Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
प्रतिभा–प्रवाहको ६७ औ शृङ्खला सम्पन्न
काठमाण्डौ। नेपाली कला–साहित्यको नयाँ यथार्थवादी धाराको प्रवर्द्धन गर्ने उद्देश्यद्वारा सञ्चालित भइरहेको प्रतिभा–प्रवाहको ६७ औ शृङ्खला सम्पन्न सम्पन्न भएको छ।



सदाजसो भइरहने...
वेल्जियममा वालहिज्जे
साँग्रिला समाजको आयोजनामा यही अगस्त १८ मा बेल्जियममै पहिलोपटक नेपाली वालवालिकाहरु बीच नेपाली शाव्दिक वालहिज्जे प्रतियोगिता सम्पन्न भयो ।



बेल्जियमबाट प्रेषित खबरअनुसार समाजका...
सयौ बासिन्दा बगाएर बेपत्ता
इटहरी / समयमै उद्धारका लागि टोली नपुगेपछि सुनसरीको श्रीपुर-७ को एक पक्का घरको छतमा उद्धार हुने आशामा बसेका एक सयभन्दा बढी स्थानीय बास्ािन्दालाई मंगलबार दिउँसोे बाढीले बगाएर बेपत्ता...
अनेसास मलेसियाको प्रतिभा श्रृङ्खला-७ सम्पन्न
अनेसास मलेसियाको वार्षिक कार्यक्रम अन्तर्गत प्रतिभा श्रृङ्खला भाग ७ सम्पन्न भएको छ ।



अनेसासको कार्यलय नेपाल हाउसको सभाकक्षमा सम्पन्न उक्त श्रृङ्खलामा मलेसियामा रहेका...
अन्तत नेताहरुलाई गोल्डमेडल वितरण (गाइजात्रे समाचार)
साहित्य संवाददाता,

शान्तिप्रिय नेपाललाई राक्षसीहरुको देश बनाए वापत र विकासन्मुख नेपाललाई संसारकै सबैभन्दा गरिव मुलुक बनाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत नेपालका पूर्व...
वेलायतमा दिनभर कविता सुन्दै
१७ अगष्ट ०८,

झण्डै २ दशक देखि कविताको खेति गर्दै आउनु भएका कवि दयाकृष्ण राइले गाइजात्राको दिन वेलायतको आसफोर्डमा दिनभर आफ्नो कवितालाई चरण चरणमा बर्गिकरण गरि सुनाउनु भयो ।

नेपाली चित्र जापानमा
१५ अगष्ट, ०८ । यस वर्ष जुलाईमा सम्पन्न जी-आठ शिखर सम्मेलनको अवसरमा ३० देशका ७७ कलाकारको कला प्रदर्शनी जापानको आतोइनेपु, होक्काइडोमा सम्पन्न भएको छ ।



कला सामाजिक, आर्थिक र साँस्कृतिक...
नेपाली साइकल यात्री स्विडेन प्रस्थान
प्रकाश ढकाल, डेनमार्क

कोपन्हेगन डेनमार्क । विश्व शान्तिको कामना र वातावरण बचाऔं भन्ने नाराका साथ विश्व साइकल भ्रमणमा रहेका नेपाली साइकल यात्री प्[mर्तेम्बा शेर्पा डेनमार्कको आफ्नो...
रक्षाबन्धन पर्व मनाउदै
हिन्दू धर्मावलम्बीले ब्राह्मण पुरोहितद्वारा आ-आफ्ना नाडीमा रक्षाबन्धन बाधी शनिबार रक्षाबन्धन पर्व मनाउदैछन् ।



रक्षाबन्धनको धागो बाध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा...
पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित
संविधानसभामा भएको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा बिजय भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
बेलायती आर्मीबाट १ लाख ३४ हजार विद्यालयलाई रकम
खोटाङ स्थित एक विद्यालयलाई वैदेशिक रोजगारवालाले आर्थिक सहयोग गरेका छन् । बाम्राङ-१ स्थित सिद्धेश्वरी प्राविलाई स्थानीय मेखबहादुर र्राईलगायत बेलायती आर्मीले १ लाख ३४ हजार बुधबार दिएका...
लुइटेल पुरस्कार मुखियालाई
काठमाडौं, यसपालिको वासुदेव लुइटेल पुरस्कार व्यङ्ग्य चित्रकार टेकवीर मुखियाले पाउने भएका छन् ।



मुखियाले चित्रकारिताका माध्यमबाट सामाजिक विसंगत्रि्रति व्यङ्ग्य गर्नमा उल्लेख्य...
यलम्बरहाँङ रनिङशिल्ड फूटबल प्रतियोगिता वेलायतमा...
गत अगष्ट १० तारिखको दिन वेलायतको आसफोर्ड स्थित किरातहरुको प्रथम राजा यलम्बरहाँङको नामबाट किरात याक्थुङ चुम्लुङ यू. के. द्धारा स्थापित यलम्बरहाङ रनिङशिल्ड फूटवल प्रतियोगिता २००८...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित प्रथम महिला कविता प्रतियोगिता यहि अगष्ट नौ तारिख शनिवार युनिभर्सिटी अफ कनेटिकट्मा सम्पन्न भएको छ। "ग्लोवल नेपाली वीमेन्स नेटवर्क" को...
खोटाङ्ग समाजको पहिलो अधिवेशन सम्पन्न
बेलायतबासी खोटाङ्गेहरुको साझा संस्था खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख विविध कार्यक्रमहरु सहित केन्टको डोवरमा पहिलो अधिवेसन सम्पन्न गरेकोछ । बेलायतका लागि नेपाली राजदुत महामहिम...
संघिय प्रणालीले देशमा बिखण्डन होईन आमूल परिवर्तन
एम. बि. सावादोहा कतार,

आदिबासी जनजाती महासंघ दोहा, कतारको आयोजनामा ८ अगष्ट ०८ का दिन १४ औ बिश्व आदिबासी जनजाती दिवस मुन्तजा मलयालम समाजको हलमा भब्यताको साथ सम्पन्न भई रहेको थियो । म ढिलै भए...
आदिवासी सप्ताह सम्पन्न १९ सूत्रीय काठमाडौं घोषणापत्र...
१९ सूत्रीय काठमाडौं घोषणापत्र जारी गर्दै नेपालमा विश्व आदिवासी दिवस सप्ताह शनिबार बृहत् समारोहका बीच सम्पन्न भएको छ।



जातीय स्वायत्तता र आत्मनिर्णयो अधिकार, स्वाधीन, संघीय र...
मृतक राना मगरको अन्तिम दाह संस्कार गरियो
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा आई गत जुलाई २७ तारिखको दिन उईजङ्गबुको सङ्गमो अस्पतालमा उपचारको क्रममा

मृत्यु हुन पुगेका पुख्यौली घर स्याङ्गजा, हाल काठमाण्डौको लाजिम्पाट निवासी...
मुख्यभूमि चीनको राजधानी बेइजिङमा ओलम्पिक समुद्घाटन
ओलम्पिकको औपचारिक समुद्घाटन समारोह सम्पन्न भएको छ। आठै आठ अंकको संयोग जुरेको यस ओलम्पिकलाई चीनको प्रगति र प्रतिष्ठासंग तुलना गरिएको छ। २००८ साल, ८ महिना, ८ तारिख, ८ बजेर ८ मिनेट जाँदा...
नेपालमा विश्व आदिवासी दिवस अगष्ट ९ मनाउइदै
मिति : २०६५।०४।०७ गते



नेपाल आदिवासी जनजाति महासंघको सबै जिल्ला समन्वय परिषदहरु।



बिषय : विश्व आदिवासी दिवस २०६५ मनाउने बारे।



उपरोक्त बिषयमा संसारभरीमा आदिवासीहरुले...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम