| निबन्ध, संस्मरण |
गठेमङ्गल आँखा र सालिक भञ्जन (कृष्णचन्द्रसिंह प्रधान)
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा...
|
अफ्रिकी मुलुकमा टेक्दाको अनुभूति (मुकुन्दप्रसाद...
विल यु प्लिज वेट फर ए मोमेन्ट सर मेरो पासर्पोट र ट्युनिसका लागि कनेक्टिङ फ्लाइटको बोर्डिङ पास हेर्दै गेटमा उभिएको प|mान्सेली सेक्युरिटी पुलिसले भन्यो । म अन्य आगन्तुकहरूलाई बाटो छोड्दै...
|
कृष्णसेनलाई सम्झँदा (पुन्य गौतम विश्वास)
देश र जनताको मुक्तिको निम्ति मर्नेहरू पहाडझैँ गह्रौँ मृत्युवरण गर्दछन् । विश्व र्सवहारा वर्गका नेता माओका यी विचारहरू पढ्दा यस्तो लाग्छ, मानौ यी हरफहरू कृष्णसेन "इच्छुक" प्रति समर्पित...
|
ज्ञानका खानी बालकृष्ण पोखरेल ( नवराज सुब्बा/बिराटनगर)
भाषाशास्त्री बालकृष्ण पोखरेलका लिखित सामग्री मात्र नभई वहाँले बोलेका कतिपय वाक्य मलाई शोध तथा स्रोतसामग्रीका लागि उपयोगी लाग्छन् । एक दिन म काम विशेषले वहाँको घरमा बिना पूर्वसूचना...
|
मृत्यूको छाँयासँगै (समिर)
सजावटले भरपुर मञ्चको अगाडि बाट उध्घोषकले घोषणा गर्छन् कि उत्कृष्ट खेलाडी - आशमान पुन / सबैतिर तालिको गुञ्जावटका साथ आशमान मन्चमा पुग्छ ।म केबल् नियालिरहेको छु उसको माला, उसको पुरुस्कार् ,...
|
लेखककी छोरी हुनुको गर्व (र्सवदा ठाकुर)
म धच गोतामेकी छोरी हु“ भन्दा सधैं गर्व हुने प्रशस्त कारण छन् । उहा“ स्वर्गीय भएको छ महिना पुग्दा म केही शब्द लेख्न उत्प्रेरित भइरहेकी छु । सायद उहा“कै देन होला । उहा“ले सधैं लेखपढ गर्ने...
|
समालोचकको मृत्यु (विमल निभा)
उनलाई देखेर मलाई डर लाग्छ । यसको कारण छ । उनी मेरो मृत्यु पर्खिरहेका छन् । म यति चाँडो मर्न चाहँदिन । मलाई आफ्नो जीवनसँग अत्यधिक प्रेम छ । त्यसैले उनलाई कुनै पनि गोष्ठी आदिमा देख्नासाथ म...
|
काठमाडांैदेखि कोलम्बोसम्म (डा अरुणा उप्रेती)
जेठ महिनाको तेस्रो साता काठमाडांैको मण्डलामा संविधानसभा र समानुपातिक चुनावको लागि नागरिकहरूसँग आवाज मिलाएर कोलम्बो आएँ । यहाँ पनि नागरिकहरूको आवाजमा आवाज मिलाउन म सडकमा गएँ । कोलम्बोमा...
|
पारिजातसगका क्षणहरू (स्नेह सायमी)
पारिजात स्मृति केन्द्रले करिब चार वर्षघि पारिजातको स्मृतिमा नेपाल बार एसोसियसनको हलमा कार्यक्रम गर्दै थियो । हल भरिभराउ थियो । म बाहिर ढोकातिर उभिएको थिए“ । एकजना २०/२२ वर्षी केटी...
|
अन्धो साहित्यकार (रुसाहाङ्ग चेम्जोङ)
आकाश परिर्वतित छ । यो प्रकृतिको नियम हो । अनि युग परिर्वति छ, यो मानव विवेकशिल हुनुको उपज हो । जतिजति मानव प्राणी विवेकशित बन्दै जान्छ त्यती त्यती युग परिर्वतन हुदै जान्छ । जस्तै हिजो पृथ्वी...
|
एड्स शंकामा भाँडिएको बिहे (विनिता दाहाल)
२०६४ साल वैशाख २९ गते धुमधामसँग विवाह गर्ने निधो केटापक्ष र केटीपक्ष दुवैतर्फबाट तय भयो । अर्थात् इन्गेजमेन्ट गरेको दिन बेलुका विवाह छिटो गर्न दुवै पक्षका मानिसले कार्ड छाप्नेदेखि लिएर...
|
नेपाली काउन्सिलरको पहिलो दिन (नवीन पोखरेल)
लन्डन, उमेर ३९ वर्ष । उचाइ जम्माजम्मी ५ फिट साढे ४ इञ्च । नेपाली राष्ट्रिय पोसाकमा ाँटिएर निर्धारित समयभन्दा दस मिनेटअघि -स्थानीय समय १ः५०) नै कार्यालय पुग्दा उनको स्वागतार्थ तल्ला...
|
तस्वीरमा पोखिएका कविताहरू (नवराज सुब्बा)
तस्वीर साहित्य सत्य विवरण हो । फोटोग्राफर यसको सर्जक हो । यसमा कुनै सत्यको बिवरण अतिरञ्जनारहित रुपमा बिना उपमा बिना बिम्ब सर्जकले पा कलाई सिधै दिन्छ । कलाप्रेमी सर्जकले कुनै सत्यको...
|
हजार पीडाहरूको माया लागेर आउंछ (मोमिला)
हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार...
|
उपन्यास लेख्नु प्रेममा डुब्नुजस्तै (डा गोविन्दराज...
दुइ वर्षघि सुजन सोन्टयागको देहान्त हुनासाथ कवि-लेखक-चिन्तकको संसार समवेदनाले तरङ्गित भएको थियो । यी महान अमेरिकी लेखिका, चिन्तक र निर्भीक मानवतावादीको अवसानमा नेपाली सञ्चारमाध्यमले पनि...
|
सात्यिक पत्रिकाको इतिहास (अनुराग अधिकारी)
शिव रेग्मी पेसाले निजामती कर्मचारी रहे भने रुचिले भाषा-साहित्यसेवी । उनी नेपाली साहित्यका कुनै पुराना कुरा खोज्नुपर्यो अथवा सही कुरा बुझ्नुपर्यो भने त्यसका आधिकारिक व्यक्तिजस्तै...
|
सन्तोष सापकोटा अनि अ-सन्तोष मन (सरोज बोगटी)
आज धेरै दिन पछी साथी सन्तोष सापकोटालाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का...
|
लाहुर घरले जन्माएका साहित्य स्रष्टाहरु (टंक वनेम)
एउटा भनाइ छ लक्ष्मी र सरस्वतीको बास एकै ाउँमा हुन सक्दैन् । त्यस्तै बन्दुक र साहित्य पनि चुम्बकको २ बिपरित ध्रुब समान हुन्छन् । तर समयको परिबर्तन संगै यि भनाइहरु असत्य साबित हुदै आएको छ ।...
|
घुमीफिरी रुम्जाटार (गौतम दाहाल/बाल्टिमोर)
यात्रा संस्मरण यथार्थ विवरण हो । यसभित्र सत्यतथ्यलाई शब्दहरुको बनावटबाट रोचक एवं प नीय ढंगले प्रस्तुत गरिएको हुन्छ । त्यसैले सम्पर्ूण्ा साहित्यको भूगोलभित्र संस्मरणात्मक लेख विशेष प...
|
साथी! के छ? (सरोज बोगटी, म्याग्दि, हाल दिल्ली)
मन भक्कानिन्छ, छट्पटिन्छ, अनि अत्ताल्लिन्छ, एक्लै छु यो कोलहल भित्रको एकलास चिथोरिरहन्छ । हासेर हसिदैन बरु रोएरै शन्त हुन सजिलो छ, मुटु सुकेको छ, टुकिरहन्छ, आँखा भिजेको छ चुहिरहन्छ, बस् दिन...
|
|