Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
फूतेम्बालाइ ४० औं राष्ट्र नर्वे प्रस्थानको लागि विदाई...
विश्व शान्ति र वातावरणको संरक्षण गरौं, नेपाल र नेपालीलाई विश्वमा चिनाऔं भन्ने मूल नाराका साथ २०६० साल पौष ११ गते शुक्रबारका दिन विश्व भ्रमणको लागि नेपालबाट यात्रामा निस्कनुभएका विश्व...
'पद्यश्री साहित्य सम्मान' नामक साहित्यिक पुरस्कार...
चितवनको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६४ सालको 'पद्यश्री साहित्य सम्मान' नामक साहित्यिक पुरस्कार विराटनगरका साहित्यकार भानुभक्त पोखरेललाई प्रदान गर्ने भएको छ ।

एमाले र अन्य दलसहित मन्त्रीमण्डलको विस्तार...
१५-भदौ-२०६५, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, को नेतृत्वको सरकारमा नेकपा एमाले र तीन साना दलका तर्फबाट १५ जना मन्त्री थपिएका छन्।

एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री...
पूजा र बुनुलाई युवा मोती पुरस्कार
काठमाडौं, यस वर्षको युवा वर्षमोती पुरस्कार कविद्वय गोबर्धन पूजा र बुनू लामिछानेलाई प्रदान गरिएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा शनिबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले...
कान्तिपुर प्रकाशनबाट अलग भएको समूहले नयाँ नेपाली र...
कान्तिपुर प्रकाशनबाट अलग भएको समूहले नयाँ नेपाली र अंग्रजी दैनिक पत्रिका प्रकाशित गर्ने भएको छ ।



बजारमा नेपाली भाषामा 'न्हुँ नेपाल' र अंग्रेजीमा भाषामा 'न्यू रिपब्लिक' दैनिक पत्रिका...
कार्तिकेय बालप्रतिभा पुरस्कार-२०६५ प्रदान गरिने
धादिङ र चितवन जिल्लामा रही बालकै अवस्थादेखि बालक्लबको नेतृत्व गरेर थुप्रै बालबालिकाहरूको सिर्जनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्�याउने बालकहरू सागर कार्की, भरतपुर, चितवन र गणेश...
१३९औं मोति जयन्ती मनाइयो
गत भाद्र १४ शनिबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १३९ औँ जन्मजयन्ती अधिराज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइयो।



वि.सं.१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन...
छाता संगठन र एनआरएन एक हुने
क्वालालम्पूर,

गत २४ अगष्ट २००८ दिन नेपाल दुतावासको पहलमा मलेसियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई गोलवद्ध गराउने उद्देश्यले गठीत प्रवासी नेपाली महासंघ (छाता संगठन) को एक वृहद छलफल गरी...
बेल्जियममा कविताको एक साँझ सम्पन्न
ब्रसेल्स,

गत २५ अगष्ट दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको शैक्षिक तथा प्राज्ञिक सहर ल्यूभेनमा २४ अगष्टका दिन कविताको एक साँझ...
रुसी परिवार वर्षका अवसरमा कवितावाचन
साहित्यकार कामना दीक्षितको संयोजकत्वमा बुधबार रुसी विज्ञान तथा साँस्कृति केन्द्र र नेपाल रुस साहित्यिक समाजको आयोजनामा कवितावाचन कार्यक्रम सम्पन्नभयो ।



कार्यक्रममा रुसी र...
वालसाहित्य प्रवर्द्धन सम्मान साहित्यकार अधिकारीलाई
कविताराम वालसाहित्य प्रवर्द्धन अनुष्ठान, बालमंच नेपालले ०६४ सालको वालसाहित्य प्रवर्द्धन सम्मान साहित्यकार श्रीमति शारदा अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी यसै सालको...
सम नाटकघरमा गिरिको एकल कवितावाचन
कवि गोविन्द गिरी प्रेरणाको एकल कवितावाचन कार्यक्रम मंगलबार गुरुकुलको सम नाटकघरमा सम्पन्न भयो ।



गिरीको स्वर्ण जन्मोत्सवको अवसरमा सर्वदा र सारांश नामक संस्थाद्वारा संयुक्त रूपमा...
प्रा. डा. भट्टराइको उपस्थितीमा लण्डनमा उत्तरआधुनिकवाद...
गत २२ अगष्ट ०८ को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको आयोजनामा मेरीटाइम ग्रीनवीच कलेज लण्डनमा प्रा. डा. गोविन्दराज भट्टराइको उपस्थितीमा उत्तरआधुनिकवाद र सान्दर्भिकता...
वेलायतमा साहित्य सम्मेलन गर्ने निर्णय गर्दै...
गत २२ अगष्ट ०८ का साँझ लण्डनको मेरीटाइम ग्रीनवीच कलेजमा बसेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वैठक आगामी लक्ष्मी जयन्तिको अवसरमा वेलायत ब्यापि साहित्य सम्मेलन गर्ने निर्णय गर्दै...
नेपाल विजनेश सोसाइटी अफ मलेसियाको पहलमा बाढिपीडितलाई १...
देवेन्द्र शुर्केली क्वालालम्पुर,

कोशीबाँध फुट्नाले पश्चिम कुसाहा, लौकहीलगायतका गाविसहरुका ५०,००० भन्दा बढि जनसंख्यापूण्ा रुपमा विस्थापित भएको कारण नेपाल सरकारले विभिन्न...
चलचित्र पश्चातापको प्रिमियर सो भब्यताका साथ सम्पन्न
वेलायतमा निर्माण गरिएको नेपाली कथानक चलचित्र पश्चातापको प्रिमियर सो २२ अगष्ट ०८ को दिन र्सनकिल्फमा सम्पन्न भयो ।



द सेकेन्ड रोयल गोर्खा राइफलका गोर्खा मेजर शिवकुमार लिम्बूको...
पुस्तकालय दिवस
काठमाडौं - 'सबैका लागि पुस्तकालय' नारासहित पहिलो पटक आउ“दो भदौ १५ मा पुस्तकालय दिवस मनाइने भएको छ ।



नेपाल पुस्तकालय संघ, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिभुवन...
स्रष्टाहरू गौरवान्वित
काठमाडौं, नेपाली जनताको निरन्तरको बलिदानपूर्ण संघर्षको परिणामस्वरूप आमरूपमा प्रतीक्षाको विषय बनेको ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भएकोमा लोकतान्त्रिक आन्दोलनमा संलग्न...
नेपाली साहित्यका वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराइ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको निमन्त्रणामा नेपाली साहित्यका बरिष्ठ समालोचक तथा उत्तरआधुनिकवादका अगुवा डा. गोविन्दराज भट्टराइ नेपालबाट वेलायत आउनुहुने भएको छ ।

पलेँटीमा मदनकृष्ण
काठमाडौं/नेपालयले चार वर्षदेखि हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना गर्दै आएको पलेँटी शृंखलामा भदौ १३ गते गायक मदनकृष्ण श्रेष्ठ प्रस्तुत हुने भएका छन् । कहिलेकाहीँं कुनै...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम