूको उपस्थिती देखेपछि म चकित भए । नहोस् पनि किन - पश्चिममा खसिरहेको पहेलो थाल सँगै रात अधिकरण हुदै गएको छ । कोठामा चिसो...
बाहुनवादको राजनीति (दिनेश वाग्ले)
रामेछापको एउटा प्रतिष्ठित पण्डित परिवारमा जन्मिए पनि मैले आफू बाहुन भएको कुरा पहिलोपटक ११ वर्षको हुँदा बौद्ध, काठमाडौंको दोर्जे हाइस्कुलमा थाहा पाएको थिएँ । सन् १९९० को सुरुतिर म...
ताप्लेजुङ, तोक्मेडाँडा र प्यारी पेमा ! (देवेन्द्र...
ताप्लेजुङ सदरमुकाम फुङलिङ सामुन्नेको तोक्मेडाँडा फेदीमा लहरै चार/पाँच कफी हाउस छन् । लोकल दूधमा फिटिएको लोकल कफी पिएर आनन्द मान्नेहरूको यहाँ राम्रै भीड हुन्छ । यहाँ छइन्जेल ताप्लेजुङको...
रोएको छ, प्रवासी मन (हिरण्य जोशी)
'जुत्ताले कहाँ घोच्छ, लगाउनेलाई मात्र थाहा हुन्छ' भनेझैं विदेशिनुको पीडा प्रवासिएका नेपालीले जति राम्ररी आत्मानुभूति गर्न सक्छन्, त्यति अरूले नबुझ्न सक्छन् । किन प्रवासिनुपर्‍यो ?...
गठेमङ्गल आँखा र सालिक भञ्जन (कृष्णचन्द्रसिंह प्रधान)
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा...
अफ्रिकी मुलुकमा टेक्दाको अनुभूति (मुकुन्दप्रसाद...
विल यु प्लिज वेट फर ए मोमेन्ट सर मेरो पासर्पोट र ट्युनिसका लागि कनेक्टिङ फ्लाइटको बोर्डिङ पास हेर्दै गेटमा उभिएको प|mान्सेली सेक्युरिटी पुलिसले भन्यो । म अन्य आगन्तुकहरूलाई बाटो छोड्दै...
कृष्णसेनलाई सम्झँदा (पुन्य गौतम विश्वास)
देश र जनताको मुक्तिको निम्ति मर्नेहरू पहाडझैँ गह्रौँ मृत्युवरण गर्दछन् । विश्व र्सवहारा वर्गका नेता माओका यी विचारहरू पढ्दा यस्तो लाग्छ, मानौ यी हरफहरू कृष्णसेन "इच्छुक" प्रति समर्पित...
ज्ञानका खानी बालकृष्ण पोखरेल ( नवराज सुब्बा/बिराटनगर)
भाषाशास्त्री बालकृष्ण पोखरेलका लिखित सामग्री मात्र नभई वहाँले बोलेका कतिपय वाक्य मलाई शोध तथा स्रोतसामग्रीका लागि उपयोगी लाग्छन् । एक दिन म काम विशेषले वहाँको घरमा बिना पूर्वसूचना...
मृत्यूको छाँयासँगै (समिर)
सजावटले भरपुर मञ्चको अगाडि बाट उध्घोषकले घोषणा गर्छन् कि उत्कृष्ट खेलाडी - आशमान पुन / सबैतिर तालिको गुञ्जावटका साथ आशमान मन्चमा पुग्छ ।म केबल् नियालिरहेको छु उसको माला, उसको पुरुस्कार् ,...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम