| शब्द अर्थ |
संविधान
संविधान भनेको देशको मूल कानून हो । देशको सम्पूण शासन व्यवस्था संविधान र यस अर्न्तर्गत बनेका कानुंन अनुसार सञ्चालन हुन्छ । नागरिकका मौलिक हक अधिकार र तिनको सुरक्षाको व्यवस्था संविधानले नै...
|
संविधान सभा
संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं...
|
युग
शास्त्र-पुराणअनुसार कालको लामो विभाग; बाह्र बर्षको समय; जमाना
|
कुटुनी
विवाहअघि वेहूलाको तर्फबाट वेहूलीको घरमा गइ रितपूर्वक घरमुली समक्ष केटी माग्ने ब्यक्ति अर्थात वेहुला र वेहूली बीच सर्म्पक गराउने ब्यक्ति ।
|
भ्रष्टाचार
नीति, नियम आदिको विरुद्ध आचरण, अनाचार, दुराचार; सरकारी कर्मचारीले घुस खानु, पक्षपात गर्नु र यस्तै अनैतिक कार्य गर्नु
|
वास्तविकता
यथार्थता, सत्य
|
शीत
ण्डी, सर्दी, तुषार, ओस
|
आदिम साम्यवाद
मानव समाजको प्रारम्भिक अवस्थातिर उत्पादनका साधनहरू (जङ्गल, शिकार, फलपूmल, माछा, गुफा, ओडार आदि) सबै साभmा ानिन्थे । कुनै पनि साधन एउटा परिवार र व्यत्तmिको निजी हुदैन्थ्यो । उत्पादनको साधनहरू...
|
उग्र राष्ट्रवाद
कुनै विशेष्ा जाति, भाष्ाा, भाष्ाी, धर्मावलम्बी समुदाय वा व्यत्तmिहरूको अवमूल्यन गर्ने, शोष्ाण्ा गर्ने एवं निष्ोध गर्न उत्प्रेरित गर्ने द ृष्टिकोण्ा वा दर्शनलाइ उग्रवाद भनिन्छ । यसअनुसार...
|
उग्रवाद
जूनसुकै समस्यालाइ आफनो देशको परिस्थिति अनुसार मूल्यÍकन नगरी आतÍक मात्र सिर्जना गरेर समाधान गर्न खोज्ने प्रव ृत्तलिाइ उग्रवाद भनिन्छ । आफनो शत्तmि तथा समूहका मात्रै बढी मूल्याÍकन गरी कुनै...
|
उत्पीडित वर्ग
एउटै जातिभित्र जसले पू“जी आफनो कब्जामा राखी आफनै जातीय समुदायलाइ कज्याउ“छ वा शोष्ाण्ा गर्छ, त्यस्ता शोष्ाण्ामा परेका तथा पू“जीपतिवर्गले पु“जी विहीन किसान, मजदुरहरूलाइ कज्याउ“छ, दाश...
|
एक जातीय हैकमवाद
एउटै मात्र जातिका मानिसहरूलाइ राज्यसत्ता कब्जा गरी आफनै जातिको अनुकुल राज्य व्यवस्था कायम गराइ आफनै जातिलाइ राज्य व्यवस्था वा राज्य प्रशासनमा प्रभुत्व जमाउन विशेष्ा व्यवस्था गर्दछ भने...
|
एक राष्ट्र दुइ व्यवस्था
चीन एक राष्ट्र भए तापनि हङ्गकङ्गमा छुट्टै व्यवस्था गरिने भएकाले यसलाइ एक राष्ट्र दुइ व्यवस्था भनिएको हो । चीनको मुख्य भू-भागमा समाजवादी व्यवस्था अपनाइनु र हङ्गकङ्गमा पू“जीवादी व्यवस्था...
|
एकात्मक सरकार
१. एकात्मक सरकारमा एउटा मात्र सरकार हुन्छ ।
२. राज्यभित्रका प्राप्त तथा क्ष्ँेत्रका प्रशासन केन्द्रीय सरकारस“ग नछुट्टिने आबद्ध रहन्छन्i । एकात्मक सरकारमा प्राप्त अथवा क्ष्ोत्रको...
|
दन्दात्मक भौतिकबाद
दन्दात्मक भौतिकबाद माक्र्सवादको आधारहरूमध्ये एक आधारस्तम्भ हो । यहा“ दन्दात्मकको अर्थ वहस (Discussio) भनी बुझ्नुपर्छ । माक्र्स र एन्जेल्सले दन्दात्मकबादको सिद्धान्त हेगलबाट लिएका थिए । साथै...
|
परदेश
आफनो गाँउघर भन्दा टाढाको ाउ । पराइको देश ।
|
|