Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
लण्डनमा १३ जुलाइका दिन भानु जयन्ति मनाइने र...
गत ६ जूलाईका दिन केन्टमा बसेको भेलाले आगामी जूलाई १३ को दिन लण्डनको मेरीटाइम ग्रीनवीच कलेजमा भानु जयन्ति मनाउने र सोहि दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत कमिटिको गठन गर्ने...
अमेरिकामा नेपाली कविता महोत्सव
जुन ३, २००८, वाल्टीमोर अमेरिका,

अन्तर्रााट्रय नेपाली साहित्य समाज तथा अमेरिकास्थित नेपालीहरुको संस्था ANA को संयुक्त आयोजनामा मेरियट होटेल, बाल्टिमोरमा जुलाई ३, २००८को दिन कविता महोत्सव...
व्याकुल माइला विराटनगरमा अभिनन्दित
विराटनगर, २१ असार, नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई विराट कला केन्द्र विराटनगरले अभिनन्दित गरेको छ । वाषिर्क साधारण सभाको अवसर पारेर आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख...
सैनिकलाई साहित्य पुरस्कार
काठमाडौं, साहित्यिक छवि चर्चामा ल्याउनु छ भने अब गोष्ठी धाइरहनु जरुरी छैन । वेब साइटहरू खोज्नुस्, लेख्नुस् अनि फैलनुस् संसारभर । नेपाली साहित्य पछिल्लोपटक अनलाइनमार्फ फैलिंदै गएको छ ।...
नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव...
हङकङ/जुलाई १

नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव जोर्डनस्थित नेपाल क्लवमा जुलाई १ तारिख मंगलवार सम्पन्न भयो। सोही अवसरमा गीतकार डी.बी. पालुङवाद्वारा रचित नेपाली...
जनयुद्धलाई पाच पुरस्कार
काठमाडौं, राष्ट्रिय चलचित्र पुरस्कारमा जनयुद्ध छाएको छ । माओवादी 'जनयुद्ध' सम्बन्धी उक्त सिर्जनाले उत्कृष्ट चलचित्रसहित पा“च विधाका पुरस्कार हात पार्‍यो ।



राजधानीमा सोमबार...
फूर्तेम्बालाई फ्रान्सबाट विदाई इटालीमा स्वागत
गत २६ जून ०८ का दिन गोरखा रेष्टुरेष्ट पेरिस फ्रान्सको सक्रियतामा विश्व साइकल यात्रि फूर्तेम्बालाई फ्रान्सबाट बिदाई गरियो भने २८ तारिखका दिन उनले इटाली टेकेका छन् । संजय भारतीको...
अनेसासको हड.कड. च्याप्टर पुनर्गठन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) हङकङको जुन २६ तारिख विहीवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा बसेको भेलाले च्याप्टरलाई पुनर्गठन गरेको छ। अनेसास हङकङको निवर्तमान...
रशिकलाई इन्द्रमोहन स्मृति पुरस्कार

धनकुटा, लोकप्रिय गायकार तथा संगीतकार गणेश रसिकलाई ईन्द्रमोहन स्मृति गुठी पुरस्कार दिइने भएको छ । नेपाली सहित्य संगीत कला र पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने राष्ट्रिय...
कमल नेपालीलाई गणेशमान पुरस्कार
अर्ढाई वषीया बालिका आरत्न (आराधना) प्रधानलाई सेती नदीनजिकको ६० फटि गहिरो खोँचबाट सकुशल उद्धार गर्ने साहसी बालक कमल नेपालीलाई यस वर्षो वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार प्रदान गरिने...
भारतमा अनेसास गठन तथा अन्तर्राष्ट्रिय नेपाली...
भारत २६ जून कमल खवास भारत पश्चिम बंगालको दलिसंहपाडा स्थित जस बहादुर राणा पस्तकालयमा एक विषेस कार्यक्रमको आयोजना पुस्तकालयका संस्थापक तथा साहित्य अकादमी नयु दिल्लीका नेपाली साहित्यका...
लास्सो पुरस्कार
तामाङ भाषामा योगदान पुर्‍याएवापत मातृभाषी लेखक तथा पत्रकार प्रतीक ङेसुर तामाङलाई यस वर्षो लास्सो पुरस्कार र सिर्जना गोलेलाई



कालिका नारी पुरस्कार प्रदान गरिने भएको छ ।



'छार...
साहित्य सुस्केराको दोस्रो शृङ्‍खला सम्पन्न
काठमाडौं, १४ असार;

उत्साहजनक उपस्थितीका साथ विविध विधाका साहित्यिक रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने साहित्य सुस्केरा को दोस्रो शृङ्‍खला सम्पन्न भएको छ ।...
पढ्ने खर्च छैन
हेटौंडा, असार ११ - एसएलसी पास भएको खुसी नसकिदै दस जोड दुइ कसरी पढ्ने होला भनेर एक अपांग छात्रालाई चिन्ताले सताउन थालेको छ । दुवै हातका औंला नभएकी चुरिमाई गाविस-२ की कमलाकुमारी मुक्तान...
प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा घोषणा
नेपालको इतिहासकै निकै महत्वपूर्ण दुईवर्ष लामो कालखण्डमा सरकार र राष्ट्रको समेत नेतृत्व गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बिहीबार पदत्याग गरेको घोषणा गरेका छन्।

गठबन्धन...
लाहूरे मन - लम्जुङ निबासि भोटि नेपालीलाई ८६ हजार ८ सय...
बि एफ बि एस् काठमाण्डौबाट प्रसारण हुने कोशेली कार्यक्रमका पोखरा संबाददाता आश गुरुङले गरेको रिपोर्टिङ समाचार सुने पछी युके स्थित सर्न क्लिफमा रहेको गोर्खा बट्टालियन २ आर जि आर मा कार्यरत...
साहित्यकार डा. उपाध्यायलाई यती पुरस्कार
साहित्यकार डा. केशवप्रसाद उपाध्यायलाई यती फाइनान्स साहित्य पुरस्कार प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाजद्वारा प्रदान गरिने उक्त पुरस्कारको राशी सात हजार ५०१।- र ताम्रपत्र रहेको...
'श्यामप्रसादः अक्षरको अभिवादन' पुस्तक र्सार्वजनिक
काठमाडौं - ज्ञानगुन साहित्य प्रतिष्ठानले प्रकाशन गरेको 'श्यामप्रसादः अक्षरको अभिवादन' नामक कृति र्सार्वजनिक भएको छ ।



शेषराज सिवाकोटीद्वारा सम्पादित पुस्तकलाई साहित्यकार आनन्ददेव...
एसएलसी परीक्षाको नतिजा सार्वजनिक ६४ प्रतिशत उत्तीर्ण...
काठमाडौं / परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६४ सालमा लिएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यो वर्ष ६३ दशमलव ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।



गत...
प्रभातको पारिवारिक जमघट, गायक ए. के. बंशिको अंकुर...
डायस्पोराबाट नेपाली कला, संगित, साहित्य र नेपाली संस्कृतिको संरक्षण अनि सिर्जनामा परिचित साहित्यिक समाज प्रबाशी नेपाली साहित्य समाज (प्रभात) ले पहिलो पल्ट पारिवारिक जमघट र बि बि क्यु...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम