Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +

निबन्ध, संस्मरण
Rss Feed
पोखराका पानीमा प्रेयसीको छायाँ (उमेश र्राई अकिञ्चन)
पोखरा आफैमा तालहरूको उपमा, पोखरा एउटा मोहनीलाग्दो आकर्षा । २०५६ साल असोजमा मैले पोखरालाई पहिलोपटक हेर्ने मौका पाएको थिएँ । म र दीपक दादा त्यतिखेर घुम्नकै लागि पोखरा पुगेका थियौं ।...
बार्गेनिङः यो विवाद/ यो संवाद (जोतारे धाईबा/उदयपुर)
-कान्छु, सिद्धियो आलु ?

-के भयो ज्याकेट, धरधरी च्यातिएछ, .....फेनलाई अर्को साथमा छैन ।



हाम्रा जीवनचर्याका उप्किरहने एकोहोरो गन्थनका पाप्रा हुन् यी । जसलाई घाउ नै भनिदिए हुन्छ । अघिको...
स्मृतिमा नोना कोइराला (सीमा आभाष)
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा कोइराला परिवारको योगदान छ । २००७ सालदेखि ०६२/०६३ सालको आन्दोलनसम्म पनि यो परिवारको त्यत्तिकै सक्रिय भूमिका पाइन्छ । त्यही परिवारबाट सक्रिय...
सद्धाम विनाको संसार (उमेश राइ/कीर्तिपुर)
सद्धाम न कुनै विचारक थिए, न चाहेको ाउँमा आगो लगाउने सक्ने तिलस्मी जादुगर । सद्धाम र्सवप्रथम एक मानव थिए, दोश्रो पराजित इराकी राष्ट्रपति, तेश्रो अमेरिकी शत्रु आदि-आदि । मानव अधिकारको...
कविशिरोमणिः लेखनाथ पौड्यालका केही सम्झना (रोचक घिमिरे)
वर्णमाला खारेर कनीकुथी नेपाली अक्षर पढ्न सक्ने भएपछि आमाले पढ्ने गरेको \'गोरखा शिक्षा तेस्रो पुस्तक\' मैले पनि पढ्न थालेँ । त्यहाँ छापिएको \'पिँजराको सुगा\' कविता मेरी आमा लय हालेर पढ्दै...
स्वर किन्नरी तारादेवी (राममणि रिसाल)
क’नै क’रा बिर्सिन गाह्रो, खोजे पनि मनले नदिने । हिजोका थरी थरीका आˆना अज्ञान र भूलहरू घरि–घरि लेखेट्न लाग्छन् । भाग्दाभाग्दै पनि पक्राउ ह’ने । जिउन साह्रै गाह्रो । यसरी मान्छे आफैँ एक्लो ।...
हाम्रो भाषा बारे केही कुरा (कमल रिजाल)
आवश्यकताले आविष्कार गराउँछ भन्ने त कतै स’नेको थिएँ । पत्रपत्रिकामै हो क्यारे कतै कतै पढे जस्तो पनि लाग्छ तर यस बारेमा प्रत्यक्ष अन’भव गर्ने अवसर भने पाएको थिइँन । सायद आफैँले नदेखी वा...
युवामाझ नेपाली साहित्य (स्मीता पौडेल)
नेपाली लिटरेचर त पढ्न झ्याउ लाग्छ भन्या, म कहिल्यै पढ्दिन ।



यो अंग्रेजी साहित्यको पुस्तक हातमा लिएर बोलिरहेको एउटा नेपाली युवकको वाणी हो । अंग्रेजी साहित्य भेटेसम्म पढ्ने त्यो...
बेलायती बजारमा चाइनिज सामानको प्रभुत्तो (रामहरि...
बेलायत बिश्वको नाम चलेको शक्तिशाली राष्ट। प्रजात‍न्र र स्वतन्रताको जननी देश। खुला ‌अर्थतन्र,मानव अधिकार सम्पन्न सम्युक्त अधिराज्यको मुद्रा पाउण्ड सँसारकै सबैभन्दा महङ्गो...
भूपीको सम्झना (श्यामप्रसाद अधिकारी)
"सबै बाटा रोमतर्फ लाग्छन्" भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै...
धन्यवाद हामी नेपालीलाई (विश्वास दीप तिगेला)
विचार मुलक संस्मरण





कुनै वेला कसले कसलाई मार्छ भन्ने पीडाको भारी बोकेको एक दशक पुग्दा बल्ल भारी विसाए झै हलुका र आनन्द अनुभव भएको छ । समयको गति सगै प्रत्येक चीजवस्तु, विचार दर्शन...
डा. हर्क गुरुङ्गले मृत्युपूर्व भनेका थिए...
ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनु १५ घण्टाअघि ६ असोज साँझ सदरमुकाम फुङलिङमा आयोजित कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय संरक्षण परिषदलाई...
बेजिङमा घुमघाम (जीवनाथ धमला)
बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने...
रङबिनाका जीवनहरु/नीलो भ्यान र एकतारेहरु (बञ्जाडे)
टिरङ……टिरिङ………टिरिङ



'हलो'



'हजुर …….. ए हुन्छ ल'



'ए……. दर्ुगा….. फोन छ…..'



घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा । ..अघि जुरुक्क उ ्छु… पछि थचक्क बस्छु । यसपालि पनि...
लोकगायक सुनुवारको अदृश्य पाटो (डा. लाल-श्याँकारेलु...
५ जे ०५३ मा आपnनो लघुलेख 'सानो को ाबाट शुरु भएको रेडियो नेपाल आज यस्तो छ भनी रेडियो नेपालको सारगर्भित इतिहास लेख्ने लोकगायक पाण्डव सुनुवार आज आफैं इतिहासमा परिणत भई सकेका छन् । उनको...
राष्ट्रले सम्मान गर्न नसकेका स्रष्टा (देवबहादुर कुँवर)
नेपाली साहित्यका अजर-अमर स्रष्टा पहलमानसिंह स्वाँरको नाम साहित्यका पा कहरूका लागि कुनै नौलो नाम होइन । उहाँको नाम नसुन्ने र नपढ्ने सायद धेरै कम होलान् । भौतिक रूपले स्वाँर हाम्रो सामु नभए...
सोइलिक टापुको अविस्मरणीय भ्रमण (उषा भट्टर्राई)
हामी समुद्र नभएको देशका मानिसलाई वरिपरि समुद्रले घेरिएको टापु देश घुम्न पाउँदा एउटा छुट्टै किसिमको आनन्द लाग्दो रहेछ । त्यस्तो आनन्द लिने मौका मलाई दक्षिणी प्रशान्त महासागरीय क्षेत्रको...
आइफल टावरबाट पेरिस हेर्दा (रामहरि पौड्याल)
पेरिस मुस्कुराएथ्यो रङ्गै रङ्गमा मनभरि डा तारानाथ शर्माको नेपाली कितावलाई घनश्याम पौड्याल गुरुले बर्णन गर्दा।लाग्थ्यो पेरिसै पुगे जस्तो त्यतिबेलै बालकुमारी स्कुल पढ्दै।चिल्ला...
कहिले होला नेपाल् पहिलेकै जस्तो (धर्मानन्द् जोशी/बैतडी ...
आज् नेपाल्को स्थिति भताभङग् भएको छ! ! नेपाल्मा १२ साल् पछि सान्ति त् भयो तर् नेपाल् को स्थिति त् खराब् नै छ। जति बेला नेपाल् का डाडा काडा हरुमा कोइली न्यौली का आवाज् हरु आउथे, मि ा-मि ा...
मनमोहनसँग भूमिगत बस्दा (ध.च. गोतामे)
राजधानीको मध्यभाग, काष् मण्डपभन्दा केही दखिनका टोलहरू चिँकमुगल, जैसीदेवल, लगन आदि ाउँका घरहरू यसरी गजमाउरा भएर डिएका छन्, जस्तै ूलो मेलामा मानिसको आङ ताछ्ने कुनै भीड होस् । त्यस्तै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम