Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

इतिहास/संस्कृति
Rss Feed
साहित्यिक हस्तीद्वय गुरु नयराज पन्त र इश्वर बराललाई...
२००७ साल अघिसम्म नेपालमा एकतन्त्री राणाशासनको हालीमुहाली थियो । त्यसबेला देशमा कुनै पनि चाहे भौतिक क्रियाकलाप हुन् चाहे बौद्धिक गतिविधि नै हुन्, राणाशासकको अनुमति, सहानुभूतिवेगर...
चासोक तङनाम (सीता मादेम्बा)
यतिखेर लिम्बूवानको पहाडी क्षेत्रका बारीभरि पैयूँ फुलेको हुन्छ । यही पैयूँ फुलेको समयलाई किरात लिम्बूहरूले उभौली याम (दक्षिणायन) सुरु भएको संकेतको रूपमा मान्छन् । उभौली याम सुरुसँगै...
इस्लाम धर्म, विवाह संस्कार
हिन्दुहरूमा विवाह संस्कार एक प्रकारको धार्मिक संस्कार मानिन्छ । इस्लाम धर्ममा भने यो संस्कार एउटा शिष्ट सामाजिक सम्झौताका रूपमा लिइन्छ । मुस्लिम विवाहको प्राचीनतम् रूपतिर दृष्टिपात...
प्रगतिशील साहित्यकारहरुको साझा थलो - प्रलेसं (अमर गिरी)
प्रगतिशील लेखक संघ मुलुकभरिका प्रगतिशील, प्रगतिवादी स्रष्टाहरूको साझा संग न हो । यसको ग न वि.सं. २००९ सालमा साहित्यकार श्यामप्रसाद शर्माले गर्नुभएको थियो । देशभरि छरिएर रहेका प्रगतिशील,...
नेपालमा उर्दू शायरीको एक सशक्त खोज नेपाल मे उर्दू शायरी...
शायरी भन्नासाथ गजल, कताअ् र मुक्तकतिर ध्यानाकषिर्त हुन्छ । वास्तवमा शायरीबाट नै गजल, कताअ्, मुक्तक, हम्द र नात आदिको निर्माण हुन्छ । भनिन्छ गजलको शुरुआत अरबी अनि फारसीबाट भएको हो । गजल अरबी,...
लोप हुदैछ धिमाल संस्कृति (खगेन्द्र शिवाकोटी)
झापा र मोरङ जिल्लामा आदिमकालदेखिका जङ्गल फडानी गरी डरलाग्दा जनावरहरू र रोगहरूसँग सङ्र्घष्ा गदर्ैर्ैैाएको आदिवासी धिमाल जातिको आधुनिकतासँगै ऐतिहासिक चिन्ह पनि मेटिँदैछन् । प्राचीन...
साहित्यिक कृतिका चलचित्रहरु (विजयरत्न तुलाधर)
हलिउडमा "बेस्ट सेलर" -अत्यधिक बिक्री) सावित भएका साहित्यिक रचनाहरूमा चलचित्र बनाउने चलन व्यापक छ । कलिउड भनिने नेपाली चलचित्र जगत्मा पनि परिवर्तन, सिन्दुर, वासुदेव, वसन्तीदेखि...
हाक्पारेमा सृष्टि कथा (प्रदीप मेयाङ्बो)
नबिजुवा, न साम्बा अथवा फेदाङ्वा नै । तर लिम्बू मुन्धुम वाचनका लागि उनलाई कुनै पुस्तकको जरुरी छैन । मुन्धुमलाई हाक्पारे शैलीमा धाराप्रवाह फलाक्दै उनी सृष्टि कथा सुनाउँछन् ।

ताप्लेजुङ,...
बिर्सिएका साहित्यकार स्व. पुण्य प्रसाद सुवेदीः एक...
साहित्यकार स्व. पुण्य प्रसाद सुवेदीको जन्म १९९० सालमा तेह्रथुम जिल्लाको साब्ला गा.बि.स. वार्ड नं. ६ स्थित पिता स्व. राम प्रसाद सुवेदी र माता स्व.बिष्ण्ा माया सुवेदीको कोखबाट पहिलो सुपुत्रको...
साहित्यधारा बुझ्ने पर्व (दुर्गाप्रसाद श्रेष् )
छ वर्षअघि भारतको सिलिगुढीमा प्रारम्भ भएको नेपाल-भारत नेपाली लेखक सम्मेलन क्रमशः धनगढी र वाराणसी हुँदै यसपटक का माडौंमा हुन आइपुगेको छ । दुवै देशका साझा अक्ष्ायकोष आधारमा स्थापित बीपी...
हाम्रा धार्मिक परम्परा कति वैज्ञानिक छन् (मणिकृष्ण...
हाम्रो धर्मशास्त्रमा प्रत्येक कामको लागि तिथिबार, दिशा र समयको विशेष हेक्का राख्न आग्रह गरिएको छ । यी आग्रहहरू धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि निकै उपयोगी देखिएका छन् ।...
पप–सङ्गीतको इतिवृत्त ओमविक्रम
को हो त्यो जसले मलाई मोहनी लगायो...

म मौनतामा अल्झिरहेको एउटा जीवन...

सुनचाँदी भन्दा महङ्गो यो ज्यानलाई...





२०२९ सालबाट गायन शुरु गरेका पप गायक ओमविक्रम विष्ट आज पनि उत्तिकै...
छत्थरे लिम्बूमा भाषिक वर्गीकरणको समस्या
लिम्बूहरू कोशी अञ्चलका सङ्खुवासभा, तेह्रथुम धनकुटा, सुनसरी र मोरङ तथा मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा बसोबास गर्छन् । हाल यस जातिको बसोबास केही मात्रामा का माडौं,...
मुनामदन र बसाइँको कीर्तिमान (प्रकृति अधिकारी)
पुसको अन्तिमसाता प्रज्ञाभवनमा आयोजित पुस्तक पर््रदर्शनी । शिक्षामन्त्री राधाकृष्ण मैनालीका नजर बरण्डामा सुताइएका कृतिहरूमा टिकेको दृश्य । पुस्तकहरूको भीडमा केही त उनको हातमा परे पनि ।...
मन्दिरै मन्दिरको देश हाम्रो (रमेश विकल)
हाम्रो देशलाई मन्दिरै मन्दिरको देश भनिन्छ । हुन पनि हाम्रो जस्तो यति सानो देशमा यति धेरै मन्दिर छन्, अन्त सायद कुनै देशमा होला । किनभने हाम्रो जीवन दर्शन नर्ैर् इश्वरमय छ- देवतामय छ । हामी...
उत्तरआधुनिक प नमा लोकसाहित्य (कृष्ण गौतम)
विद्युतीय सञ्चार माध्यममा उत्तर आधुनिकताले चड्का प्रकटीकरण लिएको कुरा बोधगम्य हुँदै आएको छ । आजका पा क, दर्शक एवं श्रोताहरू तिनै माध्यमबाट लोकसाहित्यलाई चिन्दै छन् । त्यसबाट मजा लिँदै...
लिम्बूका 'संपृति' र 'निति' समूह (डा. रमेश ढुङ्गेल)
गोर्खा शासनको देन



गोर्खाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्वीकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् 'समरीति' र लिम्बू धर्म–संस्कृति नछोडी 'आफ्नै नीति'मा अडिग रही...
का माडौं उपत्यकामा प्रचलित लोकनृत्य (विनोद पन्त)
लोकनृत्यलाई नेपाली मौलिक नृत्यको रूपमा लिइन्छ । नेपालका विभिन्न भागमा कुनै न कुनै रूपमा लोकनृत्यलाई अँगालेकै पाइन्छ । हिमाली भेगमा नाचिने सेब्रु, च्याबु्रङ नाच होस् वा पहाडी भागमा...
सुदूरपश्चिमको लोकप्रिय छलियानाच (कृष्णानन्द जोशी)
रङ्गीबिरङ्गी पोसाकमा सजिएर हातमा तरबार र ढाल लिएका छलिया र्-नर्तक) जब दमाहा, झयाली, विगुलको तालमा कुम हल्लाएर अनि कम्मर मर्काई-मर्काई नाच्न थाल्छन् त्यतिबेला अल्लारे िटामात्र होइन ८०...
आ पहरिया र्राईहरूको इष्ट देवता - मार्गा (अन्जना ताम्ली,...
बहुजाति, बहर्ुधर्म, बहुभाषिक, बहुसंास्कृतिक देश नेपालमा सबैको आ- आफ्नै धर्म संस्कृति, रीतिरिवाज, मान्यता र विश्वास रहेका छन् । त्यस्तै धनकुटामा बसोबास गर्ने आ पहरीया र्राई जातिको मार्गा...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम