Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
सुदूरपश्चिमको आवाज 'सेती–काली' आउँदै
नेपाल स्वतन्त्र समाचार सेवा,

काठमाडौँ, साउन २०/नयाँ नेपालको समावेशी रेडियो मूल नारा रहेको नेपाल एफएम ९१.८ ले मङ्गलबारदेखि सुदूरपश्चिम विकास क्षेत्रका विषयमा केन्द्रित रेडियो...
धनकुटा जिल्लावासी परिचयात्मक भेला भब्यताका साथ सम्पन्न
गत २ अगष्ट शनिवारको दिन वेलायतमा रहेका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला फक्स्टोन, केन्टमा भब्यताका साथ सम्पन्न भयो।



सबैजान उठेर नेपालको राष्ट्रिय गाना गाएर शुरु भएको...
नागार्जुन पुरस्कार तथा सम्मानको घोषणा
काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । जसअनुसार ुशुभप्रभात काव्यसम्मानु कवि कुसुम ज्ञवालीले...
रशियन साहित्यकार अलेक्जेन्डरको ८९ बर्षको उमेरमा मृत्यु
साहित्यकालागि १९७० को नेवल पुरस्कार विजेता रशियाका प्रख्यात साहित्यकार अलेक्जेन्डर सोलज्हेनिट्सिनले यहि ३ अगष्ट २००८ का राति २३ : ४५ बजे यस साहित्यको संसारबाट सदाका लागि विदा लिएका छन् । ...
देश सुव्वाको भयवाद माथि बहस धरानबाट सुरु भएको घोषणा
प्रदीप मेयाङ्बो,

धरान, १९ साउन- भयवादका र्सजक तथा आदिवासी उपन्यासका लेखक देश सुव्वा हङकङमा रोजगारी गरिरहे पनि उनको साहित्य र दर्शनको सिर्जनालाई सम्मान गर्दै धरानमा जमघट गरे । उनको...
सात कृति र्सार्वजनिक
काठमाडौं, १५ साउन- जनमत साहित्य बाटिकाले सात स्रष्टाका कृति र्सार्वजनिक गरेको छ ।



जनमत प्रकाशनद्वारा प्रकाशित कृतिमा जनकप्रसाद हुमागाईंको 'खेतबारीको गीत', राधिका दाहालको 'पल्लो घरकी...
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बेलायत शाखाको गठन
केन्ट बेलायतबाट

जुलाई २६, २००८, केन्ट, बेलायत/ बेलायतको डोनकास्टरमा गत २६ जुलाईको दिन् बसेको बेलायत् निबासी नेपालीहरूको एक भेलाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बेलायत शाखाको गठन्...
हङकङमा अनेसासले अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक...
सम्वाददाता २९ जुलाई , ब्रसेल्स

विश्वभरी छरिएर रहेका नेपाली डायोस्पोराहरुको भाषा तथा साहित्यको साझा सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले अन्तर्राष्ट्रिय बहुभाषिक...
एनआरएनको मलेसिया राष्ट्रिय समन्वय परिषद (NCC) पुनर्गठन
देवेन्द्र खापुङ लिम्बू क्वालालम्पूर

२७ जुलाई २००८ प्रवासी नेपालीहरूको एकमात्र विश्वव्यापी सञ्जाल एनआरएनको मलेसिया राष्ट्रिय समन्वय परिषद (NCC) पुनर्गठन नेपाल विजनेश सोसाइटी अफ...
अनेसास जापानको आयोजनामा भानु जयन्ति सम्पन्न
टोकियो, जुलाई २७,

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा १९५ औ भानु जयन्ति तथा त्रितिय साहित्य श्रीन्खला प्रमुख अतिथी बिमल कोइराला ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।...
कवि बसन्त अमेरिकामा अस्वीकृत विचार साहित्य...
जुलाई २७ भर्जिनिया, यु.एस.ए । अस्वीकृत विचार-साहित्य गुठी तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वािसंगटन डिसी च्याप्टरको सयुक्त आयोजनामा आज एक समारोह बीच ०६४ सालको एघारौँ अस्वीकृत...
लिम्बुवान स्वायत्तताको लागि सबै दल सम्मिलित संयुक्त...
डीबी आङ्बुङ् लिम्बू, काठमाडौं,

२७ जुलाई, 2008 काठमाडौं, नेपाल। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने भएपछि नेपालको पूर्वी भागमा पर्ने ऐतिहासिक भूभाग लिम्बुवानका ऐतिहासिक जाति...
साहित्य सुस्केराको तेस्रो शृङ्‍खला सम्पन्न
काठमाडौं,११ श्रावण

विविध साहित्यिक बिधाका रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने 'प्रगतिशिल साहित्यमा युवा प्रयास' अभियानका साथ संचालित सुन्ने र सुनाउने...
भयवाद र आदिवासी उपन्यासको राष्ट्रिय सम्मेलन धरानमा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज हङकङ चेप्टरका सल्लाहकार तथा भयवादका प्रवर्तक देश सुब्बाको विचार र त्यस विचारमा आधारित उपन्यास आदिवासीको यही अगस्ट २ तारिख २००८ का दिन विजयपुर मिडिया...
फूर्तेम्बा स्वीजरल्याडमा दुघट्नामा, लुजान शहरको मेयर...
विश्व शान्ति र वातावरण संरक्षणको सन्देश लिएर विश्व साइकल यात्रामा निस्कनु भएका साइकल यात्री श्री फूर्तेम्वा शेर्पालाई स्वीजरल्याण्ड र इटालीको सीमामा अवस्थित सीमावर्ती शहर भारेजेमा...
हिन्दीमा शपथको र्सवत्र विरोध
काठमाडौं, साउन १० - उपराष्ट्रपति परमानन्द झाले पद तथा गोपनीयताको शपथ हिन्दी भाषामा लिएकामा शुक्रबार मुलुकभर विरोध र पर््रदर्शन भएका छन् । नेपाली भाषाको अपमान गरेको भन्दै विभिन्न जिल्लामा...
उपराष्ट्रपतिद्वारा हिन्दीमा शपथ लिइएको विरोधमा...
गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथग्रहण गरेको विरोधमा देशभर प्रदर्शन भएका छन्।

बिहीबार राजधानी लगायतका केही जिल्लाहरुबाट शुरुभएको विरोध प्रदर्शन...
आदिवासी महोत्सव
धरान, धरानलाई पूवाञ्चलको बहुजातीय सांस्कृतिक पर्यटन केन्द्रको रूपमा विकास गर्न नेपाल आदिवासी जनजाति महासंघ सुनसरी समन्वय परिषद् एक महिने 'आदिवासी सांस्कृतिक महोत्सव' को तयारीमा जुटेको छ...
राष्ट्रपतिद्वारा शपथ
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले एक भव्य समारोहका बीच राष्ट्रपति भवन शीतल निवासमा प्रधान न्यायाधीशबाट शपथ लिएका छन्।

त्यसलगत्तै उनले नवनियुक्त उपराष्ट्रपति...
संविधानसभाको अध्यक्षमा नेम्वाङ
राष्ट्रपतिको चुनाव आफ्नो पक्षमा पार्न सफल नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम सहितको गैरमाओवादी गठबन्धनले फेरि अर्को सफलता हात पारेको छ।



संविधानसभाको अध्यक्षमा...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम