Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

इतिहास/संस्कृति
Rss Feed
हाम्रो लोक जीवनमा न्वागी परम्परा
नेपाल कृषिप्रधान मुलुक हो । कृषिसँग नै गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभिन्न संस्कृतिकै रूपमा विकसित हुँदै आएका छन् । 'न्वागी' पर्व पनि यसै अर्न्तर्गत पर्ने...
काष् मण्डपको कथा: शास्त्रको सिद्धान्त अँगाल्दै एउटा...
हाम्रो धर्मअनुसार कुनै पनि ूलो शुभकार्य गर्दा मण्डप निर्माण गरेर धार्मिक विधि विधानले कार्य सम्पादन गर्ने परम्परा रहेको छ । तदनुसार हालको मरुटोलमा जनकल्याणको उद्देश्य लिएर एउटै विशाल...
History of Nepali Language
Nepali Language has been evolved from Sanskrit . Initially Nepali was considered as "Gorkhali" or "Khas" language . It got its name 'Nepali' only after king Prithivi Narayan Shah united the country .



The oldest evidence found in Nepali Language is Ashok Chilla's bronze plate, carved in 1321 B.S.



The oldest book found is 'Khanda Khadya' (1642) whose writer is still unknown. Another old books without author's name are 'swasthani Bharatkatha'.(1658) and...
सर्न्दर्भ ः महाकवि देवकोटाको ९७ औ“ जन्मजयन्ती रुसमा...
विक्रम संवत् १९६६ को कात्तिक २७ गतेका दिन का माडौँबासीहरू घरघरमा लहरै दियो बालेर लक्ष्मीपूजाको तयारीमा संलग्न थिए । त्यसै राति तिलमाधव देवकोटाको डिल्लीबजारस्थित घरमा सुपुत्रको...
एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता (कमला...
मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा...
तेस्रो मुलुकमा प्रयोग हुने नेपाली लेख्य नियम
हाम्रो राष्ट्रभाषा नेपाली समृद्ध भाषा हो। यस कुरामा त दुईमत नहोला तर अचेल नेपाली भाषाको प्रयोगमा व्यापक रूपमा देखिएको लापरवाही र अराजकताले हामीलाई अत्यन्त मर्माहत पारेको छ। ‘आ आफ्नै...
बहुनायकत्वको लीलाचेतः लीलालेखन (कृष्ण धरावासी)
बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा,...
सम्मान-अभिनन्दन संस्कृति राष्ट्रिय अभियान...
हामीकहाँ थरिथरिका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुतभन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिलेदेखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति...
सम्मानको क्रममा राष्ट्रकविको पदवी (अमरकुमार प्रधान)
गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली

जय, जय, जय हे नेपाल, सुन्दर शान्त विशाल



सुन्दा बालगीत हो, बुझदा राष्ट्रगीत हो । यसका रचयिता माधवप्रसाद घिमिरे, अझ छोटो मी ो नाउँ हो माधव घिमिरे ।...
Tihar: The Festival Of Light (By Muna Balami)
For Nepal, October ushers in the season of festivals and there has not let-up in celebrations this time either. Festivals, whether religious, social or seasonal, have played an important part in the life of Nepalese people. They provided ample opportunities for enjoyment and change in the daily life.



Most of our important festivals fall in autumn. Because of the festive season, one witnesses the year’s biggest cleaning campaign. Shops and houses are cleaned, whitewashed and...
कला, संस्कृतिको संरक्षणमा सङ्ग्रहालयको भूमिका...
ललितपुर, कात्तिक १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सहायकमन्त्री याङकिला शेपाले राष्ट्रको कला, संस्कृतिको संरक्षणमा सङ्ग्रहालयको भूमिका महत्वपूण् हुने बताउनुभएको छ ।

पाटन...
नोबेलको दायरा (चंकी श्रेष् )
- बेलायती नाटककार ह्यारोल्ड पिन्टर यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कारविजेता भए । पिन्टर नै यस्ता स्रष्टा हुन् जसले सिर्जनामार्फत दमन र प्रभुत्ववादप्रति कडा विरोध जनाएका छन् भने...
दिदी भाइबीचको आत्मीय पर्व तिहार (मीना सुवेदी)
मन्दिरै मन्दिरको देश नेपालमा हरेक दिनजसो नै चार्डपर्वहरू पर्दछन् । ३६५ दिनमा एउटा न एउटा चार्डपर्व भएको दृश्य मन्दिर बहाल, गल्ली, सडक जताततै देखिन्छ । धार्मिक आस्था, आफन्तसँगको भेटघाट,...
तामाङ आधुनिक कविता प्रकृति र प्रवृत्त (कुमार यात्रु)
तामाङ आधुनिक कविताको फाटमा प्रवेश गनुअगाडि 'आधुनिक' शब्दको छिनोफानो गरिनु जरुरी छ । मूलधारको भनिएको नेपाली (खस) साहित्यको सन्दर्भमा नै 'आधुनिक' शब्दको सर्वमान्य व्याख्याको अभाव भइरहेको...
लिम्बू संस्कृति धाननाचः-(शम्भु प्रर्साई)
विशेष गरेर मेला बजार चाडबाड र खुशीयालीमा लिम्बू समुदायका युवक युवती मिलेर एकले अर्काको हात समाई गोलाकार भएर "पालाम" -लिम्बू भाषाको गीत) गाउँदै नाचिने नाचलाई धाननाच भनिन्छ । यो नाच लिम्बू...
धिमे बाजाको रौनक
कक्षा ५ मा पढ्ने सनिशा महर्जन बिहान उ ्ने बित्तिकै धिमे बाजा सिक्न जान्छिन् । उनलाई यो मौका समयले दिएको हो किनभने उनकी आमाको पालासम्म छोरी मान्छेले धिमे बजाउन हुँदैन भन्ने परम्परागत...
ज्यापू समाजको भाषिक र सांस्कृतिक सर्न्दर्भ
ज्यापू का माडौँ उपत्यकाका स्वादिला "हापु" का उत्पादक हुन् । उनीहरू नै हुन्, जसले आफ्ना पाखुरीलाई माटो फसफसाउन लगाउन शिरभन्दा माथि उ ाउने गर्छन् । पाखुरीलाई शिरभन्दा माथि उचाल्नु भनेको...
पूवाञ्चलका केही लोकलय
पर्ूवाञ्चलमा धेरै प्रकारका लोकगीतहरू पाइन्छन् । चाड, पर्व, ऋतुकालीन लोकगीतहरू पनि प्रसस्तै देखिन्छन् । संस्कार-संस्कृतिसँग सम्बद्ध अनेकौं लोकगीतहरू सामाजिक रूपान्तरणका कारण बिस्तारै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम