Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
मन्त्री भट्टराईद्वारा २३६ अर्बको बजेट प्रस्तुत
नेकपा माओवादीको नेतृत्वको सरकारले गणतन्त्र नेपालको पहिलो बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री डा बाबुराम भट्टराईले झण्डै साँढे दुई खर्ब रुपियाँको सो बजेट शुक्रबार व्यवस्थापिकाको...
अनेसास केन्द्रीय समिति विस्तार
२० सेप्टेम्बर,ब्रसेल्स, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय समितिको टेलिफोन कन्फेरेन्सको माध्यमले बसेको दोस्रो बैठकले बिधान अनुसार केन्द्रीय समिति विस्तार गरेको छ ।
बेलायतमा प्रतिभा प्रतिष्ठान गठन
गत १३ सेप्टेम्बर २००८ शनिबारका दिन फोस्टोन केन्टमा बसेको एक ऐतिहासिक भेलाले बेलायतका नेपालीहरुबीच नेपाली कला, साहित्य सम्बन्धी पहिलो प्रतिष्ठान नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको...
विकललाई आख्यान सम्मान
नेपाल स्रष्टा समाजले यस वर्षको दौलतविक्रम विष्ट आख्यान सम्मान बरिष्ठ साहित्यकार रमेश विकललाई प्रदान गर्ने निर्णय गरेको छ ।



समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अध्यक्षतामा...
राष्ट्रध्यक्ष यादव र सभाध्यक्ष नेम्बाङसमक्ष लिम्बुवान...
१६ सेप्टेम्बर, २००८ काठमाडौं/ अब बन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय ऐतिहासिक प्रिष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको मागसहित सोको...
'मनको मझेरी' कृति पुरस्कृत
२८ भाद्र २०६४, झापा नेपाल, पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी'...
तामाङ भाषा गोष्ठी
धादिङ - तामाङ भाषा र तामाङ लिपि सम्भोटाको विकास र विस्तारका लागि धादिङबेंसीमा शनिबार एक गोष्ठीको आयोजना गरियो ।



तामाङ भाषा परिचालन समिति धादिङको आयोजनामा सम्प्ान्न गोष्ठीमा एक सय...
मदन पुरस्कार जगदीश घिमिरे र जगदम्बा श्री पुरस्कार...
विक्रम सम्बत २०६४ सालको मदन पुरस्कार जगदीश घिमिरे र जगदम्बा श्री पुरस्कार कृष्णप्रसाद पराजुलीलाई प्रदान गरिने भएको छ। अन्तरमनको यात्रा ग्रन्थका लागि जगदीश घिमिरेलाई मदन पुरस्कार र...
वाङदेल प्रतिष्ठानका लागि रु.दुई लाख प्रदान
आफ्ना स्व. कलागुरुलाई चेलाहरुले दिने उत्तम श्रद्धाञ्जलिको स्वरुप के होला ? निश्चय नै कला सिर्जना र कला प्रदर्शनी नै हो ।नेपाली आधुनिक कला प्रवर्त्तक लैनसिंह वाङ्देलका १६ जना शिष्यले...
कल्याणको लागि एकता विषयक अन्तरकृया कार्यक्रम आगामी...
वेलायतबाट प्रकाशन हुने नेपाली सन्देश साप्ताहिक पाँचौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा नेपाली सन्देश साप्ताहिक र हेल्प नेपाल नेटवर्क युकेको संयुक्त आयोजनामा आगामी १३ सेप्टेम्बर २००८...
दुइ कृति र्सार्वजनिक
काठमाडौं - पद्मोदय माविका प्रधानाध्यापक रमेशप्रसाद गौतमको 'शिक्षा र नया“ नेपाल' बजारमा आएको छ । शिक्षा प्रणालीबारे विश्लेषण समेटिएको किताब पूवसभामुख दमननाथ ढुंगानाले मंगलबार...
मुखिया पुरस्कृत
काठमाडौं -कलाकार टेकवीर मुखियालाई वासुदेव-विद्यादेव लुइ“टेल गुठीले मंगलबार 'वासुदेव लुइ“टेल पुरस्कार' प्रदान गरेको छ । एक लाख एक हजार एक सय एक रुपैयाको उक्त पुरस्कार उपन्यासकार डायमन्ड...
डा. भट्टराइलाई गोर्खा नेपलिज कम्युनिटीद्धारा स्वागत
गत ६ सेप्टेम्बरका दिन वेलायतको केन्टमा नेपालबाट वेलायत घुम्न आउनु भएका बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराइलाई गोर्खा नेपलिज कम्युनिटी, फक्स्टोनले भब्य स्वागत गर्‍यो ।
तेस्रो इन्डियन आईडल प्रशान्त वे एरियामा
६ सेप्टेम्वर २००८, तेस्रो इन्डियन आईडलको ताज पहिरिएका र अहिले सम्म भएको इन्डियन आइडल प्रतियोगितामा सबै भन्दा धेरै मत र लोक पि्रयता साथै कार्यक्रममा समेत धेरै चर्चामा आएका गायक प्रशान्त...
युगान्तर पुरस्कार घोषणा
नुवाकोट, युगान्तर वर्षपुरस्कार २०६५ गजलकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने भएको छ । युगान्तर प्रकाशनले प्रदान गर्ने उक्त पुरस्कार २०६४ भर प्रकाशित लोकप्रिय कृतिका लागि प्रदान गर्न...
कविता महोत्सव हुने
भरतपुर -नेपाल र भारतका ख्याति प्राप्त कविहरूको सहभागितामा यहा“ कविता महोत्सव हुने भएको छ । असोज १२ गते हुने महोत्सवमा दार्जिलिङ, सिक्किमलगायत नेपालका पुराना कविको सहभागिता हुने आयोजक...
विज्ञान सम्मेलन हुने
ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कात्तिक २५ देखि २७ सम्म यहा“ बृहत् विज्ञान तथा प्रविधि सम्मेलन गर्ने भएको छ ।





-रासस
अस्थायी साधनसम्बन्धी गीत मार्फत सचेत गराइए - पुरस्कार...
सिन्धुली -कमलामाई नगरपालिका भिमानमा आयोजित प्रजनन स्वास्थ्यसम्बन्धी तीज गीत प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको छ । ६ समूहले भाग लिएको प्रतियोगितामा सुनिता बुढाथोकी, थिरकुमारी...
मुस्लिमहरूको रमजान सुरु
कलैया - मुस्लिमहरूको महान् चाड रमजान मंगलबार धुमधामका साथ सुरु भएको छ । मुस्लिम समुदायमा आठ वर्षन्दा बढी उमेरकाले यो चाडमा रोजा (उपवास) बस्ने चलन छ ।



सूयाेदयदेखि सूयास्त नहुन्जेल...
विराटनगरमा लिम्बू कवि गोष्ठी
भाद्र १७, किरात याक्थुङ चुम्लुङको २० औं जन्मोत्सवको उपलक्षमा विराटनगर रानी स्थित माङखिममा लिम्बू भाषामा एक कवि गोष्ठीको आयोजना गरियो । गोष्ठीमा आस्था लिम्बू प्रथम, हरिन्द्र सेनेहाङ...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम