Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
वेलायतमा निर्मित चलचित्र वास्तविकताको प्रिमियर सो...
वेलायत, गत हप्ता लाहुरेहरुले प्रभात प्रोडक्सनको ब्यानरमा कथानक चलचित्र वास्तविकता निर्माण गरेकाछन्। उपन्यासकार लाहुरे र्सजक मुलीवीर र्राईको निर्देशनमा निर्मित सो चलचित्रको गत आईतबार...
कलासाहित्य पुरस्कार
काठमाडौं, नेपाल कलासाहित्य डट कम प्रतिष्ठानले योगेश्वर कलासाहित्य पुरस्कार दाङका साहित्यकार डा. कृष्णराज डीसीलाई दिने भएको छ । मध्यपश्चिमका स्रष्टालाई



दुई-दुई वर्षमा दिइने १५...
पुस्तकालय स्थापना
खोटाङ - यहाँस्थित सबै दलका महिला संगठनले सदरमुकाम दिक्तेलमा पुस्तकालय स्थापना गरेका छन् । खोटाङका पाँचै दलसम्बद्ध महिला एकता अध्ययन केन्द्रले



पुस्तकालय स्थापना गरेका हुन् ।...
विश्व खाद्य दिवसका अवसरमा निबन्ध प्रतियोगिता
धादिङ, कार्तिक १३ - विश्व खाद्य दिवसका अवसरमा कृषि विकास कार्यालयले मंगलबार निबन्ध प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पशुपति माविकी सीता खनाल प्रथम भइन् ।
इजरायलमा नेपाली कर्न्र्र्सट
काठमाडौं, कार्तिक १२ - इजरायलमा पहिलोपल्ट नेपाली सांगीतिक कार्यक्रम गरिएको छ । दसैंका अवसरमा तेलअबिबमा आयोजित कार्यक्रममा गायक रामकृष्ण ढकाल र एस कुमार सहभागी थिए ।

रोजगारीका लागि करिब...
चाकाबाडीकी ११ वषीया कमलरी हराइन्
कैलाली - प्रतापपुर-१ चाकाबाडीकी ११ वषीया सन्तोषी चौधरी ५ दिनदेखि बेपत्ता भएकी छन् । हलमानपुरबाट बलिया गाविसको चोरीपुर फर्किंदा उनी हराएकी हुन् । दसैं मानेर मालिक किरण बमको घर जाँदै गर्दा...
विद्यालयलाई जापानका दुई लायन्स क्लबको सहयोग
पर्वत, जापानका दुई लायन्स क्लबको सहयोगमा यहाँ विद्यालय भवन निर्माण भएको छ ।



बाजुङ-१ स्थित सरस्वती निमाविको दसकोठे भवन लायन्स क्लब अफ नागासाकी र हिरोसिमाको क्रमशः २२ लाख र १८ लाख...
दोहोरी गीत प्रतिष्ठानको जिल्ला अधिवेशन
नवलपरासी - राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको तेस्रो जिल्ला अधिवेशन कावासोतीमा हुने भएको छ । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेले उद्घाटन गर्ने अधिवेशनमा...
नेपालभाषाका स्रष्टा पुरस्कृत
भक्तपुर - नेपालभाषा साहित्य तःमुँज्याले विभिन्न स्रष्टालाई पुरस्कृत गरेको छ । तःमुँज्याको २७ औं वाषिर्कोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको हो । कवितातर्फ एलके...
बैरागी काइँलाको स्वास्थ्य सुधार
काठमाडौं - साहित्यकार बैरागी काइँलाको स्वास्थ्यमा सुधार भएको छ । नाकबाट रक्तश्राव हुने समस्या देखिएपछि गत महिना उनलाई अस्पताल भर्ना गरिएको थियो । ओम अस्पतालमा करिब दुई साताको उपचारपछि...
रंगशालालाई बेलायतबाट सहयोग
धरान, कार्तिक ७ - बेलायतमा रहेका धरानका पूर्वखेलाडीको समूह यूके फोरमले धरान रंगशालाको मैदान मर्मत गर्न आर्थिक सहयोग गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले धरान रंगशाला मर्मत तथा...
पोर्चुगलमा धुमधाम दशै, नेपाली सस्कृति जिवन्त राख्न...
नेपाली भाषा-कला र सस्कृतिलाई आगामी नबिन पुस्ता बीच जिवन्त राख्न हरेक नेपाली बीच भातृत्वको भावनालाई आलो राख्न कर्कश प्रयत्न गर्नु प्रवासी नेपालीहरुको परम दायित्व हुनेछ।



हिजो गैर...
हर्षोल्लासकासाथ नेपालमा दशैं मनाइदै
हिन्दुहरुको महान चाड दशैं अन्तर्गत आइतबार विजया दशमी पर्व मनाइयो।

दशैंको सबैभन्दा महत्वपूर्ण दिनमा धेरै मानिसहरु बिहान सबेरै दुर्गा भवानी र काली देवीको मन्दिर गैरहेका देखिन्थे भने...
प्रतिभा पुरस्कार कोष स्थापना
धनकुटामा जन्मेर रोजगारीका क्रममा बेलायत पुगेका लाहुरेहरुको पहल र सक्रियतामा खडा गरिएको धनकुटा प्रतिभा सम्मान कोषको कार्य समिति गठन गरिएको छ । धनकुटामा जन्मेर या धनकुटालाई कर्मभूमि...
नेपालीनक्सलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं -कास)- मदन पुरस्कार पुस्तकालयले निर्माण गरेको कम्प्युटर प्रणालीलाई नेपाली भाषामा चिन्ने सफ्टवेयर नेपालीनक्सले अन्तर्राष्ट्रिय सफ्टवेयर पुरस्कार जितेको छ । उक्त 'एपीसी क्रिस...
बेलायतबासी युवा साहित्यकार तिगेलाको देश बोक्नुको पीडा...
काठमाडौं



बेलायती सेनामा कार्यरत रहेर पनि नेपाली साहित्य सिर्जनामा कलम चलाइरहनु भएका युवा साहित्यकार विश्वास दीप तिगेलाको पछिल्लो कृति \'देश बोक्नुको पीडा\' नियात्रा संग्रह एक...
कर्मचारी पुरस्कार
सरकारले गत वर्षको 'उत्कृष्ट निजामती सेवा पुरस्कार' पाँच र 'निजामती सेवा पुरस्कार' १५ जना कर्मच्ाारीलाई दिने घोषणा गरेको छ । यसअघि प्रदान गरिँदै आएको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार...
वृत्तचित्र मेला सुरु
दर्शकलाई दक्षिण एसियाली जीवनका अनेकौं झलकसँग नजिक्याउने बाचासाथ बिहीबार राजधानीमा चारदिने वृत्तचित्र महोत्सव \'फिल्म साउथ एसिया- ०७\' सुरु भएको छ । कुमारी हलमा आयोजित महोत्सवको...
नेपाल भाषाको गीति संग्रह सार्वजनिक
भाषाको गीतिसंग्रह 'ल्याय्मम्ह दाजु' को कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष हेमराज ज्ञवाली र संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार संयुक्त रूपमा विमोचन गरेका छन् । ललितपुरमा आयोजित...
प्रशान्तले जिते - रातभर जसो खुसियाली
दार्जिलिङ, असोज ६ - भारतको लोकपि्य 'इन्डियन आइडल' प्रतियोगितामा नेपालीभाषी दार्जिलिङका प्रशान्त तामाङ विजयी भएका छन् । दुई महिनासम्मका विभिन्न प्रतिस्पर्धापछि आइतबार भएको अन्तिम छनोटमा...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम