Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

निबन्ध, संस्मरण
Rss Feed
मेरा केही स्वीकारोक्ति (मदनमणि दीक्षित)
आफ्नै कुरामा म आफैँप्रति यस्तो क ोर किन बन्न पुगेँ, किन आफ्ना विषयमा मेरा आँखाबाट जीवनमा कहिल्यै आँसु बगेनन् - मैले आफैँलाई चिन्न सकिन किन - मेरो आँखाबाट आँसु बगेनन्, म द्रवित भइन भन्ने होइन...
झन्डै घर जलेको (केदार कोइराला)
लोकतन्त्रवादीहरूले निरङ्कुशताको अन्त्यसँगै लोकतन्त्र स्थापनाका लागि उद्घोष गरेको आन्दोलनको चौथो दिन गत चैत २७ गतेको घटनाले म, मेरी साढे चार वर्षकी छोरी र अर्धाङ्गिनी रातभर िसुत्न...
भारत प्रवासका ती दिनहरू (प्रकाशप्रसाद उपाध्याय)
कहिलेकाहीँ प्रतिकूल वातावरणले पनि मानिसको जीवनमा अनुकूलस्थितिको सिर्जना गर्दोरहेछ । कतिपय नचिताइएका घटनाहरूले जीवनलाई एउटा नयाँ मोड दिँदारहेछन् । यस यथार्थताको अनुभव कसलाई कतिबेला...
उत्तर-आधुनिक साहित्य स्वरुप (देवी पन्थी)
उत्तर आधुनिकता? साहित्यको विश्वव्यापी बहसको विषय बनेको छ । आज हामी साहित्य, कला, दर्शन, अर्थव्यवस्था एवं प्रविधिमा जुन द्रुत परिवर्तन देखिरहेका छौँ त्यसलाई नयाँ कोणबाट हर्ेर्ने र विश्लेषण...
बीपीको सपना र साम्यवादी रोमाञ्चकता (डा जुगल भूर्तेल)
भर्खरै जनमतसङ्ग्रहको घोषणा भएको थियो । म त्यसबेला झापाको एउटा स्कुलमा कक्षा आ मा अध्ययनरत थिएँ । नक्सलवादी आन्दोलनले गर्दा जिल्लाको हावामा पहिलेदेखि नै क्रान्तिको तीखो गन्ध व्याप्त...
लन्डनतिर लन् िदा (रामहरि पौड्याल)
नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१, वातावरण नवीन उत्साहले सुशोभित छ।हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र...
शहीद सप्ताहमा आमाको निधनको खबर (डा बाबुराम भट्टराई)
'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ\' आमा भन्नुहुन्थ्यो







फागुन १४ देखि २१ ग्ातेसम्म हामी नेपाली...
प्रत्यक्ष अन्तर्वार्ताको अन्तरकथा (नारायण वाग्ले)
"के तपाईंहरूलाई आँखामा पट्टी बाँधेर लगिएको थियो ?" एक जना सहकर्मीले सोझो मनले सोधे ।



"किन ?"



"अज्ञातस्थलमा अन्तर्वार्ता लिएको भनेर लेख्नुभएको छ नि !" उनले भने ।



उनको जिज्ञासा...
मायाको मनोविज्ञान (प्रदीप मेयाङ्बो)
सुनियोजित तरिकाले त प्रेम बस्नै सक्दैन । हरेक घटना संयोगले हुन्छ । त्यस्तै दुई धुकधुकीको आपसी लय मिल्यो भने प्रेमको अंकुरण हुन्छ । लामो समयसम्म गोडमेल गर्दै गए त्यहाँ सुन्दर फूल फुल्छ, अनि...
विश्वसाहित्य आजका जर्मनेली कविता (शैलेन्द्र साकार)
महान् कवि गेटेपछि प्रसिद्धिको शिखरमा पुगेका महान् जर्मनेली कविहरूमा रेनर मारिया रिल्केको स्थान उच्चतम् छ । उनी सन् १८७५ मा जर्मन भाषा बोल्ने आमाबाबुबाट प्रागमा जन्मेका थिए । सन् १८९९ मा...
ग्रेटवालको ग्रेट अनुभूति (डा. रवीन्द्र समीर)
'भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला' स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । 'चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो'...
हिउँको कला, बरफको दरबार (कष्ण बजगाईं)
डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको िहीमा हिउँमाथि पहिलो पाइला मेरै...
मोडेल थरीथरीका (खगेन्द्र संग्रौला)
घटना एकाध वर्षअघिको हो । एकाबिहानै चियाको तिर्सनाले डोर्‍याएर मलाई पसल पुर्‍यायो । विद्रोहीको तीन दिनको नेपाल बन्दले आफैं थकित भएर अघिल्लो दिन विश्राम लिएको थियो । बन्दको डरले दूधको...
"चाय गरम... चाय गरम... चाय गरम...।" सम्झनाका तरेलीमा...
"चाय गरम... चाय गरम... चाय गरम...।" हामी रेलको डिब्बाभित्र बसिसकेका थियौँ । बिहानको पाँच बजेको थियो । गोरखपुर स्टेसनमा मानिसहरूको भीड बढ्दै गइरहेको थियो । कहिल्यै नटुङ्िगने निरन्तरको भीड ।...
सुन्दर सपनामात्रै हो त (ज्योति शर्मा)
कति राम्रो हस्ताक्षर । लाग्थ्यो जसरी मिलाएर लेखिएका छन्, यी अक्षरहरू त्यस्तै मिलनसार र राम्रो होला यो अक्षर लेख्ने मान्छे पनि ! मेरो बाल-मस्तिष्कमा दरिलो छाप बनेर बसेका थिए त्यो अञ्जान...
चिना किन मिलाउनुपर्छ ? (प्रीति आत्रेय ज्ञवाली)
विवाह गर्नुपूर्व वर-बधूको चिना ज्योतिषद्वारा मिलान गरिने परम्परा निकै पुरानो हो । खासगरी विवाहको संस्कार तब सम्पन्न हुन्छ जब वर-बधुको चिना मिलान हुन्छ । सामान्यतयाः ज्योतिषशास्त्रमा...
पाहुना नआए अनिष्ट हुन्छ.......... (ज्ञानेन्द्र विवश)
जति अगाडि बढ्दै गयो, उति उरा लाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको...
जङ्गलयात्राको संस्कृति र एक्लोपन (श्रीओम श्रेष् ...
२०५४ सालको नयाँ वर्षे तीन रात काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस घरको । बिहान ब्यूँझनासाथ जयजीलाई...
प्रोफेसर तपाईँ बूढो हुनुभयो ( Professor You Are Old ) (यम थापा)
त्रि.वि. को पा ्यक्रममा आधारित Norman Lewis and Wilfred Funk को "30 days to a more Powerful vocabulary " नामक पुस्तकको अन्तिम पा मा छापिएका दुईवटा वाक्यलाई यहाँ उल्लेख गरौँ ।



The Irish Playwright George Bernard Shaw one time said that few people think more than tow or three times a year. He claimed that...
बडाको उर्दी र छोटाको निहुरमुन्टी (खगेन्‍द्र सग्राैला)
बडाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत' भनी लेखनाथ पौड्यालले जमानामा सिलोक हालेथे । सिलोकमा उनिएको यो नीतिवचनमा सामन्ती संस्कृतिको छाप छ । मत्र्यलोकबाट पौड्याल बाजे बिदा भएको धेरै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम