| समाचार |
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ ।
विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब...
|
विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको...
गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन् ।
१४५ औ मोती जयन्तिको अवसरलाई...
|
सिलिगुरीबाट हटाइएको साझा प्रकाशनको विक्रीकक्ष...
सिलिगुरी भारत,
२१ अगष्ट २०१०, मतिगढा गोरखा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट कार्यक्रम हालै सम्पन्न भयो । उक्त अवसरमा काव्य...
|
त्रिशूली वाङ्मय प्रतिष्ठानको साधारणसभा भदौ १९मा
६ भदौ , त्रिशूली वाङ्मय प्रतिष्ठानको पहिलो साधारणसभा यही भदौ १९गते यहाँ हुने भएको छ ।
गत वर्ष असोज २९गते स्थापित सो प्रतिष्ठानले गत जेठ २८-२९गते नुवाकोट साहित्ययात्रा कार्यक्रम आयोजना...
|
बेनी मोर्चा शब्दचित्रमा
काठमाडौँ ६ भदौ, प्यूठानका साहित्यकार धनेश्वर पोखरेलद्धारा लिखित ूबेनी मोर्चाको स्मृति शब्दचित्रू को ऐनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले आज यहाँ आयोजित कार्यक्रममा विमोचन...
|
वैदिक तथा लोकायत दर्शन विचार गोष्ठी
काठमाडौँ ६ भाद्र, नेपाल प्रज्ञा-प्रतिष्ठान दर्शनशास्त्र विभागले आज यहाँ वैदिक तथा लोकायत दर्शन विचार गोष्ठीको आयोजना गरेको छ ।
प्रतिष्ठानको दर्शनशास्त्र विभागका प्रमुख विष्णुप्रभातको...
|
सामाजिक साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका
काठमाडौँ ६ भदौ, साहित्य¬सन्ध्याको २९४ औँ नियमित मासिक कार्यक्रमका रुपमा हिजो सामाजिक¬-साँस्कृतिक रुपान्तरणमा जनसाहितयको महत्वु विषयक विशेष परिचर्चा तथा कविगोष्ठी कार्यक्रम गरियो...
|
नवनीत साहित्य सागरको १०३औं काव्य वाचन सम्पन्न
नवनीत साहित्य सागर कास्कीको १०३ औं काव्यवाचन कार्यक्रम शुक्रवारे कार्यक्रमका बीच सम्पन्न भयो ।
यस संस्थाका उपाध्यक्ष श्री वद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरु...
|
प्यारो गोर्जेको विमोचन
पोखरा, ५ भदौ
पोखरामा कवि रामनाथ अधिकारीदारा रचित प्यारो गोर्जे नामक कविता संग्रहको विमोचन शनिबार एक समारेाहबीच गरिएको छ ।
गितााजली साहित्य परिवार पोखराले आयोजना गरेको विमोचन समारोहमा...
|
महिलाको पीडा व्यक्त गर्ने माध्यम चित्रकला
सप्तरी, ४ भदौ, पाठेघर झर्ने समस्याबाट पीडित महिलाले चित्रकला र पेन्टिङलाई आफ्ना पीडा पोख्ने माध्यम बनाएका छन् ।
महिला प्रजनन अधिकार कार्यक्रमद्वारा साचालित महिलाको पाठेघर खस्ने...
|
मानव अधिकार जर्नल लोकार्पण
काठमाडौँ, ४ भदौ, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले मौलिक हक कार्यान्वयन गर्न चाहिने पूर्वाधार र सर्तहरुप्रति उदासिन रहने प्रवृत्तिले हामीलाई मानवअधिकारवादीको रुपमा स्थापित नगर्ने...
|
सम्झनाको तरेली
काठमाडौँ ४ भदौ , गीतकार गीता खत्रीद्वारा रचित सम्झनाको तरेली नामक गीतिसङ्ग्रहको आज नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति वैरागी काइँलाले विमोचन गर्नुभयो ।
नारी साहित्य प्रतिष्ठानद्वारा...
|
साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय...
ब्रुनाई,
गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो ।
विभिन्न १० वटा बुदाँहरु...
|
विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै
गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ ।
नेपाली...
|
"बाइसौँ शताब्दी" नेपालीमा
विश्वप्रसिद्ध साहित्यकार राहुल साङ्कृत्यायनद्वारा लिखित "बाइसौँ शताब्दी" नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ । आजभन्दा ८६ वर्षअघि लेखिएको पुस्तकमा आजभन्दा १०० वर्षपछिको विश्वको...
|
निराजन बतासको खोक्चिलिपा विमोचित
काठमाडौं, निराजन बतासको खोक्चिलिपा ओल्लो पल्लो माझ र पल्लो किराँतका किराँती मिथकहरुको सँगालो शनिबार विमोचन गरिएको छ । किरात राई यायोक्खाको २३ औं स्थापना दिवसमा आयोजित विशेष कार्यक्रममा...
|
नीलिमा र गाढा अँध्यारो अब सुन्ने स्वरुपमा
काठमाडौं, पुस्तक पढ्नकै लागि तपाईंले अब छुट्टै समय निकालिरहनु पर्दैन । फुस्रदी भएर ओछ्यान वा टेबुल नै खोजिरहनु पर्दैन । प्रविधिले विकास गरेका विद्युतीय समग्री आइपोड पेन ड्राइभ एमपी थ्री...
|
नागार्जुनको वार्षिकोत्सव सम्पन्न
यसोदा अधिकारी,
काठमाडौँ,
नागार्जुन साहित्यिक प्रतिष्ठानले स्थापनाको एघारौं वार्षिकोत्सवको अवसर पारेर विभिन्न स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । राजधानीमा आयोजित एक...
|
रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन
मस्को, रुस महासंघ,
५ अगस्त २०१० का दिन रुसी महासंघको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासंघको शाखा स्थापना भएको छ ।
विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल...
|
राष्ट्रिय फोटो पत्रकार समूहमा कृष्णमिण
पोखरा १५ साउन,
राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको शनिबार सम्पन्न प्रथम अधिवेसनले पुनः कृष्णमणि बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष ओम लामा सचिव...
|
|