| समाचार |
साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध...
ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो ।
विश्वभरका विभिन्न...
|
नेपाली साहित्यमा सिक्किमेको योगदान ठूलो
काठमाडौँ, १७ चैत । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषाको उच्च सम्मान र नेपाली साहित्यलाई विश्वभर चिनाउने काममा सिकिमका जनताको ठूलो योगदान रहेको बताउनुभएको छ ।
सार्क नेपाली...
|
‘प्रगतिवादी कवितामा समसामयिक चेतना’
काठमाडौँ, १२ चैत । ए दलबहादुर, प्रजातन्त्र आएको थाहा पायौ ?
‘पाएँ’
कसले भन्यो ?
‘मालिकले’
कवि मित्रलाल पँज्ञेनीको उल्लेखित हरफमा व्यक्त भएजस्तै मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनतामा...
|
बागद्वारमा कवि गोष्ठी
चैत ११ गते शनिवार । बागद्वार साहित्य समाजले काठमाण्डौमा आज एक साहित्यिक कार्यक्रम सम्पन्न ग–यो ।
उक्त साहित्यिक कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, रामबहादुर पहाडी, शशी थापा...
|
संस्कृत भाषाको जगेर्ना र संरक्षण गर्न...
काठमाडौँ, १२ चैत । उपराष्ट्रपति परमानन्द झाले संस्कृत भाषा आदिम भाषा भएकाले यसको जगेर्ना र संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
आफ्नै कार्यालयमा जयतु संस्कृतम्ले आयोजना गरेको...
|
संस्कृतिकर्मी राई संग साहित्य समाज ब्रुनाईको भेटघाट
ब्रुनाई, गत २५ मार्च १२, ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राई संग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक भेटघाट कार्यक्रम सम्पन्न ग¥यो ।
लामो समय देखि साहित्य, संगीत र...
|
साहित्य समाजको साहित्यिक यात्रा भब्यतापूर्वक सम्पन्न
ब्रुनाई, १२ मार्च १२, प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्र माथि सिर्जना बाचन तथा साहित्यिक यात्रा सम्पन्न गरयो ।
विहानको ६ बजे सेरियाबाट शुरु भएको साहित्यिक यात्रा...
|
तामाङ डाजाङको नियमित ग्योईकाई गेताङको १०६ औं शृखंला...
२७ फाल्गुण २०६, तामाङ डाजाङको नियमित ग्योईकाई गेताङको १०६ औं शृखंला (साहित्यिक गोष्ठी) एवं मातृभाषा संरक्षणका लागि प्रशिक्षण कार्यक्रम प्रगतिशिल लेखक संघका साहित्यकार श्री विश्वभक्ती...
|
समुन्द्र माथि स्रष्टाहरुको भेला हुदै
ब्रुनाई, ६ मार्च १२, प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई÷बेलायतले समुन्द्र माथि साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
समाजको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न बैठकले यहि ११...
|
वाणी पुरस्कार घोषणा
विराटनगर, २१ फागुन । वाणी प्रकाशन विराटनगरले यस वर्षको दसवटा पुरस्कार तथा सम्मानका लागि स्रष्टाको नाम छनोट गरी सार्वजनिक गरेको छ ।
पुरस्कार र सम्मान रु ३५ हजारसम्मको छ । प्रकाशन कार्य...
|
अमेरिका र भारतका प्राज्ञलाई नइ पुरस्कार
काठमाडौँ, १५ फागुन । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावलाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
रु तीन लाख राशिको नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार...
|
महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी...
२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ बेलायत शाखाको संयुक्त आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो !
पिटरबोरो...
|
ललितकला प्रज्ञाप्रतिष्ठानले मुद्दा जित्यो
काठमाडौँ, १५ फागुन । सर्वाेच्च अदालतले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान गठनविरुद्ध परेको रिटमा प्रज्ञाप्रतिष्ठानको पक्षमा फैसला गरेको छ ।
प्रज्ञाप्रतिष्ठान गठन कानुनसम्मत नभएको र...
|
भोलि २५ फेब्रुवरीका दिन वेलायतमा साहित्यिक भेला हुदै
लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ ।
साहित्य महासंघका...
|
बाङ्गला भाषा बारे छलफल कार्यक्रम
काठमाडौँ, ९ फागुन । नेपालस्थित बङ्गादेश राजदूतावासले सहिद दिवस तथा अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा आज यहाँ भाषा आन्दोलनका सहिदको स्मरणमा एक छलफल कार्यक्रम गरेको छ ।...
|
कवि मनु मञ्जिल पुस्तक अधिक बिक्री
इटहरी, ७ फागुन । सन् २०१० मा सार्क कवि गोष्ठीमा प्रथम भएका कवि मनु मञ्जिलको दोस्रो कविता सङ्ग्रह ‘ल्याम्प पोस्टबाट खसेको जून’ एकै दिन तीन सयभन्दा बढी प्रति बिक्री भएको छ ।
पूर्वी नेपालको...
|
ल्याम्प–पोष्टबाट झरेको जुन र कविको चर्चा
यात्री शेखर,
इटहरी ६ फागुन । दक्षिण एसियाली युवा कवि पुरस्कारबाट पुरस्कृत कवि मनु मन्जिलको कबिता संगह ल्याम्प पोष्टबाट झरेको जुनको शनिबार इटहरीमा सर्वजनिक गर्दै चर्चा गरिएको छ...
|
हङकङमा कबिता प्रतियोगिता हुने
हंगकंग-बिगत केहि समय यता हङकङमा साहित्यिक जमघट पातलिदै गएको बेला आउदो फेब्रुअरी २६ तारीखका दिन हिन्सको कार्यलय याउमातेर्इमा दिनको १२ बजेबाट हंगकंगब्यापि कबिता प्रतियोगिता हुने भएको छ ।...
|
नेपाल र भारतको विभिन्न स्थानमा साहित्यिक सद्भाव यात्रा
भद्रपुर, ४ फागुन । नेपाली साहित्यकार एवम् साहित्यसेवीको सात सदस्यीय टोलीले नेपाल र भारतको विभिन्न स्थानमा साहित्यिक सद्भाव यात्रा गरिरहेको छ ।
नेपाली साहित्य क्षेत्रमा भइरहेका...
|
साहित्यकार इश्वर मानन्धर अब रहेन्न
४ फेब्रुवरी १२,
नेपाली साहित्य विकास परिषद यु के.का सँस्थापक अध्यक्ष तथा साहित्यकार ईश्वर प्रसाद मानन्धर को असामयिक निधन प्रति शोक व्यक्त गर्दै नेपाली साहित्य विकास परिषद यु के लगायत...
|
|